जिवनशैली–रहनसहन

    Showing 1-7 of 7 items.
  • दैनिक जीवनको तनाव: समस्या होइन, व्यवस्थापनको विषय

    आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्सा बनिसकेको छ। बिहान उठेदेखि काम, पढाइ, घरपरिवार, आर्थिक जिम्मेवारी, सम्बन्ध, सामाजिक अपेक्षा र भविष्यको चिन्तासम्म, हामी एकैदिनमा अनेक किसिमका दबाबसँग सामना गरिरहेका हुन्छौँ। विशेष गरी सहरी जीवनमा ट्राफिक, समयको अभाव, बढ्दो खर्च र कामको चापले यसलाई अझ थपेको छ। हामी तनावलाई प्रायः कुनै ठूलो समस्या वा दुःखद घटनासँग जोडेर हेर्छौँ। जागिर गुमाउनु, आर्थिक संकट, सम्बन्धमा समस्या आउनु, स्वास्थ्य बिग्रिनु वा प्रियजन गुमाउनुजस्ता घटनाले पक्कै पनि गहिरो तनाव सिर्जना गर्न सक्छन्। तर हाम्रो मानसिक स्वास्थ्यलाई असर गर्ने तनाव सधैँ यस्ता ठूला घटनाबाट मा

    • प्रकाशित मितिः असोज ५, २०८३
    • 351 पटक पढिएको
    • नेपाल रेखा
  • झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

    ताप्लेजुङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन् । सिदिङवा गाउँपालिका–४ साब्लाखुका जुमप्रकाश गौतम अहिले ९० वर्ष पुग्नुभयो । गाउँमा दक्ष झिँगटीको छाना लगाउने कालिगड उहाँले गाउँका धेरै घरमा झिँगटी बनाउने र घरमा छानो लगाउने काम गर्नुहुन्थ्यो । अहिले उहाँका सहकर्मी कालिगड सबैको निधन भइसक्यो । गाउँमा झिँगटीको छाना लगनाउने उहाँ मात्र हुनुहुन्छ । तर उहाँ अहिले अन्यको साहारामा बाँच्नुपरेको छ । गाउँमा उहाँले नै बनाएको झिँगटीको घरसमेत च

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 288 पटक पढिएको
    • नेपाल रेखा
  • चार महिना श्रमदान गरेपछि रामनगरमा खानेपानी

    भरतपुर । चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका–२९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुआत गर्नुभएको थियो । उहाँले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ । आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ । स्थानीय सीता भट्ट

    • प्रकाशित मितिः असार ५, २०८०
    • 206 पटक पढिएको
    • नेपाल रेखा
  • रोटरी क्लब अफ इटहरीद्वारा ह्वील चियर वितरण

    इटहरी । सामाजिक काममा सक्रिय रोटरी क्लब अफ इटहरीले उदयपुरको बेलका नगरपालिका क्षेत्रका २१ जना शारीरिकरुपमा अशक्त भएका मानिसहरूलाई ह्वील चियर बितरण गरेको छ । क्लबले रोटरी डिष्ट्रिक नेपाल ३२९२ र ताईपेई ३५२३ बाट प्राप्त ह्वील चियर शुकबार बेलका नगरपालिकासंग सहकार्य गर्दै एक कार्यक्रमको आयोजना गरी बितरण गरेको क्लबका अध्यक्ष संजोग पराजुलीले बताए ।केही दिनअघि रोटरी क्लब अफ इटहरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन अघि सम्पन्न भएको थियो । २६ औं पदस्थापन समारोहबिच क्लबका अध्यक्ष सन्जोग पराजुली, प्रेसिडेन्ट इलेक्ट माधव न्यौपाने, सचिव चेतन धमलालगायत पदाधिकारीहरुको पदस्थापन गरिएको हो । कार्यक्रममा सञ्चार

    • प्रकाशित मितिः साउन ७, २०७९
    • 235 पटक पढिएको
    • नेपाल रेखा
  • बडादँशैको पहिलो दिन आज घटस्थापना

    प्रेम तुलाधरनेपालमा विभिन्न धर्म,सम्प्रदाय मान्ने व्यक्तिहरु छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा नाम चलेका विभिन्न धर्मावलम्बीहरु छन् । ती मध्ये केही यस प्रकार छन्ः हिन्दू धर्मावलम्बीहरुको संख्या ८१.३४५,बौद्घ धर्मावलम्बीहरुको संख्या ९.०४५,इस्लाम धर्मावलम्बीहरुको संख्या४.३८५,,किरात धर्मावलीहरुको संख्या ३.०४५,क्रिस्चियन धर्मावलम्बीहरुको संख्या १.४१ ५ ,प्रकृति धर्मावलम्बीहरुको संख्या०.४६ ५ रहेको छ । यसबाट हेर्दा हिन्दू धर्म मान्नेहरुको संख्या अत्याधिक देखिन्छ ।आज यिनै हिन्दुहरुको महान चाड र देशकै महत्वपूर्ण चाड बडा दशैंको पहिलो दिन हो जसलाई घटस्थापना भनिन्छ । हिन्दूहरुको बाहुल्यता भएको नेपालम

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 512 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 998 पटक पढिएको
    • नेपाल रेखा
  • बालबालिका लाई खाद्यान्न बितरण गर्दै लायन्स क्लव अफ ईटहरी क्रिएटिभ लेडीको सेवा सप्ताह सुरु

    नेपालरेखा / इटहरी । लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको नयाँ कार्य समितिले सेवाको पहिलो दिन जुलाई १ तारिख बाट निशहाय बालबालिका सेवा आश्रम इटहरीलाई खाद्यान्न बितरण गरेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरेको छ । सन् २०२१–२०२२ को नयाँ कार्यसमितिले आफ्नो नियमित सामाजिक सेवाको बिभिन्न कार्यक्रम अघि सार्दै आफ्नो सेवा सप्ताह सुरु गरेको हो । बालबालिकाका लागि चामल, दाल, खाजा, दुध लगायतका सामाग्रीहरु क्रिएटिभ लेडीका अध्यक्ष्य निता शर्मा लगायतका सदस्यहरुले संयूक्त रुपमा निशहाय बालबालिका सेवा आश्रम इटहरी कि आमा संस्थापक गितादेवी गौतमलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । जहाँ आवश्यकता त्यहा

    • प्रकाशित मितिः असार १७, २०७८
    • 317 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]