पेशा–ब्यावशाय

    Showing 51-60 of 65 items.
  • बालबालिका लाई खाद्यान्न बितरण गर्दै लायन्स क्लव अफ ईटहरी क्रिएटिभ लेडीको सेवा सप्ताह सुरु

    नेपालरेखा / इटहरी । लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको नयाँ कार्य समितिले सेवाको पहिलो दिन जुलाई १ तारिख बाट निशहाय बालबालिका सेवा आश्रम इटहरीलाई खाद्यान्न बितरण गरेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरेको छ । सन् २०२१–२०२२ को नयाँ कार्यसमितिले आफ्नो नियमित सामाजिक सेवाको बिभिन्न कार्यक्रम अघि सार्दै आफ्नो सेवा सप्ताह सुरु गरेको हो । बालबालिकाका लागि चामल, दाल, खाजा, दुध लगायतका सामाग्रीहरु क्रिएटिभ लेडीका अध्यक्ष्य निता शर्मा लगायतका सदस्यहरुले संयूक्त रुपमा निशहाय बालबालिका सेवा आश्रम इटहरी कि आमा संस्थापक गितादेवी गौतमलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । जहाँ आवश्यकता त्यहा

    • प्रकाशित मितिः असार १७, २०७८
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • बन्दाबन्दिमा गाडी नपाउदा एक ७७ वर्षिय बृद्धाले घर फर्किन पाएनन्

    https://youtu.be/3KLAk9pnjSs  भिडियो हेर्न यो छेउको लिंकमा थिच्नुहोस । नेपालरेखा / सुनसरी । महामारी नियन्त्रण तथा रोकथामका लागि बिभिन्न जिल्लामा स्थानिय प्रसासनले निषेधाज्ञा जारि गरेपछि ईटहरीमा रोकिएका भोजपूरका एक ७७ बर्षिय बृद्धा घर कसरी फर्किने भन्ने बारे पिरोलिएका छन् । सुनसरीमा बैसाख १७ गते देखी यता निरन्तर निषेधाज्ञा जारी रहँदा ब्यावशाय, बजार, यातायात ठप्प रहेको छ । यातायात र बजार बन्दरहँदा आवतजावत पनि पूर्णतः बन्द नै रहेकोले घर फर्किन सवारी साधन नपाउँदा ईटहरीमा बिगत २२ दिनदेखी भोजपूरका ७७ बर्षिय बृद्धा लक्ष्मीबहादुर तामाङ्ग घर फर्किन नपाउदा चिन्तित बनेका हुन् । बिगत २२ दिनदे

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 378 पटक पढिएको
    • "नेपाल रेखा"
  • बजार तथा बित्तिय संस्थामा भिडभाड

      नेपालरेखा सुुनसरी । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण बढीरहेको बेला बन्द र निषेधाज्ञाले सर्वसाधारण बढी प्रभाबित भईरहेका छन् । दिनहुुँजसो कोरोना संक्रमित संख्या बढिरहँदा निषेधाज्ञा र बजार बन्द अझै लम्बिने या छोटिने भन्ने कुुराले किनमेलका लागि बजार र तथा बित्तिय संस्थामा समेत भिडभाड बढेका छन् । बजार, बित्तिय संस्था हरुमा भिडभाड बढ्दा सर्वसाधारण तथा सेवाग्राहीहरुले असुुरक्षा महसुुस गर्न थालेका गुुनासाहरु आएका छन् । त्रासकै माझ पनि कामकालागि बजार निस्कनु पर्ने सवसाधारणको बाध्यता एकातिर छ भने अर्कातिर निश्चित समयका लागि खुुलेका बजार र बितिय संस्थामा जाँदा लामो समय सम्म बाक्ल

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 219 पटक पढिएको
    • "नेपाल रेखा"
  • निषेधाज्ञाले एम्बुलेन्सले समेत बाटो पाएनन्

