राजनीति

    Showing 171-180 of 225 items.
  • संघियताको आधार नै स्थानीय तह:मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थानीय तहबिनाको संघीय शासन व्यवस्था असफल हुने भएकाले संघीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले संघीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको उल्लेख गरे । प्रदेश नं. १ का स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयताको जग नै स्थानीय तह भएको बताए । उनले सबै जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 247 पटक पढिएको
    • नेपाल रेखा
  • जातीय विभेद गर्ने नेता, कार्यकर्तालाई कार्बाहीको डण्डा बर्साउँछौं :मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)

    धरान । सम्पूर्ण उत्पीडित दलित शिल्पि एक होऔ भन्ने नाराकासाथ धरानमा १७ औ जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस सम्पन्न भएको छ । जेठ २१ गते धरान भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता मुकसामहाङ मेन्याङ्बो (मुकेश) ले २०६३ साल जेठ २१ गते भएको जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय घोषणा र २०७२ को नयाँ संविधानमा दलितको हकलाई मौलिक अधिकारमा लिपिबद्ध गर्दै दलित राष्ट्रिय आयोगको व्यवस्था हुनु दलित आन्दोलनको महत्वपूर्ण उलपलब्धिको रूपमा लिनुपर्ने वताए ।  हजारौं बर्ष देखि प्रतिक्रियावादीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न निर्माण गरेको विचार र व्

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 322 पटक पढिएको
    • नेपाल रेखा
  • कृषिको विकास, उद्योग विस्तार, बेरोजगारीको अन्त्य, ऊर्जाको उन्नयन

    काठमाडौं । संघिय सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा चालु खर्च सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड विनियोजन भएको छ ।स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । दुई खर्ब ५६ आन्तरिक ऋण उठाउने भनेको सरकारले ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने जनाएको छ । बजेटमा गठबन्धन सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकास, उद्योग क्षेत्रको विस्तार, बेर

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 208 पटक पढिएको
    • नेपाल रेखा
  • प्रेस सेन्टर सुनसरीद्वारा जनप्रतिनिधि र पत्रिका बितरकलाई सम्मान

    धरान । प्रेस सेन्टर नेपाल सुनसरीले जनपक्षीय पत्रकार सहिद कृष्णसेन इच्छुकको २० स्मृति दिवसको अबसरमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट बिजयी जनप्रतिनिधि र पत्रिका बितरकलाई शुक्रबार सम्मान गरेको छ ।धरान स्थित पार्टी कार्यालय पेरिस खोल्सिमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट धरान उपमहानगरपालिकाका नव निर्वाचित उपमेयर अइन्द्र बिक्रम बेघा, वडा नम्बर १७ का वडा अध्यक्ष सूर्य बहादुर (मनोज) भट्टराई सहितको प्यानल र धरान–३ बाट वडा सदस्यमा मिङ्ग्मा भोटे र उषा सुब्बालाई सम्मान गरिएको छ । त्यस्तै धरानमा रहेर बिगत ३३ बर्षदेखि निरन्तर रुपमा स्थानीय तथा राष्ट्रिय पत्र पत्रिक

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 288 पटक पढिएको
    • नेपाल रेखा
  • बिरोध कार्यक्रम गर्दै नवराज ‘बिकहरुलाई’ न्याय मागियोबिरोध कार्यक्रम गर्दै नवराज ‘बिकहरुलाई’ न्याय मागियो

    इटहरी । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले इटहरीमा विरोध कार्यक्रम गरेको छ । दुई वर्षअघि रूकुम पश्चिममा नवराज बिक र उनका साथीहरूको हत्या भई आजसम्म पनि न्याय नपाएको भन्दै मंगलबार इटहरीमा विरोध कार्यक्रम गरिएको हो । वैज्ञानिक समाजवादी पार्टी समर्थित जात व्यवस्था उन्मुलन मोर्चाको किरात र लिम्बूवान समितिले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नवराज बिक र उनका साथीहरूको हत्यामा संलग्नहरूलाई कारबाहीको माग गरे । इटहरी उपमहानगर प्रवेशद्वार अगाडि भएको कार्यक्रममा सहभागिहरुले लडौं जात व्यवस्थविरुद्धको फाइनल म्याच, मलाई विभेद स्वीकार छैन, म लास होइन चुप बस्न, जिउदो छु बोल्छु, अपराधीलाई कार्बाही गर, जेठ १

