मधेश प्रदेशसभाको उपसभामुखमा बबिता निर्वाचित

  • माघ ४, २०७९ / नेपाल रेखा
alt

सप्तरी । मधेश प्रदेशसभाको उपसभामुखमा जनमत पार्टीका प्रदेशसभा सदस्य बबिताकुमारी राउत ईशर बहुमतले निर्वाचित भएकी छन् ।
प्रदेशसभाको मंगलबारको दोस्रो बैठकमा उपस्थित १०१ जना सदस्यमध्ये उपसभामुखका लागि भएको निर्वाचनमा ईशरको पक्षमा ७२ मत र विपक्षमा २९ मत परेको छ ।
निर्वाचित उपसभामुख ईशर समानुपातिकतर्फ सप्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]