    जनक पाण्डेइटहरी÷कोरोना भाईरसको नयाँ प्रकारको प्रजाति सहित देशमा संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला स्थानिय स्तरमा समेत नियन्त्रणका लागि ब्यापक रुपमा सजगता अपनाउन थालिएको छ । प्रदेश नं. १ मा जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना जिल्लामा निषेधाज्ञा जारी गर्न थालिसकेका छन् । निषेधाज्ञा स्थान बिषेश जोखिम क्षेत्रको आधारमा कहिं खुकुलो कहिँ कडा रुपमा अत्यावश्यक र आपतकालिन अवस्था बाहेक यातायात र सवारीहरु ठप्प पारिएका छन् । भने बजारहरु निश्चित समय तोकेर किनमेलका लागि सर्वसाधारण लागि छुुट दिइका छन् । मोरङ्ग प्रसासनले आईतवारबाट जारि गरेको निषेधाज्ञामा बिराटनगरमा बाहिर जिल्लाबाट सवारी आवागमनमा पू

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 836 पटक पढिएको
    • "नेपाल रेखा"
  • जोर गते जोर नम्बर बिजोर गते बिजोर नम्बर

    जनक पाण्डे इटहरी / कतिपय सवारी चालकहरुलाई जोर बिजोर प्रणाली बारे अनभिज्ञ रहेको बताएपछि सवारी साधनहरु बिच बाटोमा चेकजाँचको क्रममा प्रहरी नियन्त्रणमा परेपछि बाटोमा अलपत्र पर्ने गरेका छन् । जोर बिजोरबारे थाहा नपाएर को१ख ४७५५ नम्बरका ट्रिपर चालक धर्मेन्द्र सुब्बाले शनिबार बिहान मोरङ्गको लेटाङ्ग बाट सुनसरीको प्रकाशपूर पुगेर ११ः०० बजे इटहरी आउदा चोकमा गाडी रोक्दा मात्र आफूलाई जोरबिजोर प्रणाली अन्तर्गत आफ्नो गाडीको पालो नभएको थाहा पाएका थिए । आइतबार बिहान इटहरी उपमहानगरपालिका ५ नं. बडामा सिटीसफारी मोटरसाइकल लगायतका झण्डै १०० सवारी साधनहरु नियन्त्रणमा लिइए र सांझ ५ बजे सवारी धनीलाई दिइयो । कतिप

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 203 पटक पढिएको
    • "नेपाल रेखा"
  • निषेधाज्ञा पालानासँगै सचेतना अपनाईदै

    जनक पाण्डेइटहरी / सुनसरी जिल्ला प्रशासनले सुक्रबार राति १२ः०० बजेदेखि लागू गरेको निषेधाज्ञामा पहिलो दिन शनिबार जनसर्मथन सहित निशेधाज्ञा पालना भएको छ । निषेधाज्ञा पालना गर्दै समग्रमा जन सहयोग र सर्मथन पाइएको देखिएको छ । शनिबार इटहरीका हाट बजार ११ बजे पछि पूर्ण रुपमा बन्द गरिएका छन् भने अति आवश्यकीय स्वास्थ्य सेवा, मेडिकल सेवाहरु भने यथावत सुचारु रहेका छन् । बन्द निशेधाज्ञा पालनामा जनसर्मथन रहेको र पहिलो दिनको बन्दले जनजिवन सामान्य रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताएका छन् । नयाँ प्रजाति र प्रकारको कोरोना भाईरसको संक्रमणको ग्राफ दिनहु बढिरहेकोले जनमानसमा भय र शंका समे

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 176 पटक पढिएको
    • "नेपाल रेखा"
  • बहुमत प्रतिपक्षसामु पत्रकार महासङ्घ सुनसरीको नेतृत्व

    सुनसरीका चार जना पत्रकारले जुनसुकै कारणले भए पनि नेतृत्वको प्रतिस्पर्धामा रहेका चारै जना उम्मेदवारलाई अस्वीकार गर्नुको सन्देश निकै अर्थपूर्ण छ । आगामी दिनमा स्थानीय तह, प्रदेश तथा सङ्घीय संसदको निर्वाचनमा सही उम्मेदवार नदिइएमा नो–भोटको मात्रा बढ्ने सङ्केत यसमा निहित छ । बुझ्नेलाई इसारा काफी भने जस्तो भुइँ तहबाट अस्वीकारको अधिकार प्रयोग हुनुले नेपालका राजनीतिक दलहरूलाई हाम्रा होइन राम्रा मान्छे देऊ, पैसा खर्च गर्न सक्ने होइन, जनताको मन जित्न सक्ने, जनताको सेवक (नोकर) भएर काम गर्न इच्छुकलाई मौका देऊ भन्ने सङ्केत गरेको छ ।   नेपाल पत्रकार महासङ्घले २०७७ चैत २५ गते ७७ जिल्ला, ४२ प

