शिक्षा–स्वास्थ

    Showing 101-110 of 197 items.
  • स्वास्थ्यसम्बन्धि चेतना फैल्याउने समाचार सम्प्रेषण हुनुपर्ने

    मोरङ । स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले स्वास्थ्य सम्बन्धि प्रदेश स्तरीय पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम वुधबार विराटनगरमा सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ धनकुटाको आयोजनामा भएको सो कार्यक्रमा प्रदेस नं. १ का विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता  थियो । कार्यक्रममा बोल्दै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश सरकारले दुर्गम हिमाली तथा पहाडी जिल्लाहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरि यस पटकको वजेटमा व्यवस्था गरेको बताए । उनले कुल वजेटको ९ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा छुटयाइएकाले प्रदेश १ का हिमाली पहाडी तथा तराइका सबै वडाह

    • प्रकाशित मितिः असार २२, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • अस्वस्थ्यकर खानाले प्रत्येक बर्ष विश्वमा ४ लाख मानिसको मृत्यु

    कुमोद अधिकारी विराटनगर । स्वस्थ्यकर खाद्य पदार्थको उत्पादन र प्रयोग गर्न सकेमात्र जीवनलाई स्वस्थ्य बनाउन सकिने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयसंगको समन्वयमा विराटनगरमा आयोजना गरेको उपभोक्ता खाद्य स्वच्छता सचेतना अभिबृद्धि कार्यक्रममा बोल्दै उनीहरुले अखाद्य वस्तुहरु उपभोगमा उपभोक्ताहरु समेत सचेत हुनुपर्नेमा जोड दिए ।  कार्यक्रममा बोल्दै खाद्य प्रविधि कार्यालयका प्रमुख राजकुमार रिजालले म्याद सकिएका खाद्य पदार्थहरु मात्र मानव स्वास्थ्यकालागि हानिकारक हुने कुरा चर्चामा रहनेगरेपनि खाद्य पदार

    • प्रकाशित मितिः असार २२, २०७९
    • 247 पटक पढिएको
    • नेपाल रेखा
  • वडाबाटै आधारभूत स्वास्थ्य सेवा दिन थालियो

    धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरी स्थित रामधुनी नगरपालिकाको ९ नम्बर वडा कार्यालय आधारभूत स्वास्थ्य सेवा केन्द्र भबनको सोमबार उद्घाटन गरी सेवा संचालन दिन थालिएको छ । स्वास्थ्य सेवा केन्द्रमा एक जना कर्मचारी दुई जना स्वास्थयकर्मी सहित तीनजना कार्यरत रहेका छन्  ।रामधुनी नपा कार्यालयका पूर्व नगरप्रमुख जयप्रकाश चौधरीले एक कार्यक्रम बिच भबनको उद्घाटन गरे । सो अबसरमा उनले वडाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने धारणा राखे । रामधुनी ९ का वडा अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता भएको कार्यक्रममा उनले आधारभूत स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवन भएपछि स्थानीयबासी सबैको स्वास्थ्य सेवामा सरल तरिकाले पह

    • प्रकाशित मितिः असार २१, २०७९
    • 220 पटक पढिएको
    • नेपाल रेखा
  • ८ सय ४५ जनाले लिए सुरक्षित गर्भपन सेवा

    दीपक कार्की इटहरी । सुरक्षित गर्भपतन लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपाल परिवार नियोजन संघ सुनसरीले पाँच महिनाको अवधिमा २० हजार बढी मानिसहरुलाई सेवा दिएको छ ।नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतका परिवार स्वास्थ्य केन्द्र र क्लिनिकहरुका गत जनवरी देखि मे महिना सम्ममा २० हजार ८९ जनालाई विभिन्न किसिमको स्वास्थ्य सेवा प्रदान गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।पत्रकार सम्मेलनमा  नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगतको परिवार स्वास्थ्य केन्द्र प्रमुख कुमार गिरीले सुरक्षित गर्भपतन, परिवार नियोजन साधन, महिला रोग, एचआईभी, गर्भवती परिक्षण बच्चालाई खोप, यौन रोग, बाझोपन, पिशा

    • प्रकाशित मितिः असार १६, २०७९
    • 158 पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षकले मागे बैंक खातामा तलब

    धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाले विभिन्न माग राख्दै धनकुटा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको बैक खातामै मासिक तलव भत्ता उपलव्ध गराउने लगायतका मागहरु सहितको ज्ञापन पत्र नगरप्रमुख चिन्तन तामांगलाई बुझाएको हो ।सो ज्ञापन पत्रमा धनकुटा नगरपालिका भित्रका सम्पूर्ण ईसिडि शिक्षक, बालविकास तथा विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले  आर्थिक वर्ष २०७९÷०८० को बजेटमा तोके बमोजिम उपलव्ध गराउनु पर्ने, नगरपालिकामा शिक्षकहरुको दरबन्दी मिलान गर्दा पालिकाभित्र रिक्त हुदै जाने दरबन्दी मात्र पठाउदै जाने, अन्य

