साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रहहरु सार्वजनिक

  • जेठ २७, २०८० / नेपाल रेखा
alt

धरान । कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह ‘आगमन’ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्वारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो ।
वरिष्ट साहित्यकारहरु विशाल नाल्बो, सुदिप पाख्रिन, चन्द्र गुरुङ्ग, पराजित पोमु, इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।
साहित्यकार दिलिप योन्जन तामाङका हालसम्म मान्छेको भिडमा, आस्था खोजिरहेछु, कविता सग्रह गाउँबेसीमा फुलै फुल्यो गिती संग्रह, अनुपम, अमूल्य, अजम्बरी, आफ्नै छाँयाले, अनुराग सिडी, अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन् । साथै उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पीडाहरुलाई मार्मिक रुपमा सटिक रुपमा साहित्यको माध्यमबाट व्यक्त गर्ने गरेका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]