शिक्षा–स्वास्थ

    Showing 51-60 of 197 items.
  • स्थानीय पाठ्यक्रममा आधारित पुस्तक विद्यार्थीका हात–हातमा

    सुनसरी । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढ्ने अवसर पाएका छन् ।गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यार्थीको हात–हातमा पुस्तक पुगेको हो ।गाउँपालिकाले ‘मेरो हरिनगर’ नामक पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका लागि यस वर्षदेखि लागु गरेको अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढ्न पाउँदा विद्यार्थीहरू निकै हर्षित देखिएको अन्सारीले बताउनुभयो । पाठ्यपुस्तकमा स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, भाषा, साहित्य, ज्ञान, सीप जस्ता विषय समेटिएको अन्सारीको भना

    • प्रकाशित मितिः असार १३, २०८०
    • 196 पटक पढिएको
    • नेपाल रेखा
  • प्राविधिक र व्यावसायिक शिक्षामा जोड

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिकभन्दा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । सीपमूलक शिक्षा प्राप्त गरेको विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि सहज रुपमा रोजगारी पाउने उनको भनाइ थियो । “अझै पनि नेपालको शिक्षा सैद्धान्तिक भन्दा माथि उठ्न सकेको छैन,” उनले भने, “एउटा हातमा डिग्रीको स

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 142 पटक पढिएको
    • नेपाल रेखा
  • झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

    झापा । झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही जेठ १७ गते सम्पन्न २५ औँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । “गुट्खा, सुर्ती, पराग, चुरोटलगायतको खोल–ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरुप दे

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 174 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरपालिका र इन्खा अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    राजन केडी इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको सहयोग र इन्खा एकीकृत अस्पतालको आयोजनामा इटहरी वडा नम्बर–१४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बिहीवार आयोजना गरिएको शिविरमा होमियोप्याथिक सेवा, भिडियो एक्सरे र किड्नी जाँच सहितको सेवा दिइएको थियो । सो शिबिरमा २ सय ८४ जना स्थानीयवासीले सेवा लिएको इन्खा एकीकृत अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए । शिविर सफल बनाउन १४ नं. वडाका जनप्रतिनिधि, स्थानीय समाजसेबी भूमिनारायण चौधरी, प्रेमचन्द्र रौतार, राम सेबक चौधरी, सक्रियता रहेको थियो । यस्तै, गर्मीकाकारण जनजीवन प्रभावित बनिरहेको समयमा सुनसरीको इटहरीमा सडक प्रयोगकर्ताहरुल

    • प्रकाशित मितिः जेठ २६, २०८०
    • 150 पटक पढिएको
    • नेपाल रेखा
  • अहमदिया संघको आयोजनामा निःशुल्क आँखा शिविर

    इटहरी । अहमदिया संघ नेपाल सुनसरी मोरङ सर्कलको आयोजनामा सुनसरीको खनारमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको छ ।अहमदिया संघ नेपालले इटहरी उपमहानगरपालिका वडा नम्बर ११ मा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको हो ।शिविरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ तथा आसपासका क्षेत्रका १ सय ६० जनाको आँखा परिक्षण गरिएकोमा ३० जनाको मोतिया विन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको र अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर अलीले जानकारी दिए ।मोतियाविन्दुको अप्रेसन गर्नु पर्नेहरुको विराटनगर आँखा अस्पतालमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था समेत मिलाइएको उनले जानका

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • महानगरद्वारा गर्भवतीलाई पोषणसहितका सामग्री प्रदान

    विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का गर्भवती महिलाहरुलाई पोषणसहितका सामग्री वितरण गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर–१८ स्थित फडानीमा आयोजित कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल, ओमप्रकाश साह, सामान्य प्रशा

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 141 पटक पढिएको
    • नेपाल रेखा
  • सेवा बिस्तार गर्दै इटहरी अस्पताल

    अर्जुन सुबेदीइटहरी । गत बैशाख २१ गते इटहरी अस्पतालको इमरजेन्सी कक्षमा रुवाबासी चल्यो । उपचारका लागि ल्याइएका इटहरी–१६ का दम र मुटु रोगका ७३ बर्षीय एक बृद्धको अन्तिम अवस्था आएपछि उनका आफन्त रुवाबासी गर्न थाले । माहौल एकाएक निराशामय भयो । पहिले देखी नै दमको रोगी र मुटुमा समस्या आएर स्वास फेर्न गाह्रो भएपछि इटहरी अस्पताल भर्ना भएका ती बृद्धको उपचारको क्रममा अवस्था जटिल भएपछि डा. शिब नारायण शर्मा नेतृत्वको टिमले तत्काल आवश्यक निर्णय लिई थप उपचारपछि अवस्था सामान्य बन्यो । बिरामीलाई एम्बुलेन्स भित्रै आवश्यक उपचार गर्दै शर्माको टिमले थप उपचारको लागि सकुशल बिराटनगरस्थित नोबेल

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 156 पटक पढिएको
    • नेपाल रेखा
  • वीरगन्जमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

    वीरगन्ज । पछिल्लो समयमा पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।चालु आर्थिक वर्ष २०७९–८० को १० महिनाको अवधिमा एक सय ७४ कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिनुभयो । उहा

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 100 पटक पढिएको
    • नेपाल रेखा
  • अतिरिक्त कक्षाले विद्यार्थीको गुणस्तरमा वृद्धि

    इटहरी । सुनसरीको रामधुनी वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालय कक्षा ३ मा नौ वर्षे सविरा खातुन पढ्छिन् । केही महिना अघिसम्म उनी पढाईमा कमजोर थिइन् । उनलाई विद्यालयमा पढाएको विषयवस्तुबारे सोध्दा शिक्षकलाई पुलक्क हेर्थिन, त्यसपछि भुइँ हेरेर टोलाउँथिन् । यतिबेला उनको पढाईमा निकै सुधार भएको छ । यो ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरी द्वारा सञ्चालित सुधारात्मक कक्षाको नतिजा हो । अहिले उनलाई पढाईं लगतै केही कुरा सोध्दा फाटफट भन्छिन् । कक्षा ३ को नेपाली विषयको पहिलो पाठ पढ्न लगाउँदा शुरुदेखि अन्तिमसम्म गल्ती नगरिकन पढ्छिन् । त्यसपछि उनले आफै भनिन, ‘अहिले टियूसन पढ्न थालेपछि त म निकै

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 119 पटक पढिएको
    • नेपाल रेखा
  • स्वास्थ्य बिमा गराउनेमा महिला बढी

    गोरखा । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् । “एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकाभित्र सबैभन्दा धेरैले स्वास्थ्य बिमा गराएका छन्”, उहाँले भन्नुभयो, “नगरपालिकामा अहिलेसम्म २१ हजार सात सय १८ जनाले स्वास्थ्य बिमा गराइसकेका छन् ।”उहाँले जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेको

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 101 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]