समाचार

    Showing 471-480 of 650 items.
  • जनप्रतिनिधिहरुले छुवाछुत अन्त्यकालागि नेतृत्व लिनुपर्ने

      इटहरी । स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुले छुवाछुत व्यवहारिक रुपमा अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्नु पर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् ।दलित कल्याण संघको आयोजनामा इटहरीमा आयोजित कार्यक्रमका वक्ता अतिथिहरुले छुवाछुत अन्तका लागि जनप्रनिधिहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित कल्याण संघका केन्द्रीय अध्यक्ष मोतीलाल नेपालीले छुवाछुत व्यवहारिक रुपमा अन्त्य साथै अन्तरघुलनका क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौध

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 230 पटक पढिएको
    • नेपाल रेखा
  • बिरोध कार्यक्रम गर्दै नवराज ‘बिकहरुलाई’ न्याय मागियोबिरोध कार्यक्रम गर्दै नवराज ‘बिकहरुलाई’ न्याय मागियो

    इटहरी । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले इटहरीमा विरोध कार्यक्रम गरेको छ । दुई वर्षअघि रूकुम पश्चिममा नवराज बिक र उनका साथीहरूको हत्या भई आजसम्म पनि न्याय नपाएको भन्दै मंगलबार इटहरीमा विरोध कार्यक्रम गरिएको हो । वैज्ञानिक समाजवादी पार्टी समर्थित जात व्यवस्था उन्मुलन मोर्चाको किरात र लिम्बूवान समितिले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नवराज बिक र उनका साथीहरूको हत्यामा संलग्नहरूलाई कारबाहीको माग गरे । इटहरी उपमहानगर प्रवेशद्वार अगाडि भएको कार्यक्रममा सहभागिहरुले लडौं जात व्यवस्थविरुद्धको फाइनल म्याच, मलाई विभेद स्वीकार छैन, म लास होइन चुप बस्न, जिउदो छु बोल्छु, अपराधीलाई कार्बाही गर, जेठ १

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 142 पटक पढिएको
    • नेपाल रेखा
  • चरित्र हत्या गर्नेलाई कारबाही गर्न अन्सारीको माग

    विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बाट वडा अध्यक्षका लागि उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका इरसाद अन्सारीले आफनो चरित्र हत्या गरी निर्वाचनमा जनमत घटाउने काम भएको बताएका छन् । उनले लोकतन्त्रमा सबैको सम्मान हुनुपर्ने भन्दै केही व्यक्तिहरुले वडामा आफूलाई हराउन बिभिन्न प्रपन्च रचेको भन्दै त्यसको निन्दा गरेका हुन् ।उनले विराटनगरमा पत्रकार सम्मेलन गरी आफू यस वडामा चिरपरिचित उम्मेदवार रहेको र जित्ने प्रबल सम्भावना रहेपनि केही उछृङ्खल समूहले गलत प्रचारप्रसार गरी मेरो जित्ने सम्भावनालाई कमजोर बनाउने खेल खेल्ने जो कोही भएपनि कसुरदार हुन् भने । मतदानको दिन मेर

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 135 पटक पढिएको
    • नेपाल रेखा
  • २५ बर्षीया मुसहर युवाले वडा अध्यक्ष जितेपछि सर्वत्र चासो

    इनरुवा । इनरुवा । एक साता अघि भएको स्थानीय तह चुनाव २०७९ अन्तर्गत सुनसरी जिल्लाको कोसी गाउँपालिकाको ७ नम्बर वडाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार लालदेव सदा निर्वाचित भएका छन् । २७ बर्षीय युवा सदाले लोकप्रिय ११ सय मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा २ हजार ४ सय ९९ मत खसेको थियो । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र महतो कोइरीले ४ सय ४२ मत ल्याएका छन् । उनले वडा अध्यक्षमा दोहोर्याए पनि सफल हुन सकेनन् । सदा अर्थात मुसहर समुदायबाट जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि उनको चुलिनु साथै सर्वत्र चासो बढ्न थालेको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 216 पटक पढिएको
    • नेपाल रेखा
  • इनरुवा नगरपालिकाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता निर्वाचित

    इनरुवा । सुनसरी जिल्लाको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापतिसमेत रहेका केदार भण्डारी ११ हजार ८ सय २४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेतर्फका उम्मेदवार सरोज पोखरेलले ९ हजार ५३ मत प्राप्त गरे । त्यसैगरी, उपमेयरमा पनि नेपाली काँग्रेसकी विनिताकुमारी मेहताले जित हात पारेकी छिन । उनले ११ हजार ४ सय ८० मत ल्याएर जित सुनिश्चित गरेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेतर्फकी उम्मेदवार सहजादी प्रविणले ९ हजार ३ सय ४७ मत प्राप्त गरेकी छन् ।भण्डारीले २०४६ स

