शिक्षा–स्वास्थ

    Showing 81-90 of 197 items.
  • डेङ्गुको उच्च जोखिममा बर्दिबास

    महोत्तरी । मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन् । साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिए । ‘साउनमा पहिलो पटक दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या १४० पुगेको छ’, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णा महर्जनले भने । यो बर्दिबास अस्पतालमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या मात्रै हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्प

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • स्कूल बसबाट अभिभावक आतंकित

    जनक पाण्डे इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ । ५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडी

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 667 पटक पढिएको
    • नेपाल रेखा
  • भोजपुरमा १६ हजार बालबालिकालाई कोरोना विरुद्धको खोप दिइयो

    भोजपुर । पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोना विरुद्ध खोप दिएको जानकारी दिए । कोरोना रोकथामका लागि यहाँका हालसम्म १६ हजार पाँच सय २४ बालबालिकाले खोप लगाएका छन् ।पहिला मात्र खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए । भदौ २७ गते दोस्रो चरणको अभियान सुरु भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको छ ।स्वास्थ्य कार्यालय

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 136 पटक पढिएको
    • नेपाल रेखा
  • प्याब्सनको वक्तृत्वकलामा विज्ञान प्रथम

    धिरेन्द्रकुमार चौधरीरामधुनी । रामधुनी नगर प्याब्सन कमिटीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता ई विजडम बोर्डिङ स्कुल रामधुनी–९ मा आइतबार सम्पन्न भएको छ ।प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय क्रमशः नवकिरण एकेडेमीका विज्ञान पुरी, युनिक एकेडेमीका उपासना थापा र लक्ष्मी मेमोरियलका जेनिशा श्रेष्ठ भए । त्यसैगरी सान्त्वना युनिक एकेडेमीका सम्बृद्ध सुबेदी, बेबी ल्याण्ड मेमोरियलका रेमन कार्की र सरस्वती ई बो का जेनिशा चौधरी भएका थिए ।कार्यक्रममा प्रमुख अतिथी रामधुनी नगरपालिका वडा न. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन र चौतर्फी बिकासका लागि वक्तृत्वकला प्रतियोगिता महत्व

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • 146 पटक पढिएको
    • नेपाल रेखा
  • बजारमा सिटामोलको माग उच्च, ५० लाख सिटामोल उत्पादन गरिदै

    काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्त

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 144 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश १ साक्षर घोषित

    कुमोद अधिकारी विराटनगर । प्रदेश नम्बर १ लाई शुक्रबार साक्षर प्रदेशको घोषणा गरिएको छ ।सामाजिक विकास मन्त्रालयद्वारा विराटनगरमा आयोजित कार्यक्रममा प्रदेस नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेस १ लाई साक्षर प्रदेश घोषणा गरेका हुन् । युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधारमा प्रदेशलाई साक्षर प्रदेस घोषणा गरिएको हो । सो अवसरमा बोल्दै सभामुख भण्डारीले साक्षरता घोषणासंगै अब प्रदेशलाई आर्थिक समृद्धिको प्रदेश बनाउने अभियानमा सबैले आफ्नो ठाउँबाट सहयोग पुर्याउनुपर्ने बताए । सभामुख भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार साक्षर प्रदेश घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 188 पटक पढिएको
    • नेपाल रेखा
  • विश्व फिजियोथेरापी दिबशको अवसरमा इन्खा एकीकृत अस्पतालले दियो निःशुल्क स्वास्थ्य सेवा

    इटहरी । सुनसरीको इटहरीमा संचालित इन्खा एकीकृत अस्पतालले विश्व फिजियोथेरापी दिबश २०२२ को अवसरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ । सेप्टेम्बर ८ बिहीवार अस्पताल परिसरमै आयोजना गरिएको स्वास्थ्य शिविरमा २ सय ५० जना नागरिकले स्वास्थ्य सेवा लिएको अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए । डा.ओलीले स्वास्थ्य शिविर सम्पन्न गर्न वरिष्ठ फिजियोथेरापिष्ट नवीन मगर, डा. पंकज महरान, डा.एन.के यादवलगायतको टोलीले पनि शिविरमा जनरल फिजिसियन सेवा प्रदान गरेका थिए । त्यस्तै, स्वास्थ्यकर्मीहरु ल्याव टेक्नोलोजिष्ट अमृत चौधरी, चिकित्सा सहायक जयप्रकाश उराव, इन्दु कार्की, तनुजा राई, हरिन

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 538 पटक पढिएको
    • नेपाल रेखा
  • अनलाइन मार्फत सेवा विस्तार गर्दै धनपालथान गाउँपालिका

    कुमोद अधिकारी विराटनगर । सबै प्रकारका सेवा सहज तथा चुस्त बनाउन मोरङको धनपालथान गाउपालिकाले अनलाईन मार्फत सेवा विस्तार गर्न थालेको छ । पालिकाले शिक्षा स्वास्थ्य तथा पालिकाबाट प्रदान गर्ने सबै प्रकारका सेवालाई अनलाइन मार्फत विस्तार गर्न लागेको हो । त्यस क्रममा अनलाइन मार्फत कार्य संचालन गर्ने उद्देश्यले पालिकाले स्टोर मौज्दात इएलएमटिएस सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । पालिकाका स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै तीन दिनसम्म संचालन भएको तालिममा १० जना स्वास्थ्यकर्मीको सहभागिता थियो । धनपालथान गाउपालिकाको आयोजनामा भएको तालिममा प्रशिक्षकहरुले अनलाइन सेवावाट कसरी काम गर्न सकिन्छ भन्

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 187 पटक पढिएको
    • नेपाल रेखा
  • डेन्टलहरु अधिकारका लागि संगठित

    इटहरी । पहिलो पटक पूर्वी नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनको राष्ट्रिय अधिवेशन आयोजना गरिएको छ ।नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनको सातौं राष्ट्रिय अधिवेशन मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको त्रिवेणी रिसोर्टमा आयोजना गरिएको हो ।डेन्टलहरुको हक अधिकारका साथै डेन्टल सम्बन्धी अन्य विषयवस्तुका विषयमा छलफल प्रतिवेदन सहित नयाँ कार्य समिति चयन गर्ने गरी सुरु भएको राष्ट्रिय अधिवेशनको सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखमा सागर प्रसाईले एक कार्यक्रमका विच उद्घाटन गरे । नेपाल डेन्टल हाईजेनिष्ट एसोसिएसनका केन्द्रीय अध्यक्ष राजकुमार तामागंको अध्यक्षतामा सुरु भएको अधिवेशनमा होमियोपेथिक एशोसिएसनका केन

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • 465 पटक पढिएको
    • नेपाल रेखा
  • चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

    कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए ।डा रावलले भने, “अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु प¥यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 135 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]