पेशा–ब्यावशाय

    Showing ४१-५० of ६५ items.
  • वडा कार्यसमितिको सभापतिमा चेतेन्द्र खड्का विजयी

    जनक पाण्डे/नेपालरेखा । पथरी/नेपाली काँग्रेस पथरी–शनिश्चरे नगरपालिका ५ नं. वडाको अधिवेशनले चयन गरेको काँग्रेस वडा कार्यसमितिको सभापतिमा चेतेन्द्र खड्का (चेतन) विजयी भएका छन् । ५ नं. वडाको जनप्रतिनिधि समेत रहेका खड्काको यो जित संगै अव ५ नं. वडाको नेपाली काँग्रेस पार्टीलाई नेतृत्व गर्ने जिम्मेवारी समेत उनलाई थपिएको छ । वडा कार्य समितिमा बिजय भएपछि संचारकर्मीसंग कुराकानी गर्दै नव निर्वाचित वडा सभापति चेतेन्द्र खड्काले अबको नेतृत्वले श्रद्धेय अग्रज नेताहरुको वाणिहरुलाई मुलमन्त्रको रुपमा अनुसरण गरेर अगाडी जानुपर्ने बताएका छन् । खड्काले पार्टीभित्र एकताको भावना कम भए सिङ्गो पार्टीलाई नै यसक

    • प्रकाशित मितिः असोज ७, २०७८
    • १४४ पटक पढिएको
    • नेपाल रेखा
  • मल्टि स्किलद्वारा दुहबीमा ८० जना युवालाई सिपमुलक तालिम

    दुहबी । नेपाल सरकार सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा सुनसरीको दुहबी नगरपालिकामा ८० जना युवालाई व्यावसायी सिपमुलक तालिम प्रदान गरिएको छ । मंगलबार असिस्टेन्ट व्यूटीसीयन तालिम समापनमा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साहले बोल्दै महिलाले सिप सिकेर रोजगार तथा व्यवसायी बन्दा आफूलाई खुसी लाग्ने गरेको बताउनु भयो । साथै सिप सिकेका प्रशिक्षार्थीले व्यवसाय गर्न स्पष्ट योजनाका साथ आए नगरपालिकाले सदैव सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा समृद्धि

    • प्रकाशित मितिः असोज ६, २०७८
    • ५८९ पटक पढिएको
    • नेपाल रेखा
  • तिरुपति अटोसिटी यामाहा शोरुम इटहरीले महान पर्व दशैं तिहारलाई लक्षित गर्दै ल्यायो विशेष उपहार योजना

    इटहरी । नेपालीहरु माझ अत्यन्त लोकप्रिय रहेको यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक बिक्रेता तिरुपति अटोसिटी (यामाहा शोरुम) सुनसरी इटहरीद्वारा नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर शुरु गरिएको छ । यो अफर गत भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको तिरुपति अटोसिटी इटहरीका प्रबन्धक संजोग पराजुलीले बताउनु भएको छ ।प्रवन्धक पराजुलीले भन्नु भयो–‘यो योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा बाइक तथा स्कुटी खरीद गर्दा तत्कालै स्योर सट उपहारमा रु.८,०००÷ देखि रु.१ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नु हुनेछ ।&rsq

    • प्रकाशित मितिः असोज २, २०७८
    • १४५ पटक पढिएको
    • नेपाल रेखा
  • समृद्धिकालागि सिलाई कटाई सिकेका महिलालाई सिलाई मेशिन प्रदान

    इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सिप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ ।इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले मल्टि स्किल एण्ड एन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लि.द्वारा संचालित तह–१ को निःशुल्क ६५ दिने (३९०ण्टे) सिपमुलक टेलरिङ तालिम समापन कार्यक्रममा सिलाई मेशिन हस्तान्तरण गरिन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) परियोजना अन्तर्गत ६५ दिन सम्म सञ्चालित टेलरिङ्ग तालिमको

    • प्रकाशित मितिः असोज २, २०७८
    • १८५ पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली तयारी पोसाक उद्योगका उत्पादनले स्थानिय बजार प्रवर्धन गर्दै

    मोहन ढकालइटहरी / नेपालरेखा । स्थानीय तयारी पोशाक उद्योग र होजियारी उद्योगहरुले स्थानिय बजारको पचास प्रतिसत हिस्सामा योगदान गर्दै आएको भएपनि कोरोना महामारिका कारण नेपाली तयारी पोसाक उद्योगहरुका उत्पादनले अहिले बजारको दोब्वर हिस्सा ओगटन थालेको बताइएको छन् । स्थानीय उत्पादित सामाग्री बाहय आयातित सामान भन्दा सस्तो पर्ने हुँदा र खास गरेर कोरोना महामारिको समयमा तयारी पोसाक आयात पनि प्रभाबित हुने गरेकोले स्थानीय उत्पादनहरुले नेपाली बजारमा प्राथमिकता पाएका हुन् । नेपाली गार्मेन्ट उद्योगमा बिभिन्न प्रकारका गुणात्मक बस्तुहरु उत्पादन हुदै आएका छन् । नेपालमै उत्पादन भएका गुणस्तरयुक्त सामानको प्रय

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • ३१९ पटक पढिएको
    • नेपाल रेखा
  • मल्टि स्किलद्वारा धनकुटामा निःशुल्क सिपमुलक तालिम संचालन

