ब्लग

    Showing 1-7 of 7 items.
  • टेलिभिजनमा एक वर्ष

    खगेन्द्रजंग कार्कीकामले अनुभवी बनाउँछ । जुनसुकै क्षेत्रको अनुभव मानिसमा हुन आवश्यक पनि देखिन्छ । पूर्ण र दक्ष जनशक्ति बन्न लागि टेलिभिजन पत्रकारिता मेरा लागि थप उर्जाशिल बन्न पुग्यो । ०५१ सालमा सुरुची, विमर्श, नवजनप्रहार, सुनौलो नेपाल, हिमालय टाइम्स, स्पोर्टस् म्यागेजिन, विमोचन आदि काठमाडौंदेखिको पत्रकारिता मोफसलमा झापाको दमकको पूर्व सन्देश हुँदै आफैले सञ्चालन गरेको राष्ट्रिय युवा जागरण साप्ताहिक, युवा जागरण डट नेट, फाष्ट मिडिया नेपाल डट कम र समुन्द्रपारी कतारमा रहँदा प्रवास साप्ताहिक कान्तिपुर र राजधानीजस्ता प्रिन्ट मिडियाको अनुभव, लगाव, समय र उर्जाशिल त्यो उमेरलाई पछि भित्रिएको प्रविधिले घाँ

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 863 पटक पढिएको
    • नेपाल रेखा
  • जनप्रतिनिधिद्वारा कार्यालय सहयोगीमाथि विभेद

    अनिता परियारआज राति निकै अबेरसम्म निन्द्रा परेन । मन बेचैन थियो । मेरो मानसपटलमा उनको मलिन मुहार घुमिरह्यो । संबिधानमा भएको बाध्यकारी ब्यावस्था अनुसार स्थानीय तहमा देशैभरी १४ हजार ४ सय ४५ जना महिलाहरु निर्वाचित भएका छन् । छ हजार भन्दा बढी दलित महिलाहरु छन् ।उहाँहरुको काम कर्तव्य अधिकार र दायित्व सम्बन्धि प्रशिक्षण दिने प्रस्ताव आयो मैले स्वीकार गरे । केवल कोटामात्र पुर्याउने अबस्थाको अन्त्य गर्न पनि उहाँहरु सक्षम हुन जरुरी थियो । फेरि आफै सहभागी भैइ कयौं विवादको बिचमा (दुई महिला एक अनिवार्य दलित महिला) निर्मित संबिधानको ब्यबस्थालाई प्रभावकारी कार्यान्वयन गर्न पाउँदा हर्षित पनि छु । कार्यक्रम प

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 840 पटक पढिएको
    • नेपाल रेखा
  • प्रचण्डलाई कहिले बुझ्ने ?

    हुन त मान्छेको आ–आफ्नै विचार र आदर्श हुन्छ र त्यो समय सापेक्ष परिवर्तन पनि हुन्छ तर समग्रमा भन्दा कमरेड प्रचण्डजस्तो मान्छे यो युगले पाउनु नै हाम्रो र हाम्राजस्ता पिछडिएका मुलुकहरुको लागि गौरवको विषय हो । आज उनलाई जति घेराबन्दी गरेपनि जति सत्तोसराप गरेपनि उनी जत्तिको प्रष्ट समाजवादी दृष्टिकोण भएको नेता, विभिन्न हत्कण्डा सहदै सबैलाई डोहोर्याउदै अडिग र निर्भिकताका साथ अघि बढ्ने क्रान्तिकारी नेता आजसम्म मुलुकले पाएकै थिएन । वास्तवमा प्रचण्ड व्यक्ति होइन विचार हो ।जसरी कार्लमाक्र्सको विचार विश्व कै उत्कृष्ट विचारमा मानिन्छ । उनको विचार कै कारण उनले पटक पटक देश निकाला हुनुपर्यो तर अन्ततः उन

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 1,007 पटक पढिएको
    • नेपाल रेखा
  • एमाले–कांग्रेस नेतालाई माओवादीले सुरक्षा दिएको ती दिन .....