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 294 पटक पढिएको
    • "नेपाल रेखा"
  • राजनीतिक आशिवार्द र नेता हुने रहरले मात्र महासंघ चल्नु हँुदैन

    राज्यको चौथो अंग भनेर कहलिएको पत्रकारिता जनताको सत्य तथ्य सूचनाको सम्वाहक मात्र होईन सूचनाको एउटै आस्था र भरोसाको केन्द्र पनि हो । पत्रकारिता लाई धुमिल बनाउनेकाम बजारमा भनिए जस्तो थरिथरीका पत्रकारहरु बाट नै हुनेगरेको छ । तसर्थ महासंघलाई नेतृत्व थरिथरीका पत्रकारहरुको चाहिएको होकी, एक योग्य, ईमान्दार, क्षमतावान र जनभावनाको कदर गर्ने असल पत्रकार चाहिएको हो हामीले बुझ्नु पर्ने कुरा हो । नेतालाई मान र पद दिलाउनका लागि मात्र नागरिकले भोट हाल्ने होईन । पक्कै पनि जनभावना अनुरुप जनहितमा नीतिनिर्माण गरि राज्यलाई शुसासन, विकाश र न्यायको को बाटोमा डोर्याउन एक असल र सक्षम नेतृत्वको चयनका लागि नागरिक

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 525 पटक पढिएको
    • "नेपाल रेखा"
  • मनपरी शुल्कको बिरुद्धमा बिद्यार्थीहरु आन्दोलित

    नेपालरेखा / सुनसरी । पढाई नभएको समयको पनि कलेजले शुल्क तिर्न बारम्बार ताकेता गर्दै आएको भन्दै इटहरीका निजी कलेजहरु विरुद्ध विद्यार्थीहरुले सडक संघर्ष नै थालेका छन । निजी कलेजहरुले बिगतमा पढाई नभएको लकडाउनको समयको समेत सबै शुल्क लिनखोजे पछि कलेजहरु संग पटक पटक त्यस्तो शुल्क नलिन आग्रह गर्दा पनि सुनुवाई नभएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन । ईटहरीका बिश्व आदर्श कलेज, कस्तुरी कलेज, सुस्मा गोदावरी कलेज लगायत कोशी सेन्टजेम्स कलेका बिद्यार्थीहरु संयुक्त रुपमा मनपरी शुल्कको बिरुद्धमा आन्दोलित भएका हुन् । इटहरी क्षेत्रका नाम चलेका कलेजहरुले नपढाएको समयको समेत मनपरी शुल्क उठाउदै आएको भन्दै विद्

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 249 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वतन्त्र पत्रकार संघको प्रदेश नं. १ समिति गठन

    नेपालरेखा / इटहरी । स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं. १ को प्रदेश तदर्थ समिति विहिबार गठन भएको छ । प्रदेश संयोजक विजय खतिवडालाई ४ महिना अघि स्वतन्त्र पत्रकारहरुको भेलाले प्रदेश समिति गठन गर्ने जिम्मवारी सुम्पेको थियो । उक्त जिम्मेवारी अनुसार संयोजक खतिवडाले १७ सदस्यीय प्रदेश समिति गठन गरेका हुन् । प्रदेश तदर्थ समिति सदस्यमा मोरंगबाट उद्धव घिमिरे, जितेन्द्र शाह, दिनेश सिम्पाने पोखरेल, श्रृजना कार्की, दिपक खड्का रहेका छन् । सुनसरीबाट उद्धव कटुवाल, कृष्ण माझी, टिक वि.क., राजकुमार उप्रेती, सहदेव कार्की , भिमप्रसाद दाहाल , सागर सिंजाली, शेखरनाथ योगी र विमल शाक्य रहेका छन् । त्यसै गरि

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 299 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]