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 141 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छ । पौडेल इटहरी काँग्रेसका सभापति हुन् भने सुब्बा एमाले इटहरीका अध्यक्ष हुन् । यसैगरी उपमेयर पदमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्टले १८ हजार ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्ट नेकपा एसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय खे

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 242 पटक पढिएको
    • नेपाल रेखा
  • चरित्र हत्या गर्नेलाई कारबाही गर्न अन्सारीको माग

    विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बाट वडा अध्यक्षका लागि उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका इरसाद अन्सारीले आफनो चरित्र हत्या गरी निर्वाचनमा जनमत घटाउने काम भएको बताएका छन् । उनले लोकतन्त्रमा सबैको सम्मान हुनुपर्ने भन्दै केही व्यक्तिहरुले वडामा आफूलाई हराउन बिभिन्न प्रपन्च रचेको भन्दै त्यसको निन्दा गरेका हुन् ।उनले विराटनगरमा पत्रकार सम्मेलन गरी आफू यस वडामा चिरपरिचित उम्मेदवार रहेको र जित्ने प्रबल सम्भावना रहेपनि केही उछृङ्खल समूहले गलत प्रचारप्रसार गरी मेरो जित्ने सम्भावनालाई कमजोर बनाउने खेल खेल्ने जो कोही भएपनि कसुरदार हुन् भने । मतदानको दिन मेर

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 134 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरको प्रमुखमा नागेश कोइराला र उपप्रमुखमा शिल्पा कार्की निर्वाचित

    कुमोद अधिकारी विराटनगर । मोरङ विराटनगर महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । शनिबार सार्वजनिक भएको अन्तिम परिणामअनुसार विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गर्दै निर्वाचित भएको छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत ल्याएका छन् । महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गरेका छन् ।महानगर प्रमुख पदको मतको

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • २५ बर्षीया मुसहर युवाले वडा अध्यक्ष जितेपछि सर्वत्र चासो

    इनरुवा । इनरुवा । एक साता अघि भएको स्थानीय तह चुनाव २०७९ अन्तर्गत सुनसरी जिल्लाको कोसी गाउँपालिकाको ७ नम्बर वडाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार लालदेव सदा निर्वाचित भएका छन् । २७ बर्षीय युवा सदाले लोकप्रिय ११ सय मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा २ हजार ४ सय ९९ मत खसेको थियो । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र महतो कोइरीले ४ सय ४२ मत ल्याएका छन् । उनले वडा अध्यक्षमा दोहोर्याए पनि सफल हुन सकेनन् । सदा अर्थात मुसहर समुदायबाट जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि उनको चुलिनु साथै सर्वत्र चासो बढ्न थालेको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 215 पटक पढिएको
    • नेपाल रेखा
  • इनरुवा नगरपालिकाको मेयरमा केदार भण्डारी र उपमेयरमा विनिताकुमारी मेहता निर्वाचित

    इनरुवा । सुनसरी जिल्लाको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापतिसमेत रहेका केदार भण्डारी ११ हजार ८ सय २४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेतर्फका उम्मेदवार सरोज पोखरेलले ९ हजार ५३ मत प्राप्त गरे । त्यसैगरी, उपमेयरमा पनि नेपाली काँग्रेसकी विनिताकुमारी मेहताले जित हात पारेकी छिन । उनले ११ हजार ४ सय ८० मत ल्याएर जित सुनिश्चित गरेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेतर्फकी उम्मेदवार सहजादी प्रविणले ९ हजार ३ सय ४७ मत प्राप्त गरेकी छन् ।भण्डारीले २०४६ स

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 225 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]