विविध

    Showing १-१० of १३ items.
  • मिक्स तरकारी

    चोमु शेर्पा परिचय,पहिचान अपरिचित सबैलाई सबैले सोधिने प्रश्न होतपाईंको परिचय ?म फल्ना फलना के ?मैले मेरो नाम र थर बताइ नसक्दैजवाफ आउँछ आनि के काम गार्छ त के खान्छा का बास्छा ? त्यति सुने पछि थप गिज्याउदै भन्छतिमीले ता मोलाई डाँट्यो होलायति पहिचान तेरो भनेर ऊ आफैंले तय गर्छ र पेश गर्छ गर्वका साथ मलाई होच्याएर आफू उचो भएको प्रमाण !अनि गमक्क परेर गलल हाँसेर मज्जा लिन्छ ।फल्याकको टुक्रामा खरानीको धुलो राखेर कापुरी का लेखे देखि अभ्यास गरेको हो शुद्ध नेपाली बोल्नतर घरमा नेपाली कोहि नबोल्ने स्कुलमा मातृभाषा बोल्न नदिनेक लाई का भन्दा ख लाई खा भन्दा मास्टरले सिकाएको मैले मैले बोलेको मास्टरले नबुझेरधेरै

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • १,०६० पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः असोज १४, २०७८
    • ९२२ पटक पढिएको
    • नेपाल रेखा
  • कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

      सुनसरी । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका योद्धा कृष्ण सेन इच्छुकको १९ औँ स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल प्रदेश नं. १ र सुनसरी जिल्ला समितिले विहीबार नेपाल पत्रकार महासँघ सुनसरीलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रदेश र जिल्ला समितिको सक्रियतामा विभिन्न सहयोगदाताहरुबाट सङ्कलित स्वास्थ्य सामाग्री प्रदेश र जिल्ला समितिको तर्फबाट प्रदेश इन्चार्ज राजन केडीले पत्रकार महासँघ सुनसरी अध्यक्ष जनकक्रृषि राईलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर, आयुर्वेदिक औषधि लगायत छन् । कोभिड–१९ महामारीका बावजुद स्थलगत पत्रकारितामा क्रियाशिल पत्रकारहर

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • ८६५ पटक पढिएको
    • "नेपाल रेखा"
  • मातातिर्थ औसी

    आज मातातिर्थ औसी । नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मध्ये मातातिर्थ औसी पनि एक महत्वपूर्ण पर्व हो । यस दिनलाई आमाको मुख हेर्ने दिन , मातृ औसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । यो पर्व विशेष महत्वका साथ मनाईने गरिन्छ । यस दिन जन्म दिने आमाको विशेष सम्मान, आदर र सम्झना गरिन्छ । यो पर्व पौराणिक कालदेखि नै मनाईदै आएको पाईन्छ । यो पर्वको आफ्नै किसिमको फरक साँस्कृतिक महत्व र अस्तित्व रहेको पाईन्छ । यो पर्वमा छोराछोरीहरुले आमालाई सम्झेर मुख हेर्ने दिनको रुपमा यस दिनलाई विशेष रुपमा मनाईने गरिन्छ । आजको दिन आमाहरुको दिन हो । जसले सवै सन्तानहरुलाई जन्म दिएका छन् । छोराछोरीहरुले आजको दिनमा आमालाई भेटे

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • ९६१ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रधानमन्त्री केपी ओलीलाई खुल्ला पत्र

    सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू , देशमा लोकतन्त्र आउनु अघिको अवस्थालाई एक पटक स्मरण गरिदिनुस त ? देशमा लोकतन्त्र स्थापना गर्नका लागि सुखानीमा सहिदहरुले गोली खानु परेको परिदृष्य तँपाईलाई राम्ररी थाहा छ । राणा शासनकाल, पंचायत काल, अनि अधिनायकवादी राजतन्त्रको अन्त्य गर्न कतिले ज्यानको आहुति दिए ? कति घाइते भए ? कति देश निकाला गरिए ? कतिको कोख रित्तीयो ? कति विधवा भए एक पटक छातीमा हात राखेर गम्भीर ढंगले सोचि दिनुस त केपी ओली ज्यू । तँपाई नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को केन्दीय अध्यक्ष भएर झण्डै दुई तिहाईको सरकारको प्रधानमन्त्री हुनु भयो । तर तपाईकै अहमताले गर्दा आज तपाई आबद्ध नेकपा पुनः

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • ९२३ पटक पढिएको
    • "नेपाल रेखा"
  • निषेधाज्ञाले एम्बुलेन्सले समेत बाटो पाएनन्

