फोटोफिचर

    Showing 1-10 of 236 items.
  • बिक्री गर्दै बाँसका सामग्री

    जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँसबाट निर्मित सामग्री खरिद गदै सर्वसाधारण। तस्बिर- चन्दन ठाकुर-रासस  

    • प्रकाशित मितिः असोज २७, २०८३
    • 316 पटक पढिएको
    • नेपाल रेखा
  • बूढीगण्डकी नदीकाे बाढी

    बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क्षेत्रकाे हेलिकोप्टरबाट लिइएको तस्वीर । तस्वीर सौजन्य - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण -रासस  

    • प्रकाशित मितिः असोज २५, २०८३
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • कांग्रेस महाधिवेशन प्रचारप्रसारमा नेता तथा कार्यकर्ता

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत शुक्रबार सुरु भएको मतदानस्थल भृकुटीमण्डप परिसरमा प्रचारप्रसार गर्दै नेता तथा कार्यकर्ता । तस्बिर-भीष्मराज ओझा-रासस  

    • प्रकाशित मितिः असोज २३, २०८३
    • 450 पटक पढिएको
    • नेपाल रेखा
  • सिद्धपोखरी बजार

    सङ्खुवासभाको चैनपुर नगरपालिका-३ स्थित सिद्धपोखरी बजार तथा आसपासको क्षेत्र । तस्बिर- भविन कार्की-रासस  

    • प्रकाशित मितिः असोज २२, २०८३
    • 499 पटक पढिएको
    • नेपाल रेखा
  • पाककला प्रशिक्षण

    सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेलाको चौथो दिन शनिबार कुक प्रशिक्षणमा सहभागीहरु । दैनिक पाँच हजार जनाले अवलोकन गरिरहेको मेलामा रोजगारीका लागि आवेदन दिएकाहरुमध्ये शुक्रबारसम्म ११ जनाले रोजगारीसमेत पाइसकेको बताइएको छ । तस्बिर - नवीन गड्तौला        

    • प्रकाशित मितिः असोज १९, २०८३
    • 216 पटक पढिएको
    • नेपाल रेखा
  • तस्बिर लिँदै विदेशी पर्यटक

    विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार स्क्वायर परिसरमा तस्बिर लिँदै विदेशी पर्यटक । तस्बिर- शशीधर अधिकारी-रासस  

    • प्रकाशित मितिः असोज १७, २०८३
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • संविधान दिवस तथा राष्ट्रिय दिवस

    संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शनिबार टुँडीखेलमा आयोजित समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधान न्यायाधीश डा. मनाेजकुमार शर्मा, सभामुख डाेलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट अतिथि । तस्बिर : किरणराज बिष्ट / रासस  

    • प्रकाशित मितिः असोज ३, २०८३
    • 70 पटक पढिएको
    • नेपाल रेखा
  • सिदादान गर्न लामबद्ध भक्तजन

    कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका -७ हनुमानघाट परिसरमा दिवङ्गत बुबाको नाममा सिदादान गर्न लामबद्ध भक्तजन। नेवार समुदायमा पितृलाई श्रद्धापूर्वक चढाइने वा पुरोहितलाई दिने विशेष अन्न, फलफूल वा सामग्रीलाई ‘निस्ला’ भनिन्छ। तस्बिर-रेणु त्वानाबासु-रासस  

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • 80 पटक पढिएको
    • नेपाल रेखा
  • उद्वार तथा राहतका लागि रसुवामा हेलिकोप्टर

    उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबार आएका हेलिकोप्टर । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टरमार्फत निरन्तर सेवा सञ्चालन भइरहेको छ। तस्बिर - घनश्याम श्रेष्ठ-रासस  

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 60 पटक पढिएको
    • नेपाल रेखा
  • शव व्यवस्थापन गरिँदै

    भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेटिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि ल्याइएका १०२ शव मध्ये सनाखत हुन नसकेका ८३ शव मङ्गलबार पोखरा–१६ लामाचौर जौवारीको वन क्षेत्रमा शव व्यवस्थापन गरिँदै। तस्बिर- कृष्ण दवाडी-रासस  

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 63 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]