अडियो/भिडियो

    Showing १-२ of items.
  • बन्दाबन्दिमा गाडी नपाउदा एक ७७ वर्षिय बृद्धाले घर फर्किन पाएनन्

    https://youtu.be/3KLAk9pnjSs  भिडियो हेर्न यो छेउको लिंकमा थिच्नुहोस । नेपालरेखा / सुनसरी । महामारी नियन्त्रण तथा रोकथामका लागि बिभिन्न जिल्लामा स्थानिय प्रसासनले निषेधाज्ञा जारि गरेपछि ईटहरीमा रोकिएका भोजपूरका एक ७७ बर्षिय बृद्धा घर कसरी फर्किने भन्ने बारे पिरोलिएका छन् । सुनसरीमा बैसाख १७ गते देखी यता निरन्तर निषेधाज्ञा जारी रहँदा ब्यावशाय, बजार, यातायात ठप्प रहेको छ । यातायात र बजार बन्दरहँदा आवतजावत पनि पूर्णतः बन्द नै रहेकोले घर फर्किन सवारी साधन नपाउँदा ईटहरीमा बिगत २२ दिनदेखी भोजपूरका ७७ बर्षिय बृद्धा लक्ष्मीबहादुर तामाङ्ग घर फर्किन नपाउदा चिन्तित बनेका हुन् । बिगत २२ दिनदे

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • २०५ पटक पढिएको
    • "नेपाल रेखा"
  • कति सुरक्षित छन् स्थानिय आइसोलेसन सेन्टरहरु

    https://youtu.be/HXlQ-v4kdGw जनक पाण्डे इटहरी÷सुनसरीमा आइसोलेसन सेन्टर निर्माण सहित कोरोना संक्रमितहरुलाई माया र हौसला दिदै उच्च मनोवल बढाउन बिभिन्न संघ संस्थाहरु मार्फत स्वस्फुर्त सामाजिक पहल कदमी बढाउन थालिएको छ । नेपालमा कोरोना संक्रमण दर तिब्र गतिमा बढिरहेकोले यो महामारी नियन्त्रण तथा रोकथामका लागि नागरिक स्तरबाटै यस्ता पहल कदमी बढाउन थालिएको हो । सुनसरीको इटहरीमा यहि साता दुईवटा आईसोलेसन सेन्टरहरु सञ्चालनमा ल्याउने तयारी भए । स्वास्थ्य मापदण्ड अनुरुपको जनाइएका आईसोलेसन सेन्टर एउटा इटहरी उपमहानगरपालिका र इटहरी अस्पतालको समन्वयमा इटहरी रंगशाला क्षेत्र वडा नं. ९ मा बिरामी राखेर सञ्च

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • १४० पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]