बिकास

    Showing 51-60 of 83 items.
  • छ लेन सडक निर्माणमा नीतिगत भ्रष्टाचार भएको नागरिकको आशंका

    इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 506 पटक पढिएको
    • नेपाल रेखा
  • गाउँपालिका कार्यालय भवन बनाउन स्थानीयद्वारा जग्गा दान

    बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि स्थानीयले जग्गा दान गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान गरेका डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए। गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले २० रोपनी, १० शय््याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरीचौकी निर्माणका लागि पाँच रोपनी जग्गा दान गरेका हुन् । स्थानीय हर्कबहादुर धामी, खडक धामी, वीरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामीलगायत

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 120 पटक पढिएको
    • नेपाल रेखा
  • उद्योग वाणिज्य संघ इटहरीले उपमहानगरपालिकालाई दियो घुम्ती शौचालय

    इटहरी । प्रदेश नम्बर १ कै व्यस्त सहर हो इटहरी बढ्दो सहरीकरणसँगै बढ्ने जनघनत्व र त्यसको व्यवस्थापनमा पनि चुनौती थपिदै जान्छ । चौरास्तामा पर्ने इटहरी मुख्य चौक भएर दैनिकजसो हजारौ मानिस आवतजावत गर्ने गर्दछन् ।तर इटहरीमा आवश्यक परेको वखत शौचालयको उपलब्धता नहुदा आगन्तुक तथा स्थानीयहरु शौचालय प्रयोग गर्नैका लागि खाजा नास्ताको बहानामा होटल पस्नुपर्ने बाध्यता रही आएको थियो ।सोही कुरालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालिकालाई १० वटा कोठा भएको घुम्ती शौचालय २ थान र २ वटा कोठा भएको पोर्टेबल शौचालय ७ थान हस्तान्तरण गरेको छ ।इटहरीको बिभिन्न ठाउँमा राखी प्र

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 188 पटक पढिएको
    • नेपाल रेखा
  • बाटो बिग्रिँदा यात्रुलाई सास्ती

    धनकुटा । पूर्वकै पर्यटकीय नगरी साँगुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् ।विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताए । तीन वर्षयता बर्खाको समयमा बाटो बिग्रिएर सहजरुपमा यातायात चल्न नसक्दा बाटैमा तरकारी कुहिएर जाने गरेको उनले बताए । “पछिल्लो समयमा बाटो सहज थियो । तीन वर्षयता बिग्रिएर खत्तम भएको छ ।” थापाले भन्नुभयो । माघदेखि ठेकेदारले काम छाडेपछि सडक झन बिग

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 139 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरपालिकाले स्वेत पत्र जारी गर्दा तरंग

    कुमोद अधिकारी विराटनगर। विराटनगर महानगरपालिकाले विगत पाँच वर्षमा भोगेका चुनौती समस्याको समीक्षा तथा आगामी कार्यदिशाको वारेमा स्वेतपत्र–२०७९ शुक्रबार जारी गरेको छ ।महानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले पछिल्लो पाँच वर्षमा आर्थिक सामाजिक तथा विकास निर्माणमा भएको उपलब्धि सहित सो अवस्थामा महानगरपालिकाले भोग्नु परेका समस्या कमी कमजोरी पक्षको तथ्य पुरक विश्लेषण गर्दै यथार्थ चित्रण सहित सहित स्वेतपत्र जारी गरेको हो ।विगत पाँच वर्षमा खर्चको आकार अवलम्वन नगरि आवश्यकभन्दा वढि कर्मचारी भर्ना, महानगरपालिको मातहतमा रहेका जग्गाको उपयोग विहिन, विकास निर्माण सम्बन्धि आवश

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 218 पटक पढिएको
    • नेपाल रेखा
  • तीन प्रकारको सडक, आकाशे पुल र अन्डर पास

    झापा । काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ ।दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी ती संरचना हटाइने झापाको बिर्तामोडमा आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले जानकारी दिए । उनले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे सङ्क्षिप्त जानकारी पनि दिएका थिए । बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन् । एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 131 पटक पढिएको
    • नेपाल रेखा
  • जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन

    जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 325 पटक पढिएको
    • नेपाल रेखा
  • बुल्स इलेभेनका युवाहरु धरानका मेयर हर्क साङपाङलाई सहयोग गर्दै

    दीपक कार्की धरान । धरानबासीलाई खानेपानी सहज रुपमा उपलब्ध गराउने तथा सफा सहर बनाउने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको अभियानमा सहयोग जुट्ने क्रम बढेको छ । नगरप्रमुख हर्कराजको अभियानमा श्रमदान गर्न टाढाटाढा देखि पनि मानिसहरु आइरहेका छन् । यही क्रममा विगत पाँच वर्ष देखिइटहरी सफाई अभियान सञ्चालन गर्दै आएको बुल्स इलेभेन क्लबका युवाहरु इटहरीबाट धरान पुगेर श्रमदान गरेका छन् । धरानबासीले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्ने मुल नारा सहित स्वतन्त्र उमेदवार बनेका हर्कराजलाई धरानवासीले पत्याए । उनले गठवन्धनमा रहेको नेपाली काँग्रेसका उमेदवार किशोर राईलाई निकटतम प्रतिस्पर्धी बनाउदै निर्वाचन

    • प्रकाशित मितिः साउन १, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • पुल हुदाहुदै पनि डुंगाको भरमा रतुवा खोला पार गर्नुपर्ने बाध्यता

    कुमोद अधिकारी विराटनगर । मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा खोलाको पुल खोलाको मापदण्ड अनुसार नबन्दा पुल बनेको लामो समय बितिसक्दा पनि संचालनमा आउन सकेको छैन । खोलाको लम्बाई अनुसार पुल नबन्दा अहिले पुल खोलाको विचमा छ भने पुलको पूर्व पश्चिम दुबैतिर भंगालो भएर खोला बगि रहेको छ । पुलको दुवैतर्फ भंगालोमा खोला बग्न थालेपछि पुल प्रयोग बिहिन भएको हो । पुल प्रयोग विहिन भएपछि मोरङ र झापा जिल्लाका मानिसहरुलाई सो खोला तर्न दुवै भंगालोमा दुईवटा डुंगाको प्रयोग गर्नुपर्ने वाध्यता छ ।निर्माण भएको ९ वर्ष विति सक्दापनि पुल संचालनका लागि कसैले चासो नदिदा आवात जावतमा समस्या भएको स्थानीयको गुनासो छ । रतुवामाई नगरपा

    • प्रकाशित मितिः साउन १, २०७९
    • 190 पटक पढिएको
    • नेपाल रेखा
  • विकासमा तीनै तहको समन्वय आवश्यकः मन्त्री कार्की

    विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीय तहको समन्वयविना विकाश सम्भव नभएको बताएका छन् । सोमबार विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तह बिचको अन्तर सम्बन्ध हालसम्मको प्रयास र अबको प्राथमिकता विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकाशको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका हुन् । ‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उनले भने,  यसो हुँदा कसरी विकाशका काम अगाडि ब

    • प्रकाशित मितिः असार २७, २०७९
    • 124 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]