स्वतन्त्र पत्रकार संघको प्रदेश नं. १ समिति गठन

  • चैत ६, २०७७ / "नेपाल रेखा"
alt


नेपालरेखा / इटहरी । स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं. १ को प्रदेश तदर्थ समिति विहिबार गठन भएको छ ।


प्रदेश संयोजक विजय खतिवडालाई ४ महिना अघि स्वतन्त्र पत्रकारहरुको भेलाले प्रदेश समिति गठन गर्ने जिम्मवारी सुम्पेको थियो । उक्त जिम्मेवारी अनुसार संयोजक खतिवडाले १७ सदस्यीय प्रदेश समिति गठन गरेका हुन् ।


प्रदेश तदर्थ समिति सदस्यमा मोरंगबाट उद्धव घिमिरे, जितेन्द्र शाह, दिनेश सिम्पाने पोखरेल, श्रृजना कार्की, दिपक खड्का रहेका छन् ।


सुनसरीबाट उद्धव कटुवाल, कृष्ण माझी, टिक वि.क., राजकुमार उप्रेती, सहदेव कार्की , भिमप्रसाद दाहाल , सागर सिंजाली, शेखरनाथ योगी र विमल शाक्य रहेका छन् ।

free journalist
त्यसै गरि झापाबाट रत्न वस्नेत र केशव अधिकारी रहेकाछन् ।

 

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]