कुराकानी–वार्तालाप

    Showing 1-10 of 14 items.
  • कात्स्यव गोत्रीय अधिकारीहरूलाई एकताबद्ध गर्दै संस्कार संरक्षणमा जुटेका छौँ – शान्तिबहादुर अधिकारी, कोशी प्रदेश अध्यक्ष, कात्स्यव गोत्रीय अधिकारी प्रतिष्ठान

    सामाजिक, सांस्कृतिक तथा निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका शान्तिबहादुर अधिकारी केही वर्षयता कात्स्यव गोत्रीय अधिकारी प्रतिष्ठान कोशी प्रदेश अध्यक्षका रूपमा सक्रिय हुनुहुन्छ । उहाँसँग हाम्रो अनलाइन मिडिया नेपाल रेखा डटकमका लागि सहयोगी सुधिर केसीले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ । प्रश्न – नेपाल रेखाको तर्फबाट यहाँलाई हार्दिक स्वागत छ । सर्वप्रथम आफ्नो परिचय र पृष्ठभूमिबारे बताइदिनुहोस् । उत्तर – धन्यवाद । म सबै मिडिया परिवारलाई नमस्कार व्यक्त गर्दछु । मेरो जन्म वि.सं. २०२८ साल मंसिर २८ गते मोरङ जिल्लाको साविक कानेपोखरी गाविस–१ (हाल कानेपोखरी गाउँपालिका–५)

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 1,193 पटक पढिएको
    • नेपाल रेखा
  • समाजका लागि केही गर्ने चाहनाले नै मलाई निरन्तर सक्रिय बनाएको छ – सुधीर केसी

    हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार्यक्रमअन्तर्गत यसपटक सुनसरी, विशेषगरी इटहरीका विभिन्न क्षेत्रमा सक्रिय र परिचित व्यक्तित्वहरूसँग संवाद गर्ने क्रममा सामाजिक अभियान, साहित्य, कला र राष्ट्रप्रेमका विविध आयाममा निरन्तर सक्रिय रहँदै आउनुभएका सुधीर केसीसँग गरिएको अन्तरसंवाद प्रस्तुत गरेका छौं – स्वागत छ, हाम्रो अनलाइनमा यहाँलाई हार्दिक स्वागत छ । धन्यवाद । तपाईंहरूको सञ्चार माध्यममार्फत आफ्ना विचार साझा गर्ने अवसर पाएकोमा खुसी लागेको छ । आफ्नो संक्षिप्त परिचय दिनुहोस् न । मेरो वास्तविक नाम राजेन्द्र खत्री हो । तर धेरैले मलाई ‘सुधीर केसी’का नामले चिन्छन् ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • 737 पटक पढिएको
    • नेपाल रेखा
  • महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ – महामन्त्री बुर्लाकोटी

    वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ । विसं २०७९ असार ७ गते स्थापना भएको उक्त पार्टीले यही असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले राजनीतिक दृष्टिकोण र कार्यनीति निर्धारण, केन्द्रीय नेतृत्वको निर्वाचन, विधान संशोधन र अनुमोदन, आगामी कार्यदिशा र प्रस्तावहरू पारित तथा राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको सो पार्टीले जनाएको छ । सभापति रवि लामिछानेसहितको शीर्ष नेता महाधिवेशन आयोजनास्थल चितवन पुगिसक्नुभएको छ । महाधिवेशनस्थलम

    • प्रकाशित मितिः असार ६, २०८३
    • 722 पटक पढिएको
    • नेपाल रेखा
  • परम्परागत घट्टबाट अर्गानिक पिठो उत्पादन गर्दै उपभोक्तामा पुर्याइरहेको छु – कृष्णप्रसाद सुबेदी

    देशमा केही गर्न सकिँदैन भन्ने मानसिकता बोकेर हजारौँ युवा विदेशिन थालेको यो समयमा मकवानपुरका कृष्णप्रसाद सुबेदीले भने परम्परागत प्रविधिलाई आत्मसात् गर्दै स्वदेशमै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन् । हेटौंडा उपमहानगरपालिका–५ का ४० वर्षीय युवा सुबेदीले स्थानीय अर्गानिक अन्नलाई प्रवद्र्धन गर्दै घट्ट प्रविधिबाट कोदो, फापर र मकैको पिठो उत्पादन गर्ने ‘बुद्धभूमी खाद्य उद्योग’ स्थापना गरेका छन् ।बजारमा गुणस्तरहिन, विषादीयुक्त खाद्यान्नको बढ्दो प्रयोग र स्वास्थ्यमा परिरहेको प्रतिकूल असर देखेर उनले ‘स्वस्थ जीवनशैली’ को लागि विकल्प खोज्दै यो यात्राको थालनी गरेका हुन् ।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 631 पटक पढिएको
    • नेपाल रेखा
  • संविधानसभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो–प्रचण्ड

    संविधानसभाबाट संविधान जारी भएको आज नौ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गरेको छ । यो ऐतिहासिक अवसरमा के भन्न चाहनुहुन्छ ? –आज असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय दिवस । सबैभन्दा पहिले म यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपु¥याउन महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, ब

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 259 पटक पढिएको
    • नेपाल रेखा
  • रामधुनीमा पर्यटन र पूर्वाधार बिकासको काम भैरहेको छ - नगरप्रमुख शंकरलाल चौधरी

    कोशी प्रदेशको सुनसरी जिल्लामा रामधुनी नगरपालिका रहेको छ । जिल्लामा रहेको १२ वटा स्थानीय तह मध्ये रामधुनी नपा एक हो । यस नपाको पूर्व इटहरी, पश्चिम बराहक्षेत्र, दक्षिण इनरुवा र उत्तर धरान उपमहानगरपालिका पर्दछ । यहां नेपालको प्रसिद्ध तिर्थस्थल रामधुनी मन्दिर पर्दछ ।रामधुनी नगरपालिका कार्यालय, झुम्काको नगरप्रमुख शंकरलाल चौधरी हुनुहुन्छ । बिगत ३० बर्ष देखी विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरिसक्नु भएको छ । रामधुनी नपामा समायोजन भएको भासी गाबिसमा दुई कार्यकाल दश बर्ष अध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । त्यसैगरी भादगाउ सिनबारी माबि र भादगाउ सिनबारी बहुमुखी क्याम्पसमा ब्यबस्थापन समितिको अध्यक्ष

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 740 पटक पढिएको
    • नेपाल रेखा
  • प्रा.डा. बद्रीविशाल पोखरेल सुनसरी २ बाट संघीय सांसद् ?