    धनकुटा । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विपे्रषण आयोजना समृद्धिको वित्तीय सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टी स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा धनकुटा र पाख्रिवास नगरपालिकामा ६० जना युवालाई सिपमुलक तालिम दिएको छ । जसमा धनकुटा नगरपालिकामा टेलरिङ्ग २० जना र व्यूटिसियन २० जना र पाख्रिबास नगरपालिकामा २० जना मेसन गरी जम्मा ६० तालिम प्रदान गरिएको मल्टी स्किल कार्यक्रम संयोजक विकास खनालले जानकारी दिए । पाख्रिबासको मेसन तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक खनालले सम्पूर्ण प्रशिक्षार्थीलाई सिटीईभिटीईबाट सिप परिक्षण गर

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • ४७४ पटक पढिएको
    • नेपाल रेखा
  • विद्यार्थीको नेता विद्यार्थी नै हुनु पर्छ भन्ने मान्यता स्थापित गर्न मेरो उमेदवारी ः नवीन दाहाल

    जनता क्याम्पस इटहरीमा एमवीएस सेकेण्ड सेमेस्टारमा अध्ययनरत नवीन दाहाललाई अखिल क्रान्तिकारी सुनसरीको अध्यक्ष बन्ने हुटहुटी चलेको छ । खोटाङ्गको दिक्तेलमा बुबा रघुनाथ दाहाल आमा मुना दाहालको जेठो छोराकारुपमा २०५४ सालमा नवीन दाहालको जन्म भएको हो । युवा वर्ष प्राविबाट पढाई सुरु गर्नु भएका उहाँले पञ्च माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गर्नु भयो । सरस्वती उच्च माध्यमिक विद्यालय खोटाङ्गबाटै व्यवस्थापन विषयमा १२ कक्षा पास गर्नु भयो । ११ र १२ कक्षा पढ्दाताका नै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । २०७० सालदेखि इटहरी स्थायी बसोबास गरी विद्यार्थी राजनीतिलाई उहाँले निरन्तरता दिइरहनु भएको छ

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • २२५ पटक पढिएको
    • नेपाल रेखा
  • बैदेशिक रोजगारीले स्वदेशमा औद्योगिक जनशक्ति अभाव

    जनक पाण्डे   सुनसरी / नेपालरेखा।  अर्थतन्त्रको बलियो आधार यूवा जनशक्ति रोजगारीका लागि तेस्रोे मुलुक पलायन हुने प्रचलन बढ्दै गएपछि उत्पादन मूलक उद्योगहरुमा समेत समय– समयमा जनशक्ति अभाव हुने गरेको छ । उद्योगमा काम गरिरहेका यूवा श्रमिकहरु वैदेशिक रोजगारीका लागि भिजा नलागेसम्म काम गर्ने भिजा लागेपछि दुई चार महिनामै रोजगारी छोडेर बिदेश जाने परिपाटीले उद्योगहरुमा जनशक्ति अभाव हुने गरेको हो । सुनसरी–मोरङ्गका अधिकांश उद्योगहरुले उत्पादनका लागि स्वदेशी श्रमिक परिचालन गर्ने गरेका भए पनि दक्ष जनशक्ति, प्राबिधिकहरु भारतबाट बोलाउने  गरेका छन् । सोनापुरमा रहेको ओम उड प्रोड

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ७२८ पटक पढिएको
    • नेपाल रेखा
  • किरात स्वायत्त राज्यको निम्ति बृहत संघर्षको उठान गर्नेछौं’ ज्ञान किराती

    गणतन्त्र मार्ग निर्माण समिति अध्यक्ष (इटहरी हलगडा टोल विकास अन्तर्गत), किरात साँस्कृतिक कला केन्द्रको अध्यक्ष, किरात राई सुन्निमा संघ सुनसरी जिल्ला सल्लाहाकार, किरात राई यायोख्खाको प्रकास इटहरी (५ र ७ वडा कमिटि) सल्लाहाकार हुनुहुन्छ ज्ञान किराती । २०३० सालमा भोजपुर हालको आमचोक गाउँपालिका वडा नम्बर–६ तुम्मा बाराताङ, साविक देवानटार गाविसमा बुबा कमानसिंह राई–आमा शीरमाया राईको कोखबाट जन्मिएका ज्ञान किराती हाल इटहरी–५ गणतन्त्र मार्ग हलगडा टोलमा बसोबास गर्नुहुन्छ । उहाँ बिभिन्न सामाजिक तथा राजनीतिक संघ, संस्थाको स्थानीयदेखि केन्द्रीय नेतृत्वमा समेत रहनु भएको छ ।ज्ञान किराती किरात

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • ४५७ पटक पढिएको
    • नेपाल रेखा
  • चर्चा चलेको नेप्से चोक

    नेपालरेखा / इटहरी ।  चोकको चौतारीमा बरको रुखमा टाँगिएको एउटा साईन बोर्ड ‘नेप्सेचोकमा यहाहरुलाई हार्दिक स्वागत छ’ नेप्से चोक, इटहरी–५ । यो चोकमा आउने जो कोहिलाई अचम्म लाग्न सक्छ यो कस्ता नाम होला ? तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाम बाट जुराईएको यो नाम शेयर बजार कारोवार गर्ने जो कोहिलाई भने यो नाम नौलो छैन । चोकको आडैमा संखुवासभाका बिनोद दाहालको किराना तथा चिया पसल पनि छ । अनि हरेक दिन चोक र चिया पसलमा शेयर बजारको कुराकानी हुनेगरेपछि यो चोकको नाम नै नेप्से चोक राखिनु पर्ने स्थानिय युवाहरुको भनाई आएपछि चोकको नामाकरण नेप्से चोक राखिएको स्थानीय समाजसेवी तथा अधिवक्

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ६२९ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]