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 227 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन कार्यालयद्वारा सरोकारवालासँग छलफल

      इटहरी । आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्ति र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसहिंता कार्यान्वयन सम्बन्धमा इटहरीमा सरोकारवाला विच छलफल गरिएको छ ।स्थानीय तह निर्वाचन अन्तरगत इटहरी उपमहानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह आचारसहिंता अनुगमन समितिको बैठक सरोकारवालाहरुको सहभागितामा बसेको हो ।निर्वाचन अधिकृत नारायण रिमालको अध्यक्षतामा भएको आचारसहिंता अनुगमन समितिको बैठकमा आचारसंहितामा उल्लेख गरिएका विषयहरु पालना गर्नु पर्नेमा जोड दिइयो । छलफलमा इटहरी उमहानगरपालिका अन्तरगतका राजनैतिक दल, उमेदवार, नागरिक समाज, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।नि

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 272 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार पाण्डेको 'मुल्तबी कथा' संस्मरणात्मक कृति सार्वजनिक

    नेपालरेखा । इटहरी / पत्रकार एवं अधिवक्ता शालिग्राम पाण्डेको संस्मरणात्मक कृति ‘मुल्तबी कथा’ आइतबार इटहरीमा सार्वजनिकीकरण गरिएको छ । सामुदायिक प्रकाशन प्रालिद्वारा प्रकाशित ‘मुल्तबी कथा’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राध्यापक डा. बद्रीविशाल पोखरेल, अधिवक्ता द्वय सुमनचन्द्र कार्की, सारदाप्रसाद अधिकारी र समाजसेवी बिश्वप्रसाद रिजालले सार्वजनिक गरेका हुन् ।   सामुदायिक प्रकाशन प्रालिका अध्यक्ष सामेल पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सर्जकहरू बद्रीविशाल पोखरेल, सुविद गुरागाई, दिनेश पौडेल, विक्रमश्री, बिसप ताम्राकारलाई

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 197 पटक पढिएको
    • नेपाल रेखा
  • मोरङका संवेदनशिल मतदान स्थलको अनुगमन

    कुमोद अधिकारी मोरङ । यही बैसाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लागि मोरङ जिल्लाका संवेदनशिल मतदान स्थल तथा केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । पहाडी भेगसंग तथा नेपाल भारत सिमासंग जोडिएका मोरङ जिल्लाको पालिकाहरुमा रहेका संवेदनशिल मतदान स्थलको समितिले अनुगमन गरेको हो । कतिपय मतदान स्थलहरु भौगोलिक विकटता तथा सडकको पहुँच भन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थल संवेदनशिल देखिएको विश्लेषण गर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एवम् मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । अनुगमनको क्रममा मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागि गर्न सकिने उपायका विषयमा जन

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 184 पटक पढिएको
    • नेपाल रेखा
  • आचारसंहिता कार्यान्वयन गराउन खबरदारी आवश्यकः आयुक्त थपलिया

    विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न संचारकर्मीको खवरदारी तथा निगरानी आवश्यक रहेको बताएका छन् । विराटनगरमा मंगलबार आयोजित स्थानीय तह निर्वाचन मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले निर्वाचन निश्पक्ष, निर्भय तथा मितिव्ययी बनाउन संचारकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रामक र गलत सूचनाले निर्वाचनलाई प्रभाव पार्ने भएकाले निर्वाचनको हरेक चरणमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले वैसाख ३० गते स्थानीय तहको निर्वाचन गराउन गन्तव्यकालागि निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्थामा

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 138 पटक पढिएको
    • नेपाल रेखा
  • दुहबी नगरक्षेत्रमा हरितपूर्ण उत्थान सरसफाई अभियान थालियो

    दुहबी । जनस्तरमा सरसफाई सचेतना जगाउने उद्देश्यले सुनसरीको दुहबी नगरपालिकामा हरितपूर्ण उत्थान प्रवद्र्धन अभियान थालिएको छ । दुहबी नगरपालिकाको वडा नम्बर ४ बाट नगर प्रमुख वेदनारायण गच्छदारको अगुवाई अभियानको थालनी गरिएको हो । हरितपूर्ण उत्थान प्रवद्र्धन परियोजना अन्तर्गत नगर क्षेत्रमा सरफाई अभियान सुरु गरिएको नगरपालिकाका वातावरण शाखा प्रमुख विमल नारायण चौधरीले बताए । माघ २६ गते थालिएको अभियानमा नगरपालिका उपप्रमुख सुनिता दाहाल साह, वडा अध्यक्षहरु, कर्मचारीहरु, सुरक्षा निकायमा प्रतिनिधिहरु पनि सहभागि भएका छन् । अभियानमा स्थानीय क्लब, जेसीस, मारवाडी सेवा समिति, बुद्धिजीवीहरु पनि सक्रिय भएका छन् ।सरसफ

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 177 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]