    केही महिना अघि नै साथीभाइहरुले संघीय सांसद्मा उम्मेदवारी दिन आग्रह गरेको प्रा.डा. बद्रीविशाल पोखरेलले फेसबुकमा उल्लेख गरेका थिए । यसले अलिअलि हल्लीखल्ली भएको हो । तर अहिले आगामी मंसीर ४ गते चुनावको मिति नै घोषणा पछि डा. पोखरेल के भन्छन् नेपालरेखाले यसको उत्तर खोज्ने प्रयास गरेको छः नेपालरेखा–डा. पोखरेल के तपाईँ संघीय सांसद्मा उठ्ने नै हो उठ्ने क्षेत्र कुन हो ? डा. पोखरेल– धेरै साथीहरुले उठ्नु पर्छ भन्नु भएको छ । बौद्धिक प्राज्ञिक व्यक्तित्वको पनि संघीय सांसद् हुँदा यसको गरिमा अझ बढ्छ भन्ने पनि छ । त्यसैले व्यक्तिगत इच्छाले भन्दा पनि सुनसरी २ नं. क्षेत्रका जनताको चाहना भयो भने उठ्

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 252 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यार्थीको नेता विद्यार्थी नै हुनु पर्छ भन्ने मान्यता स्थापित गर्न मेरो उमेदवारी ः नवीन दाहाल

    जनता क्याम्पस इटहरीमा एमवीएस सेकेण्ड सेमेस्टारमा अध्ययनरत नवीन दाहाललाई अखिल क्रान्तिकारी सुनसरीको अध्यक्ष बन्ने हुटहुटी चलेको छ । खोटाङ्गको दिक्तेलमा बुबा रघुनाथ दाहाल आमा मुना दाहालको जेठो छोराकारुपमा २०५४ सालमा नवीन दाहालको जन्म भएको हो । युवा वर्ष प्राविबाट पढाई सुरु गर्नु भएका उहाँले पञ्च माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गर्नु भयो । सरस्वती उच्च माध्यमिक विद्यालय खोटाङ्गबाटै व्यवस्थापन विषयमा १२ कक्षा पास गर्नु भयो । ११ र १२ कक्षा पढ्दाताका नै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । २०७० सालदेखि इटहरी स्थायी बसोबास गरी विद्यार्थी राजनीतिलाई उहाँले निरन्तरता दिइरहनु भएको छ

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 250 पटक पढिएको
    • नेपाल रेखा
  • किरात स्वायत्त राज्यको निम्ति बृहत संघर्षको उठान गर्नेछौं’ ज्ञान किराती

    गणतन्त्र मार्ग निर्माण समिति अध्यक्ष (इटहरी हलगडा टोल विकास अन्तर्गत), किरात साँस्कृतिक कला केन्द्रको अध्यक्ष, किरात राई सुन्निमा संघ सुनसरी जिल्ला सल्लाहाकार, किरात राई यायोख्खाको प्रकास इटहरी (५ र ७ वडा कमिटि) सल्लाहाकार हुनुहुन्छ ज्ञान किराती । २०३० सालमा भोजपुर हालको आमचोक गाउँपालिका वडा नम्बर–६ तुम्मा बाराताङ, साविक देवानटार गाविसमा बुबा कमानसिंह राई–आमा शीरमाया राईको कोखबाट जन्मिएका ज्ञान किराती हाल इटहरी–५ गणतन्त्र मार्ग हलगडा टोलमा बसोबास गर्नुहुन्छ । उहाँ बिभिन्न सामाजिक तथा राजनीतिक संघ, संस्थाको स्थानीयदेखि केन्द्रीय नेतृत्वमा समेत रहनु भएको छ ।ज्ञान किराती किरात

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 483 पटक पढिएको
    • नेपाल रेखा
  • ‘पूरस्कारले प्रेरणा दियो, अवकासले अवसर’

      “पूरस्कार र सम्मानले आफु अझै ६० वर्षको उमेर नपूगेको बरु यूवा जोस–जाँगर ईमान्दारीता र जिम्मेवारी थपिएको महशुस भईरहेको छ’ ।, शैक्षिक र सामाजिक क्षेत्रमा योगदान जारी राख्न राज्यले अझै हौसला र उत्पे्ररणा जगाई दिएर मेरो जिम्मेवारी बोध गराई दिएको छ ।, यो अवसर पनि हो ।” जनक पाण्डे/नेपालरेखा ।लामो समय ३७ वर्ष १० महिना २९ दिन शिक्षा सेवामा योगदान गरेर अनिवार्य अवकास प्राप्त गरेका सुनसरीको शैक्षिक क्षेत्रमा भैरव सापकोटा एक चिरपरिचित नाम हो । शिक्षा सेवाबाट अनिवार्य अवकाश प्राप्त भएपनि सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान गरिराख्न यूवा जोस जाँगरका साथ आफु उत्प्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,134 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]