शिक्षा

    Showing 1-6 of 6 items.
  • एसइई परीक्षा नगर्ने निर्णय

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयतानुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाको विषय दीर्घकालीन रूपमा व्यवस्थापन हुने जानकारी दिनुभयो । शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरेर कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसके तापनि कोरोना संक्रमणको

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,069 पटक पढिएको
    • "नेपाल रेखा"
  • शिक्षामा बजेट बढाउन माग

    काठमाडौँ । शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरूले समाजवादोन्मुख शिक्षाको स्थापनाका लागि उच्च प्राथमिकता दिइनुपर्ने जनाइएको हो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री राम कार्कीले शिक्षामा समाजवादोन्मुख रुपान्तरणका लागि तल्लो तहबाट दबाब सिर्जना हुनुपर्ने बताउनुभयो भने नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेलले उत्पादनमुखी र व्यवहारिक

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,189 पटक पढिएको
    • "नेपाल रेखा"
  • जनता स्कूलका अभिभावकद्वारा गलत प्रचारको प्रतिबाद

    इटहरी । जनता स्कूललाई सकेको सबै सहयोग गरी स्तरीय शिक्षाको लागि वातावरण बनाउन यस स्कूलका अविभावकहरुले आह्वान गरेका छन् ।स्कुलले लकडाउनको समयमा पनि अविभावकहरुसँग शुल्क उठाएको भन्दै विरोध भएपछि अविभावकहरुले नै प्रेस विज्ञप्ती जारी गरेर विद्यालयको बचाउ गरेका हुन् । विज्ञप्तीमा सवा सय बढी अविभावकहरुको हस्ताक्षर छ ।विद्यालयले थालेको गुणस्तरीय शिक्षाको अभियानमा बाधा पुर्याउने गरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल र संघ, संस्थाबाट टिकाटिप्पणी र अवरोध भइरहेको उल्लेख गर्दै जनता माविको कार्यक्रमलाई सहयोग गर्न भनिएको छ ।‘सबै सरोकारवालाहरुसँग श्री जनता माविको उक्त कार्यक्रमलाई सहय

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,709 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीको जनता माविमा प्रवेश परीक्षाको फर्म भरेका सबैले पढ्न पाउने

    इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयले प्रवेश परीक्षाको लागि फर्म भरेका सबै विद्यार्थीलाई भर्ना लिने जानकारी दिएको छ । ६ सय विद्यार्थी भर्ना लिने गरी प्रवेश परीक्षाको लागि आवेदन खुलाएकोमा १५ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए ।अघिल्लो वर्ष देखि विद्यालयले विद्यार्थीहरुलाई भर्ना गर्दा प्रवेश परीक्षा लिने गरेको थियो ।यसपटक भने कोरोनाका कारण प्रवेश परीक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै विद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ ।विद्यालय प्रशासनका अनुसार दुई वटा भवनमा गरेर २४ वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविध

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 617 पटक पढिएको
    • "नेपाल रेखा"
  • इन्टरनेटको पहँच नभएभछि स्थानीय रेडियोबाट अध्यापन शुरु

    खलङ्गा । कोभिड–१९ को बन्दाबन्दिको कारण लामो समय सम्म विद्यायलहरुमा पठनपाठन गराउन सम्भव नभएपछि जुम्लाको चन्दननाथ नगरपालीकाले सोमवार देखी स्थानिय सामुदायीक रेडियो मार्फत जिल्लामा कक्षा सञ्चालन सुरु गरेको छ ।बन्दाबन्दिले लामो समय देखी विद्यालयका पठनपाठन प्रभाबित हुनथालेपछि स्थानिय सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले बताउनु भएको छ । सवै स्थानियतहमा कुल १७० सामुदायीक विद्यालयहरु रहेको जुम्ला जिल्लामा चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुका लागी रेडीया कक्षा सञ्चालनमा ल्याएको हो । सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नार

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 444 पटक पढिएको
    • "नेपाल रेखा"
  • १ नम्बर प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

    विराटनगर । प्रदेश नम्बर एक का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आउदो आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । शिक्षा पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उहाँले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको स्मरण गर्दै अब आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने जानकारी दिनुभयो थियो । उहाँले बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको बताउनु भयो । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा बजेट खर्च गरिने बताउनुभयो । मन्त्री घिमिरेका अनुसार

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 543 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]