    • प्रकाशित मितिः असार १५, २०७९
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • १८ जनाले गर्भ पतन गराएको परिवार नियोजन संघको बैठकमा सार्वजनिक

    इटहरी । गर्भ पतन तथा यौन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको प्रदेश स्तरीय समन्वय बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगत रहेको इटहरी शाखामा आयोजना गरिएको बैठकमा संघले डिएफएटी प्रोजेक्ट अन्तरगतका विषयमा जानकारी गराएको हो ।बैठकमा नेपाल परिवार नियोजन संघले सञ्चालन गर्दै आएको डिएफएटी प्रोजेक्टका विषयमा संघका इटहरी प्रमुख कुमार गिरीले जानकारी गराएका थिए । प्रोजेक्ट सुरु भएको छोटो समयमा टेलिफोनबाट ७ सय ९४ जनालाई परामर्श सेवा दिएको, १८ जनालाई मेडिकल गर्भपतन सेवा प्रदान गरेको लक्षित समूहका स्वास्थ्य सामाग्री वितरण गरिएको लगायतका विषयमा गिरीले बैठकल

    • प्रकाशित मितिः असार १५, २०७९
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षामा नीतिगत सुधार गर्नुपर्छः मन्त्री राई

    दीपक कार्कीइटहरी । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र व्यवसायिक बनाउन नीतिगत रुपमा सुधार गर्नु पर्ने बताएका छन् ।सुनसरीको इटहरीमा जनता माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी मन्त्री राईले पछिल्लो समयमा पाठ्यक्रममा सुधार आइरहेको भएपनि अझै सुधारको खाँचो रहेको बताएका हुन् ।कलेजको पढाई पुरा गर्ने बित्तिकै जीवन निर्वाह गर्न सक्ने पेशा अनाउने सक्षम हुने अवस्था अहिलेसम्म नगरेको भन्दै प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधारका लागि गुणस्तरीय, व्यवहारिक र व्यवसायिक शिक्षाका लागि नीतिगत रुपमा सुधार ग

    • प्रकाशित मितिः असार ७, २०७९
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • धनपालथान गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

    कुमोद अधिकारी विराटनगर / महिला तथा जेष्ठ नागरिकसंग गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष कार्यक्रम अन्तर्गत मोरङको धनपालथान गाउँपालिका वडा नं. ३ मा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गरिब, अतिविपन्न तथा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले धनपालथाना गाउँपालिका स्वास्थ शाखाले शिविरको आयोजना गरेको हो । शिविरमा ८ सय ३७ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए । त्यसमध्ये महिला ५ सय ७८ तथा पुरुष २ सय ५९ जना रहेका छन् । शिविरमा आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि भिआइए सेवा, क्यान्सर रोग सम्बन्धि सेवा, आँखाको जाँच तथा

    • प्रकाशित मितिः असार ५, २०७९
    • 235 पटक पढिएको
    • नेपाल रेखा
  • विश्व रक्तदाता दिवस संक्षिप्त चर्चा

    कुनै पनि स्वस्थ्य व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ । कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशतभन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ । निम्न लिखित विभिन्न अवस्थामा विरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ ।जस्तैः एक्सिडेन्ट, डेलिभरीको समयमा, सर्जरीको समयमा क्यान्सर रोगीलाई सिकलसेल एनिमीया, थेलेस्मीया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्याधिक रक्तश्राव भएमा । संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविस्कार भएपनि कृतिम रगत भने बनाउन सकिएको छैन । कुनै पनि व्यक्तिलाई रगत दिनु प¥यो भने मानवीय रगत न

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 766 पटक पढिएको
    • नेपाल रेखा
  • औषधिजन्य पेशा तथा व्यावसायीहरु महासंघमा संगठित हुदै

    काठमाडौं । व्यावसायिक हकहित र उपभोक्ता अधिकारलाई प्रवद्र्धन गर्न औषधि तथा औषधिजन्य पेशा, व्यावसायीका संस्थाहरु महासंघको अवधारणमा संगठित हुने भएका छन् ।संघिय राजधानीमा भएको पेशा, व्यावसायी संस्थाहरुको प्रतिनिधिमुलक भेलाले महासंघको अवधारणामा संगठन बनाउनु पर्ने निष्कर्ष निकालेको हो । अवधारणालाई मुर्तरुप दिन आइतबार भएको भेलाले नेपाल औषधि व्यावसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तयारी समिति पनि गठन गरेको छ ।तयारी समितिको सदस्यहरुमा जंगराज गिरी, किरण शर्मा, सुरेश घिमिरे, भक्तबहादुर हमाल, अञ्जन पुडासैनी र पवन आचार्य रहेका छन् । यस्तै सुरेन्द्र मानन्धर, मुकुन्दराज राजभण्ड

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 207 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]