प्रदेश

    Showing 21-30 of 136 items.
  • तेह्रथुमका विभिन्न वडाहरूमा खानेपानीको संकट–सांसद चापागाईंले गराए प्रदेश सरकारको ध्यानाकर्षण

    इटहरी । तेह्रथुमको प्रदेशसभा–२ का सदस्य दुर्गाप्रसाद चापागाईंले कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा तेह्रथुमका जटिल समस्या उठाउँदै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सुखाग्रस्त क्षेत्र, खानेपानी अभाव, अधुरा पूर्वाधार र सडक निर्माणमा भएको ढिलासुस्ती सांसद चापागाईंले जोडतोडका साथ उठाएका हुन् ।बृहद आठराई खानेपानी योजना अवरुद्ध– सांसद चापागाईंका अनुसार आठराई गाउँपालिकाका अधिकांश वडाहरू हाल सूखाग्रस्त अवस्थामा छन् र खानेपानीको चरम अभाव छ । उक्त समस्या समाधानका लागि आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले ‘बृहद आठराई खानेपानी योजना’ स्वीकृत गरे पनि कार्यान्वयनम

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 855 पटक पढिएको
    • नेपाल रेखा
  • श्रमिकको पीडा कोशी प्रदेश सभामा, सांसद सपना परियारको सरकारलाई चारबुँदे सुझाव

    इटहरी । ‘३ लाख श्रमिक जोखिममा छन्, सरकार कहिले सुन्छ ?’– यही गम्भीर प्रश्नसहित सांसद सपना परियारले कोशी प्रदेशसभाबाट अनौपचारिक क्षेत्रमा पसिना बगाउने मजदुरहरूको पक्षमा आवाज उठाइन् ।संसदमा उठाइने अधिकांश बहस नीतिगत, बजेट वा सत्ता–प्रतिपक्षको आरोप–प्रत्यारोपमै सीमित हुने गर्छ । तर, शुक्रबारको प्रदेशसभा बैठक केही फरक रह्यो – यो बैठकको केन्द्रममा थिए सडकदेखि निर्माण स्थलसम्म, पसलदेखि घरायसी कामसम्म काम गर्ने ती लाखौं श्रमिक, जो अदृश्य छन्, असुरक्षित छन्, अनि अझैसम्म ‘अनौपचारिक’ भनेर चिनिन्छन् ।सांसद परियारको बताए अनुसार, कोशी प्रदेशमा करिब ३ लाख श्रम

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 701 पटक पढिएको
    • नेपाल रेखा
  • ठगिएर अलपत्र परेका युवाको आवाज कोशी प्रदेशसभामा

    इटहरी । कोशी प्रदेश सांसद सपना परियारले वैदेशिक रोजगारीका नाममा ठगिएका नेपाली युवाहरूको पीडामा गम्भीर चासो व्यक्त गर्दै कोशी प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले प्रदेशस्तरबाटै ठगी रोक्न ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएकी हुन् ।बिहीवार बसेको कोशी प्रदेशसभाको बैठकमा सांसद परियारले सुनसरीको रामधुनी–४ का अजय चौधरी र इनरुवा–७ का सनी चौधरीको उदाहरण प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा हुने ठगीको प्रतिनिधि घटना उल्लेख गरिन्। ती दुई युवालाई इटहरी हुदै काठमाडौंको कपिल मेनपावरमार्फत साउदी अरब पुर्याएर अलपत्र बनाइएको भन्दै उनले ठगीको शृंखलाबद्ध घटना उजागर गरिन् ।उनका अनुसार, प्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 676 पटक पढिएको
    • नेपाल रेखा
  • दुई दलीय गठबन्धनको सरकार भ्रष्टचारमा लिप्त– सांसद चापागाईं

    विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले काँग्रेस–एमाले सम्मिलित वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् । कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता साझेदार दलहरू भ्रष्टाचारमा लिप्त रहेको गम्भीर आरोप लगाए । उनले दुई ठूला दलको गठबन्धन ‘काले काले मिलेर भाले खाने’ उद्देश्यले बनेको भन्दै सरकारको एक वर्षे कार्यकालको चर्को आलोचना गरे ।संघीय तथा प्रदेश सरकार सञ्चालनको एक वर्षलाई हेर्दा सरकार निरंकुश र स्वेच्छाचारी बन्दै गएको उनको दाबी छ । ‘आज जहाँ सरकार, त्यहाँ भ्रष्टाचार भन्ने मा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 641 पटक पढिएको
    • नेपाल रेखा
  • भाषिक विविधतालाई स्वीकार गरौं, संघियतालाई बलियो बनाऔं – सांसद सपना परियार

    इटहरी । कोशी प्रदेशसभामा सोमबार ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक छलफल भएको छ । छलफलमा बोल्दै सांसद सपना परियारले लिम्बू भाषाको मान्यता र मातृभाषी समुदायप्रति धारणा राखेकी छन् ।इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई आधिकारिक कामकाजी भाषाको रूपमा प्रयोग गर्ने निर्णय गर्दै भाषिक सहजकर्ता नियुक्त गर्ने प्रक्रिया अघि बढाएको उदाहरण दिदै उनले भनिन्,‘यो पहल ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास निर्देशिका २०७५’ अन्तर्गत गरिएको हो ।’परियारले उक्त कदमलाई ‘पालिका सरकार अघि अघि, प्रदेश सरकार पछि पछि’ भन्ने टिप्पणी

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 467 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी सरकारको अनियमितता र उदासिनताप्रति पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीद्वारा सार्वजनिक खबरदारी

    इटहरी । नागरिकलाई सेवा दिनेमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ । तर, सुनसरीको इटहरी उपमहानगरपालिका भने सम्भावना र समस्याबीच अल्झिरहेको छ । यही सन्दर्भमा इटहरीका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर सरकार, प्रदेश सरकार र संघिय सरकारलाई खबरदारी गरेका छन् । पूर्व प्रमुख चौधरीले आफ्ना कार्यकालका प्रयासहरू अधुरो रहेको र वर्तमान सरकारको उदासिनतालाई मुख्य मुद्दा बनाउँदै भने, ‘म इटहरीवासीको आवाज बुलन्द पार्न आएको हुँ, किनकि यो शहर सम्भावनाले भरिएको भएपनि अब सुस्ताउँदैछ ।’चौधरीले संघीयता कार्यान्वयनसँगै तीन तहबीचको सहकार्य र सहअस्तित्वको भ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 563 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशसभाबाट विधेयक सर्वसम्मतले पारित

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त विधेयकलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मतले पारित भएको हो ।विधेयकमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र शोभा चेम्जोङले संशोधन प्रस्ताव राख्नुभएको थियो । प्रदेशसभा सदस्य बस्नेतले संशोधन प्रस्ताव अस्वीकार भएको थियो भने प्रदेशसभा सदस्य चेम्जोङले प्रस्ताव फिर्ता लिनुभएको

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 414 पटक पढिएको
    • नेपाल रेखा
  • मधेसमा ७२ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम । पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँ बढेको छ । पानीे पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ । यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ । “सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ”, निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भन्नुभयो । उहाँका अनुसार बारा र पर्सामा भने धान रोपाइँ शत

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 334 पटक पढिएको
    • नेपाल रेखा
  • मधेस प्रदेश सरकारद्वारा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

    जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिनुभयो । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 405 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशसभामा विधेयक पारित

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ खानेपानी आयोजना रुग्न रहेको जानकारी दिँदै बजेटको अभाव रहे पनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका–२ र विराटनगर महानगरपालिका–१४ को खानेपानी आयोजना सङ्घीय सरकारबाट हस्तान्तर भई प्रदेशक

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 541 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]