    जनक पाण्डेइटहरी÷कोरोना भाईरसको नयाँ प्रकारको प्रजाति सहित देशमा संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला स्थानिय स्तरमा समेत नियन्त्रणका लागि ब्यापक रुपमा सजगता अपनाउन थालिएको छ । प्रदेश नं. १ मा जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना जिल्लामा निषेधाज्ञा जारी गर्न थालिसकेका छन् । निषेधाज्ञा स्थान बिषेश जोखिम क्षेत्रको आधारमा कहिं खुकुलो कहिँ कडा रुपमा अत्यावश्यक र आपतकालिन अवस्था बाहेक यातायात र सवारीहरु ठप्प पारिएका छन् । भने बजारहरु निश्चित समय तोकेर किनमेलका लागि सर्वसाधारण लागि छुुट दिइका छन् । मोरङ्ग प्रसासनले आईतवारबाट जारि गरेको निषेधाज्ञामा बिराटनगरमा बाहिर जिल्लाबाट सवारी आवागमनमा पू

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • ७९२ पटक पढिएको
    • "नेपाल रेखा"
  • ईमान्दार भए कुनैपनि बिकाश निमार्ण असम्भव छैन ः वडा अध्यक्ष फुयाल

    धिरेन्द्र चौधरी, सुुनसरी । साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको रामधुनी नगरपालिका को ५ नं. बडा आफ्नो वडाको बिकाशका लागि प्रतिस्पर्धि भएर लागि परेको छ । मनै देखी लागि पर्दा कुुनैपनि बिकाश निर्माण कार्य असम्भव नहुुने मान्यताका साथ ५ नं. वडाले आफ्नो बिकाश निर्माणकार्यलाई गति दिईरहेको छ । वडावासी लाई साथमा लिएर काम गरेकैले बिविध बिकाशमा वडाले सफलता पाईरहेको पनि वडा अध्यक्ष डेगराज फुयाल बताउनुु हुुन्छ । नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरका २,४,५, ७ र ९नम्बर वडा कार्यालयहरु भाडा घर बाट संचालन हुँदै आएपनि ५ नं. वडा कार्यालय अहिले आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेको छ

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • १,५६६ पटक पढिएको
    • "नेपाल रेखा"
  • के अब मरिने नै भो त ... !

    अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?” लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् ! के अव मरिने नै भो त ... ! इटहरी / चैत ११ यताको पटक पटकको लकडाउन र त्यसपछि स्रावण २० गते देखीको निशेधाज्ञा पछाडी भदौ १८ गतेबाट सुनसरी प्रशासनले पहिलो पटक बजारलाई आंशिक खुकुलो गर्दा बजार चहलपहल थियो । रातदिनको लकरडाउन निशेधाज्ञा र बन्दले घरमै कुजिएर बस्नुपर्ने बाध्यताले आजिद समाजमा बजार खुल्दा सबैले किनमेलका लागि मौका छोप्नुपर्ने जस्तै देखिन्थ्यो । बिहान १० बजेसम्मको समयलाई केहि खुकुलो बनाएको खवर पाउँदा मानिसहरु आ–आफ्ना कारोबारक

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • १,०७५ पटक पढिएको
    • "नेपाल रेखा"
  • सुन्दरहरैंचामा कोभिड–१९ जोखिम पत्रकारिता समिति गठन

    विराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकामा कृयाशिल पत्रकार समूहले कोभिड–१९ नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नगरलाई सहयोग गर्दै आइरहेको छ । सुन्दरहरैंचाका अग्रज पत्रकार शिव भट्टराईको नेतृत्वमा १० सदस्यीय कोभिड–१९ जोखिम पत्रकारिता समिति समेत गठन गरेको छ । सुन्दरहरैंचा नगरपालिका भित्र लकडाउनको समयमा जोखिम पत्रकार गर्दै आएका सोही ठाउँका कृयाशिल पत्रकारहरुले नगर भित्रको सूचना सम्प्रेशण गर्न तथा नगरको हरेक क्षेत्रमा सहयोग गर्न शिव भट्टराईको संयोजकत्वमा १० सदस्यीय गरी सुन्दरहरैंचा कोभिड–१९ जोखिम पत्रकारिता समिति गठन गरेको छ । स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न रेडियो, ट

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • १,२१७ पटक पढिएको
    • "नेपाल रेखा"
  • सुन चाँदी कालिगढलाई खाद्यन्न वितरण

    इटहरी । लक डाउन लम्बिदै जाँदा सुनचाँदी क्षेत्रमा काम गर्ने मजदुरहरु –कालीगढ) पनि बिहान बेलुका खाने कुराको समस्या झेल्न थालेका छन् । उनीहरुको समस्यालाई समाधान गर्न सुनचाँदी व्यवसायी संघ अघि सरेको छ ।संघद्वारा सोमबार इटहरीका ज्वेलर्सहरुमा काम गर्दै आएका १ सय ३० जना सुन चाँदी व्यावसायसँग आवद्ध मजदुरहरु (कालीगढ)हरुलाई खाद्यन्न प्रदान गरिएको छ । उनीहरुलाई प्रति कालिगढ २० केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन दिइएको हो ।

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • १,२१७ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]