    अर्जुन शर्मा अस्तिसम्म राजा,राजाका बाउ, बढाउ, काका, दाजु, भाइ, छोरा, बुहारी, नाति, आमा, हजुरामा, जेठान, सम्धीको जन्मदिनमा बिदा ।।उनका बिहे, वर्तमन, विदेश भ्रमण, स्वदेश आगमन, पञ्चायतको स्थापना, पन्चायतको २५ बर्ष लगायतका विविध नाममा बिदा दिदाँ कसैलाई आपत्ती हुँदैनथ्यो ।आज पनि राजाका बढा–जिजुबाजेको जन्मदिन सुरु गरिसकियो ।ज्ञानेन्द्रको निरंकुशता बिरुद्ध बोल्न नसकेर भागाभाग दलका नेता दिल्लीको सरणमा पुगेको हिजैजस्तो लाग्छ । हुन त खुट्टामा पसारा परेका नेताको अवस्था नै त्यस्तै थियो ।दलमाथि प्रतिबन्ध लाएपछि स्थानीय एमाले काङ्ग्रेसका नेता समेतको सुरक्षा माओवादीले गरेको थियो ।पञ्चायत ढलेपछि तत्काल

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 1,525 पटक पढिएको
    • नेपाल रेखा
  • रेडियोसँगको मेरो अटुट सम्बन्ध

    लिलाराज भट्टराई मध्य असारको बेला झमझम पानी परिरहेको थियो । पहाडको ठाँउ आमै घर मुन्तिर टारीखेतमा धान रोपाई हुदै थियो । घुम ओडेर हिल्याउने हिल्याइरहेका थिए, रोपाहारहरु असारे गीत गाँउदै धान रोप्दै थिए । बाउसे रोपाहारसँग जिस्कदै हिलो छयाप्दै बाउसे लगाउदै थिए । घरको सिकुवामा एउटा पाँच बर्षको बालक रेडियो सुनेर बसेको थियो । शनिबारको दिन थियो, रेडियो नेपालमा नाटक सुरु भयो । रेडियो भित्र धेरै मान्छेहरु, मान्छेहरु मात्र होइन, कुकुर बाघ भालु पनि कराएको सुन्यो । त्यो बालकलाई अचम्म लाग्यो यति सानो रेडियो भित्र मान्छेहरु, कुकुर, बाघ, भालु, हात्ति कसरी अटेका होलान् । दाजु रोपाईबाट कोदाली लिन घरमा आउनुभयो । भ

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 1,149 पटक पढिएको
    • नेपाल रेखा
  • अराजक आन्दोलनको साक्षी

    अर्जुन शर्मा  मोटरसाईकल चढेर प्रेस जानु थियो । सोझै इटहरीको मुख्य चौक पुग्दा पहेला झन्डा बोकेका महिला तथा बालबालिकाहरुको बाक्लो उपस्थिति देखे । हतार पनि भएकाले आफु पत्रकार भएको जानकारी दिदै सोझै जान पाउनका लागि अनुनय गरे । त्यहि बिचमा दुई वटा मोटरसाईकलले भिडलाई छिचोल्दै अघि बढे उनिहरुका पछि लाठा बोकेका महिला पुरुष गुरुरु कुदे । उत्तर लाईनबाट संगितचौक छिर्न समेत नदिई हिन्दु राज्यको माग गर्दै चौक ठप्प पारेको साता बितेको थियो । बन्दकर्ताहरु कतिबजे देखि सडकमा आउछन पत्तै हुदैन थियो । करिब मध्यान्ह पछि दुई बजे भने इटहरी बजार पहेला झन्डा बोकेका महिला बालबालिकाहरुको क्रिडास्थल बन्थ्यो । ध

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 998 पटक पढिएको
    • नेपाल रेखा
  • बजेटको १६६ नम्बर बुँदाले तर्सायो

    विश्व नै हाल कोभिड १९ का कारण प्रभावित छ । संसारभरका करोडौँ बालबालिका विद्यालय शिक्षाबाट वन्चित छन् । मानिस परिस्थितिको दास बनेको छ । विभिन्न आविष्कार, अन्वेषणबाट धेरै उपलब्धि प्राप्त गरेका राष्ट्र र वैज्ञानिकहरु कोरोनाबाट हैरान बनेका छन् । माक्स बहिष्कार गरेर बसेका, हिडेका अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पसमेत माक्स लगाउन बाध्य भएका छन् । मानिस पद, पैसा र शक्तिले केही हुदैन भन्ने निष्कर्ष निकाल्दै जीवन रक्षाको लडाइमा जुटि रहेको बेला मेरो देशमा श्रमजिवी सर्वहारा वर्गको नेतृत्व गर्ने, निमुखाको पक्षमा वकालत गर्ने पार्टी र त्यसका नेताले सरकारको नेतृत्व गर्नुभएको छ । सरकारले कतिपय राम्रा काम प

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 1,307 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]