साहित्य

    Showing 21-30 of 35 items.
  • सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान–उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुुभएको हो ।“भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन गर्नुभयो । आज नेपालीमात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्”, उहाँले भन्नुभयो, “भानुलाई स

    • प्रकाशित मितिः असार २९, २०८०
    • 159 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

    दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम हुनुभएको छ । प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई तृतीय हुनुभएको छ । रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना हुनुभएको छ ।प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार नगद प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुनेलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कार आज प्रदान गरिने गण्ड

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 173 पटक पढिएको
    • नेपाल रेखा
  • साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रहहरु सार्वजनिक

    धरान । कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह ‘आगमन’ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्वारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो । वरिष्ट साहित्यकारहरु विशाल नाल्बो, सुदिप पाख्रिन, चन्द्र गुरुङ्ग, पराजित पोमु, इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिती कार्यक्रममा रहेको थियो । साहित्यकार दिलिप योन्जन तामाङका हालसम्म मान्छेको भिडमा, आस्था खोजिरहेछु, कविता सग्रह गाउँबेसीमा फुलै फुल्यो गिती संग्रह, अनुपम, अमूल्य, अजम्बरी, आफ्नै छाँयाले, अनुराग सिडी, अबिरल, अमर लगायतका

    • प्रकाशित मितिः जेठ २७, २०८०
    • 159 पटक पढिएको
    • नेपाल रेखा
  • साहित्यकार बरालसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू पुरस्कृत

    विराटनगर । विराटनगरका दैनिकी कवि तथा साहित्यकार हरिप्रसाद बरालसहित ५ जना व्यक्तिलाई कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले पुरस्कृत गरेको छ । सोमबार विराटनगरमा आयोजित कार्यक्रममा साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई गुठी पुरस्कृत गरेको हो । पाँच दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय कमला–राजबहादुर कुँवरको नाममा स्थापित गुठीले ११ हजार राशिको साहित्यतर्फको पुरस्कारबाट साहित्यकार एवं समालोचक बराल पुरस्कृत भएका हुन् । २५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार काठमाडौंका साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित&rsquo

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 135 पटक पढिएको
    • नेपाल रेखा
  • स्वप्नभूमी लिएर आए तुलसी

    नेपाली साहित्याकाशका एक अथक साधक हुन् उपन्यासकार, लेखक डा. तुलसी आचार्य ।   नेपाली साहित्यमा फरक स्वादको कथा लिएर देखा पर्ने उनको कथानकताले यस पटक स्वप्नभूमी उपन्यास लिएर आएको छ । सो उपन्यासमाथी इटहरीमा एक कार्यक्रम विच परिचर्चा गरियो । परिचर्चा कार्यक्रमका प्रमुख वक्ता डा. राम्जी तिम्सीना र डा. अस्मीता विष्टले स्वप्नभूमी पाठकहरुको रुची हुने दावी गरे । स्वप्नभूमीको परिचर्चा गर्दै डा. तिम्सीनाले आचार्यको लेखनमा श्रृजनशिलता र नेपाली माटोको भरपुर माया पाएको सुनाए । यसै गरी डा. विष्टले एउटै प्लटमा असाध्य मिठो शैलिमा पस्कीएको उपन्यास नेपाली साहित्यमा फरक स्वादको हुने दावी गरिन् । कार्यक्रम

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 1,305 पटक पढिएको
    • नेपाल रेखा
  • मुक्तक !

    सूर्य खत्री दोबाटोमा पुग्दा पाइला उतै मोडौँ मोडौँ लाग्छ आफ्नै मन उन्कै तगारोमा छोडौँ छोडौँ लाग्छ बद्नामी नै सहुँला बरु कसम जे जे पर्ला पर्ला आखिर चोर्नै परे उन्कै मुटु चोरौ चोरौ लाग्छ

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 195 पटक पढिएको
    • नेपाल रेखा
  • झापाका साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

    झापा । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । झापाको मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा. डा. टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले सो कृतिको लोकार्पण गरेका छन् । प्रा. डा. न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पु¥याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताए । स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा न्यौपानेको थियो । वि.सं. २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मिएका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचार

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 163 पटक पढिएको
    • नेपाल रेखा
  • विविध कार्यक्रमसहित भानुको सम्झना

    इटहरी । इटहरी साहित्यिक समूहले बहु उद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा भानु जयन्ती, भव्य समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. बद्रीविशाल पोखरेलले काठमाडौँ निवासी छन्दोबद्ध वरिष्ठ कवि अनुपमा आचार्यलाई १५ हजार रुपियाँको नगद पुरस्कार सहित सम्मान प्रदान गरेका थिए । डा. पोखरेलले मन्तव्यका क्रममा भानुभक्त आचार्यले भाषा साहित्यका क्षेत्रमा गरेको योगदानलाई सिर्जनात्मक रुपमा उपयोग गर्नु पर्ने बताए । उनले नेपालको भाषिक सांस्कृतिक क्षेत्रमा बाह्य प्रभाव र दवाव कम गर्ने हो र हटाउने हो भने एउटै मात्र भाषा साहित्य मात्र होइन नेपालका सबै राष्ट्र भाषाभाषीका बीच सिर्जनात्मक तथा सां

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • हुरीमा नाचिरहेको ईश्वर कविता संग्रहको दोस्रो संस्करण सार्वजनिक

    इटहरी । पूर्वी नेपालका चर्चित कवि देवान किरातीको कविता संग्रह हुरीमा नाचिरहेको ईश्वरको दोस्रो संस्कंरण एक कार्यक्रम विच सार्वजनिक गरिएको छ । कार्यक्रममा कविता संगंह वाणि प्रकाशनद्धारा प्रकाशित कविता संग्रहमा ९५ वटा कविताहरु संग्रह गरिएको छ ।प्रेम, भाव, सन्देश र समसमायिक विषयहरु समेटेर लेखिएको कविताहरुको सार्वजनिकिरण कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित साहित्यकार गणेश रसिक, जसराज किरात, बम देवान र सीमा आभासले संग्रह गरिएका कविताहरुमाथि समिक्षात्मक टिप्पणी गरेक थिए ।उनीहरुले पुस्तकमा समेटिएका कविताहरुले किरातीका लेखक तथा कवि देवानको कविता लेखन क्षमता अदभुत रहेको विचार व्यक्त गरेका थिए ।

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश सरकारद्वारा ३७ जना श्रष्ठा सम्मानित

    विराटनगर । भाषा, कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने श्रष्टाहरुलाई प्रदेश १ सरकारले विराटनगरमा सम्मान गरेको छ ।पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनमा भएको श्रष्टा सम्मान कार्यक्रमा गत वर्ष र यो वर्ष छनौट भएका प्रदेश नं. १ का ३७ जना श्रष्टाहरुलाई नगद र कदपत्र सहित सम्मान गरिएको हो । उनीहरुलाई बालकृष्ण पोखरेला भाषा, साहित्य सम्मान, प्रदेश भाषा साहित्य कला सम्मान तथा नवोदित भाषा कला साहित्य सम्मान विधामा सम्मान गरिएको हो ।प्रदेस नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै उनले भाषा कला संस्कृती देशको पहिचान भएकाले यसको संरक्षण सम्वद्र्धनमा

    • प्रकाशित मितिः असार २९, २०७९
    • 158 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]