प्रदेश

    Showing 71-80 of 136 items.
  • कोशी प्रदेश योजना आयोग उपाध्यक्षको सपथ

    विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोड दिए । पुरानो १ नं प्रदेशको रुपमा रहेको कोशी प्रदेशले आगमी दिनमा आफ्ना कामले पनि एक नं. सावित

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 178 पटक पढिएको
    • नेपाल रेखा
  • दलित अधिकार विधेयकबारे कानूनी परामर्शमा कोसी प्रदेश सरकार

    विराटनगर । शुक्रबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरीषद् बैठकले विविध निर्णय गरेको छ ।बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परापर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ । साथै प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्र विषयका प्रध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेतीले त्रिभूवन विश्व विद्यालयको राजिष्ट्रार पदको जिम्मेवारी पुरा गरिसकेका छन् । बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 250 पटक पढिएको
    • नेपाल रेखा
  • वन नियमावली मस्यौदामाथि प्रदेश स्तरीय छलफल

    कुमोद अधिकारी विराटनगर । कोशी प्रदेश सरकाले प्रदेश वन नियमावली मस्यौदामाथि सरोकारवालासंग छलफल एवं सुझाव संकलन गरेको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनमा मन्त्रालयले वुधवार सरोकारवालासंग छलफल गरेको हो ।प्रदेस स्तरीय छलफल कार्यक्रमा वनसंग सरोकार राख्ने सामुदायिक तथा साझेदारी वनका प्रदेश अध्यक्ष निजी वन सन्जालका अध्यक्ष, काष्ठ व्यवसायी तथा निर्माण व्यवसायीहरुको सहभागिता थियो ।कार्यक्रममा पर्यटन वन तथावातावरण मन्त्री जिवन आचार्यले वन नियमावलीलाई उत्कृष्ट बनाउन सरकारवालासंग छलफल एवं सुझाव संकलन आयोजना गरिएको बताए । कार्यक्रमबाट आएका सुझावलाई नियमावलीम

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 378 पटक पढिएको
    • नेपाल रेखा
  • कार्यबाहक मेयर कार्कीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

    विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ । प्रदेश सरकार आगामी आर्थिक २०८०–०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने कार्यबाहक मेयर कार्कीको भनाइ थियो । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, कानुनी सल्लाहकार डिल्ली घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतलाई साथैमै लिएर मुख्यमन्त्री कार्कीलाई भेट्न पुगेकी

    • प्रकाशित मितिः वैशाख १८, २०८०
    • 97 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेशको नामाकरण कोशी भारी मतले पारित

    इटहरी । यस अघिको १ नं. प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसकी ५ वर्ष समय व्यतित भएको थियो । मंसिर ४ गते प्रदेश सभाको निर्वाचन भए पछि नेकपा एमालेका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्न पुगे । छोटो समयमा प्रदेशको नामाकरण गरेर प्रदेश सभाका सांसदहरुको समय बर्वादी हुनबाट बचाउने काम भएको छ । १ नं. प्रदेशको नामाकरणमा कोशी प्रस्ताव बहुमतले पारित भएको र प्रदेशमा निर्वाचन जितेर आएका सांसदहरु र सम्बन्धित दलका नेताहरु विचमा छलफल गराउँदा सहमति जुट्न नसके पछि निर्वाचन विधि अपनाइयो । निर्वाचनमा ९३ सदस्यीय प्रदेश सभामा बुधबार ८७ जना सांसद उपस्थित भएका थिए । सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनु पर

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 177 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश स्तरीय प्रहरी भवनको उद्घाटन

    कुमोद अधिकारी विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको परिसरमा निर्माण गरिएको नव निर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । कार्यालयको हात्ता भित्र आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीले शिलालेख अनवरण गर्दै भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाको कार्यमा प्रत्यक्ष असर पर्ने भन्दै नव निर्मित भवनले सेवा प्रवाहमा थप सहयोग पु¥याउने बताए । सुरक्षाकर्मी सुरक्षित भएमा आम नागरिकले सुरक्षाको प्रत्याभूति गर्न पाउने भन्दै उनले सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार स

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 103 पटक पढिएको
    • नेपाल रेखा
  • न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण, यस्ता छन् प्राथमिकता

    विराटनगर । प्रदेश १ सरकारमा सहभागी चार दलको तर्फबाट निर्माण भएको न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले सरकारलाई बुझाएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीका निजी सचिव सुवास श्रेष्ठले न्यूनतम साझा कार्यक्रम कार्यदलले सरकारलाई हस्तान्रतण गरिएको जानकारी दिएका हुन् ।उनको अनुसार कार्यदलले १९ बुँदा रहेको प्राथमिकता र विभिन्न ११ शीर्षकमा कार्यक्रमहरु समावेश गरेर उक्त कार्यक्रम बुझाएको छ । मुख्यमन्त्री कार्कीले उक्त कार्यक्रमलाई अपनत्व लिँदै चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा आगामी पाँच वर्षको प्रदेश १ को कूल ग्राहस्थ उत्पादन (जिडिपी) ७० प्रतिशत

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 149 पटक पढिएको
    • नेपाल रेखा
  • मधेश प्रदेशसभाको उपसभामुखमा बबिता निर्वाचित

    सप्तरी । मधेश प्रदेशसभाको उपसभामुखमा जनमत पार्टीका प्रदेशसभा सदस्य बबिताकुमारी राउत ईशर बहुमतले निर्वाचित भएकी छन् । प्रदेशसभाको मंगलबारको दोस्रो बैठकमा उपस्थित १०१ जना सदस्यमध्ये उपसभामुखका लागि भएको निर्वाचनमा ईशरको पक्षमा ७२ मत र विपक्षमा २९ मत परेको छ ।निर्वाचित उपसभामुख ईशर समानुपातिकतर्फ सप्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 155 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

    विराटनगर । प्रदेश नम्बर १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो । शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थि

    • प्रकाशित मितिः पुस २९, २०७९
    • 171 पटक पढिएको
    • नेपाल रेखा
  • छ लेन सडक निर्माणमा नीतिगत भ्रष्टाचार भएको नागरिकको आशंका

    इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 500 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]