स्वप्नभूमी लिएर आए तुलसी

  • माघ १६, २०७९ / नेपाल रेखा
alt


नेपाली साहित्याकाशका एक अथक साधक हुन् उपन्यासकार, लेखक डा. तुलसी आचार्य ।

 

नेपाली साहित्यमा फरक स्वादको कथा लिएर देखा पर्ने उनको कथानकताले यस पटक स्वप्नभूमी उपन्यास लिएर आएको छ । सो उपन्यासमाथी इटहरीमा एक कार्यक्रम विच परिचर्चा गरियो । परिचर्चा कार्यक्रमका प्रमुख वक्ता डा. राम्जी तिम्सीना र डा. अस्मीता विष्टले स्वप्नभूमी पाठकहरुको रुची हुने दावी गरे ।


स्वप्नभूमीको परिचर्चा गर्दै डा. तिम्सीनाले आचार्यको लेखनमा श्रृजनशिलता र नेपाली माटोको भरपुर माया पाएको सुनाए । यसै गरी डा. विष्टले एउटै प्लटमा असाध्य मिठो शैलिमा पस्कीएको उपन्यास नेपाली साहित्यमा फरक स्वादको हुने दावी गरिन् ।


कार्यक्रमका विशिष्ट अतिथि डा. बद्रीविशाल पोखरेलले अमेरीकामा अध्यापन गर्ने साहित्यकारहरु समेत इटहरीमा किताव चर्चा कार्यक्रम लिएर आउँदा आफुलाई खुसी लागेको बताए । उनले नेपाली साहित्य र संकृतिलाई अमेरीका सम्म पु¥याउनु उपलब्धीमुलक रहेको बताए ।


कार्यक्रमको संचालन जुनुसा पुरीले गरिकी थिइन भने कार्यक्रमको सभापतित्व आयोजक संस्था लाइन्स क्लव अफ तरहरा इटहरीका अध्यक्ष मुक्तिनाथ घिमिरे र एक्सपर्ट एजुकेशन कन्सल्टेन्सीका भवनाथ तिम्सीनाले गरेका थिए ।

 

 

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]