रमाईलाकुरा

    Showing १-८ of items.
  • धरानकी मेरिका बास्कोटा मिस नेपालको फाइनलमा, भोट गर्न गरिन आग्रह

    धरान । धरान उपमहानगरपालिका वडा नम्बर १४ बिजयपुरकी मेरिका बास्कोटा दि हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छन् ।देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए । देशका सात वटै प्रदेशमा भएको अडिसनबाट छानिएका २ सय जनाको गत जेठ–३ गते राजधानी स्थित होटल याक एन्ड यतिमा प्रतिष्पर्धा भएको थियो। उक्त प्रतिष्पर्धाबाट धरानकी मेरिका फाईनलका लागि उत्कृष्ट २४ मा पर्न सफल भएकी थिइन् । मेरिकाले आफूलाई भोट दिएर जिताउन सबैसंग आग्रह गरेकी छन् । उनलाई भोट दिनका लागि मोबाएलको प्ले स्टोरमा गएर खल्ति एप्स डाउनलोड गरि इभेन्ट सेक्सनमा गएर क्लीक गर्ने र त्यहाँ मिस

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • ६१२ पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः आश्विन १४, २०७८
    • ११५ पटक पढिएको
    • नेपाल रेखा
  • दिवेश अमेरिकन आइडलको फस्ट रनर अप

    टेक्सस । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुग्नुभएको थियो । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आउनुभएको थियो । मतमार्फत अघि बढ्ने चरणमा समेत उहाँले उत्साहप्रद मत प्राप्त गर्नुभएको थियो । उहाँको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • २२७ पटक पढिएको
    • "नेपाल रेखा"
  • दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

    टेक्सस । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढ्नुभएको छ । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल हुनुभएको छ । उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको

    • प्रकाशित मितिः बैशाख २९, २०७७
    • ७३ पटक पढिएको
    • "नेपाल रेखा"
  • अमेरिकन फिल्ममा केकी र स्वस्तिमा

    नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनिहरु छानिएका हुन् ।

उनीहरुको छनौटको लागि अडिशन लिइएको थियो । अडिशनमा अरु को–को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । संचारकर्मीसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताइन् । तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् । केकी र स्वस्तिमाको भूमिका दिदि–बहिनीको हुने बुझिएको छ ।यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।

    • प्रकाशित मितिः बैशाख २५, २०७७
    • ७६ पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउनमै बन्यो शर्ट फिल्म ‘राहत’

    काठमाडौं । लकडाउनकै समयमा बनाईएको शर्ट फिल्म ‘राहत’ सार्वजनिक भएको छ । पोखराका चलचित्रकर्मीहरुको सक्रियतामा बनेको उक्त फिल्ममा संचारकर्मी समेत रहेका रेम रसाईली, बिभु भुषाल र अनिसा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यस अघि ‘नाईके’ निर्देशन गरेका नेत्र गुरुङको निर्देशनमा बनेको ‘राहत’मा सरकारले गरेको लकडाउनबाट पीडित मजदुरको कथा समेटिएको छ । राज्यले असी करोडको राहत बाँडिएको बताईरहँदा वास्तविक पीडितले भने राहत नपाएको तर जनप्रतिनिधिका आसेपासेहरुले राहतमा रजाईँ गरेको आभास दिने गरी उक्त फिल्म बनाइएको छ ।‘कोरोना संक्रमणको विश्वव्यापी असरलाई कम गर्न नेपा

    • प्रकाशित मितिः बैशाख २२, २०७७
    • ८४ पटक पढिएको
    • "नेपाल रेखा"
  • ‘आकाशको कालो बादल’ सार्वजनिक

    काठमाडौं । गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत ‘आकाशको कालो बादल’ सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको शब्द, संगीत रहेको गीतमा अमुल कार्कीको संगीत संयोजन रहेको छ ।गीतको भिडियो समेत समेत बनेको छ । जसको निर्देशन संचारकर्मी कुमार आचार्यले गरेका हुन् । भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझीको अभिनय देख्न सकिन्छ । वीरेन्द्र भट्टको छायाँकन, अच्युत बजगाइँको सम्पादन रहेको भिडियोमा ट्रयाजेटी थिप उठाइएको छ ।

    • प्रकाशित मितिः बैशाख २१, २०७७
    • १६० पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउनको समयलाई सदुपयोग गर्दै रिमा

    काठमाडौं/ कोरोनाको संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’मा नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै सीमित रहेका छन् ।सेलीब्रेटीहरुको यो लकडाउनलाई आफ्नै शैलीमा उपयोग गरिरहेका छन् । यसैक्रममा अभिनेत्री रीमा विश्वकर्माले यो लकडाउनको अहिलेको अवधिसम्म शाकाहारी परिकार बनाउन सिकिसकेकी छन् । केही पहिले कालो चिया उमाल्न सिकेको कुरा सार्वजनिक गरेर ट्रोल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको शिकार हुन पुगेकी उनले हालै शाकाहारी तरकारी बनाउन सिकेको बताएकी हुन् । ‘शाकाहारी तरकारीको साथमा जेरी समेत बनाउन थालेको छु’ रीमाले अगाडि भनेकी छन् ‘लकडाउन सकिदासम्म चौरासी व्यञ्जन बनाउन सिकिसक्छु ।&r

    • प्रकाशित मितिः बैशाख १५, २०७७
    • १६१ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]