प्रदेश

    Showing १११-१२० of १२९ items.
  • प्रदेश १ का मुख्यमन्त्रीद्वारा सुख, शान्ति र समृद्धिको कामना

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । “विश्व शान्तिका अग्रदूत गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय रहेका छन् । शान्ति, अहिंसाका प्रतिमूर्ति गौतमबुद्धबाट व्यक्त सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • १४९ पटक पढिएको
    • "नेपाल रेखा"
  • फरवार्डले २५ लाख राहत दिने

    दुहबी । कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले २५ लाख राहत दिने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले २५ लाख मध्ये संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख रुपैया प्रदान गर्ने निर्णय भएको संस्थाकी अध्यक्ष भगवति चौधरीले बताउनुभयो । उहाँका अनुसार वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहेको प्रदेश नं. १ मा प्रदेश सरकारलाई १ लाख र कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारल

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • ४७५ पटक पढिएको
    • "नेपाल रेखा"
  • ६ जना भारतीय नागरिक डिस्चार्ज

    विराटनगर । कोसी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रबाट ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गर्नुभएको थियो । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् ।उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते उनीहरुलाई अस्पताल भर्ना गरी उपचार गरिएको थियो । अस्पताल

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • २६१ पटक पढिएको
    • "नेपाल रेखा"
  • दृष्टिविहीन शर्माद्वारा ५१औँ पटक रक्तदान

    विराटनगर । दृष्टिविहीन एक पुरुषले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ वर्षीय चिरञ्जीवी शर्माले उक्त रक्तदान गर्नुभएको हो । शर्माले तीन महिनाभित्र खेर जाने रगतले समुदायमा रहेका बिरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउँदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनुभयो । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकाले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो का

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • २३० पटक पढिएको
    • "नेपाल रेखा"
  • धनकुटामा विपत व्यवस्थापन गर्नका लागि विभिन्न निर्णय गरियो

    धनकुटा । धनकुटामा हुन सक्ने जस्तो सुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागि सुरुमै सजकता अपनाई त्यसको तयारीमा पूर्व योजना सहित लाग्ने धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।कोरोना भाईरस विरुद्ध अहिले सम्म धनकुटामा भैरहेको अभियानको बारेमा समीक्षा गर्दै कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागि अझ सहजकता अपनाई सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र मनसुन परिर्वतन सँंगै अब हुन सक्ने बाढी पहिरो प्रकोपलाई समेत ध्यान दिई विशेष योजनाका साथ पूर्व तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्यालय धनक

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • ४४७ पटक पढिएको
    • "नेपाल रेखा"
  • सुन्दरहरैंचामा कोभिड–१९ जोखिम पत्रकारिता समिति गठन

    विराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिकामा कृयाशिल पत्रकार समूहले कोभिड–१९ नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा नगरलाई सहयोग गर्दै आइरहेको छ । सुन्दरहरैंचाका अग्रज पत्रकार शिव भट्टराईको नेतृत्वमा १० सदस्यीय कोभिड–१९ जोखिम पत्रकारिता समिति समेत गठन गरेको छ । सुन्दरहरैंचा नगरपालिका भित्र लकडाउनको समयमा जोखिम पत्रकार गर्दै आएका सोही ठाउँका कृयाशिल पत्रकारहरुले नगर भित्रको सूचना सम्प्रेशण गर्न तथा नगरको हरेक क्षेत्रमा सहयोग गर्न शिव भट्टराईको संयोजकत्वमा १० सदस्यीय गरी सुन्दरहरैंचा कोभिड–१९ जोखिम पत्रकारिता समिति गठन गरेको छ । स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न रेडियो, ट

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • १,२१८ पटक पढिएको
    • "नेपाल रेखा"
  • सुन चाँदी कालिगढलाई खाद्यन्न वितरण

    इटहरी । लक डाउन लम्बिदै जाँदा सुनचाँदी क्षेत्रमा काम गर्ने मजदुरहरु –कालीगढ) पनि बिहान बेलुका खाने कुराको समस्या झेल्न थालेका छन् । उनीहरुको समस्यालाई समाधान गर्न सुनचाँदी व्यवसायी संघ अघि सरेको छ ।संघद्वारा सोमबार इटहरीका ज्वेलर्सहरुमा काम गर्दै आएका १ सय ३० जना सुन चाँदी व्यावसायसँग आवद्ध मजदुरहरु (कालीगढ)हरुलाई खाद्यन्न प्रदान गरिएको छ । उनीहरुलाई प्रति कालिगढ २० केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन दिइएको हो ।

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • १,२१८ पटक पढिएको
    • "नेपाल रेखा"
  • मुख्यमन्त्री पौडेलद्वारा कोरोनाविरुद्धको लडाइँमा झा र अन्य चिकित्साकर्मीलाई बधाई

    हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताउनुभएको छ । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा रुना झा पनि पर्न सफल हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभयो । “तपाईँ र तपाईँजस्ता चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुनेछ”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको बधाई सन्देशम

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • १४२ पटक पढिएको
    • "नेपाल रेखा"
  • अनलाइनबाट सुनसरीका युवा उद्यमीको अधिवेशन

    इटहरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीको प्रथम अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।सुनसरीको इटहरीमा सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुुमोद निरौला र उपाध्यक्षमा सन्तोष आचार्यलाई चयन गरेको हो । त्यसैगरी, अधिवेशनले फाईनान्स विभागमा चन्द्र देवकोटा, अन्तर्राष्ट्रिय विभागमा रोहित पराजुली, तालिम विभागमा ंआकाश दुलाल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा श्रुति शर्मा, पृथ्वीराज पराजुली, सिद्धार्थ श्रेष्ठ, ममता पराजुली चयन भएको संस्थापक अध्यक्ष सुदीप घिमिरेले जानकारी दिए । अधिवेशन निवर्तमान अध्यक्ष सुदीप घिमिरेको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • ७७६ पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा थप पिसीआर ल्याब सञ्चालनमा

    विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए । मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनास

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • ३१० पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]