पेशा–ब्यावशाय

    Showing 11-20 of 65 items.
  • नेपालका नेता सच्चिनु पर्छ कि ‘सक्किनु’ पर्छ !

    देशमा लोकतन्त्रको नाममा भाँडतन्त्र (छाडातन्त्र) आएको छ, जसको प्रमुख जबाफदेही अहिलेका अगुवाहरू नै हुन् । देश र जनताको अवस्था बिग्रिनुको ९० प्रतिशत दोष दलका नेताहरूको र १० प्रतिशत जिम्मेवारी सचेत नागरिकको भागमा पर्छ । यही अवस्था रहिरहने हो भने देश श्रीलङ्काजस्तो अवस्थामा पुग्न धेरै दिन लाग्दैन । कुनै समय सुनकै दरबार रहेको भनी गौरव गर्ने, सम्पन्न, दक्षिण एसियामा सबैभन्दा बढी साक्षरता प्रतिशत (९२.२) भएको मुलुक खराब नेतृत्वका कारण आज टाट पल्टिएको छ । देउसी-भैलोमा ‘दिने भए सिदा देऊ, नदिने भए बिदा देऊ’ भनेजस्तो अब नेपाली राजनीतिक दलका नेताहरूका सामु केवल दुई विकल्प बाँकी छ- कि सच्चिन

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 853 पटक पढिएको
    • नेपाल रेखा
  • स्वतन्त्र नागरिक समाज सुनसरीमा नयाँ कार्य समिति चयन

    इटहरी । स्वतन्त्र नागरिक समाज सुनसरीको प्रथम वार्षिक साधारण सभाले पन्ध्र सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । इटहरीको राधाकृष्ण शिव मन्दिरमा शनिवार आयोजित वार्षिक साधारण सभाले उक्त नयाँ सुनसरी जिल्ला कार्य समितिको चयन गरेको हो । समाजको नयाँ कार्य समितिको संयोजकमा मोहन प्रसाद ढकाल निर्वाचीत भएका छन् । त्यसै गरेर उप-संयोजकमा शिवकुमार (एसके) राई सचीवमा दिनेश कोईराला, सह-सचिवमा हिरा आचार्य र सह-कोषाध्यक्षमा दिमोशा मगर स्वतन्त्र नागरिक समाज सुनसरीको जिल्ला कार्य समितिमा निवाचित भएका हुन् । त्यस्तै समितिको सदस्यहरुमा बिवेक चौधरी, हरिभक्त चौधरी, गोरखनाथ रौनियार, ओमेन्द्र महत, निर्बिरोध निर्वा

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 189 पटक पढिएको
    • नेपाल रेखा
  • ५६ बर्षदेखि इटहरीमा सिलाई व्यवसाय संचालन गर्ने रामकुमार बर्देवा सम्मानित

    अर्जुन शर्माइटहरी । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच संसारकै उत्कृष्ट पेशामध्येको सिलाई व्यवसाय रहेको दावी गरेका छन् ।उनले गास, बास र कपासमध्ये कपास मानव जिवनकालागि अनिवार्य रहेको र कपडा र सिलाई पेशा विना मानव जिवन नै सम्भव नरहेको बताए । सुनसरीको इटहरीमा संघको कोसी प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै उनले भने मेसिन राखेर ज्यालामा सिलाई पेशा गर्नेहरु खास व्यवसायी होइनन्, उनीहरु ज्यालादारी मजदुरमात्रै हुन्, त्यसैले सटिङ्ग, सुटिङ्गका सम्पूर्ण कपडासहितको व्यवसाय आजको आवश्यकता रहेको हो भने । देशका ७२ जिल्लाका २५ हजार बढी व्य

    • प्रकाशित मितिः असार १६, २०८०
    • 689 पटक पढिएको
    • नेपाल रेखा
  • हसन्दहमा धान दिवश मनाईयो

    मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो । धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष

    • प्रकाशित मितिः असार १५, २०८०
    • 406 पटक पढिएको
    • नेपाल रेखा
  • भोटेघुम्ती जग्गा प्रकरणमा वडा अध्यक्ष खड्काको भनाई

    आफु जनप्रतिनिधी भएकोले आफ्नो कोही कसैसंग आग्रह र पुर्वाग्रह नभएको खड्काले बताएका छन् । आफ्ना बडा बासीको हितमा काम गर्न र अहिले मर्कामा पर्नु भएका बडाबासी दाजुभाईका लागि ब्यवस्थित बसोवासका लागि काम गर्न आफु कुनै कसुर बाँकी नराख्ने खड्काले बताए । तर, केही साथीहरू विषय तोडमोड गरेर म र सिंगो वडा प्रति खनिनु भएको छ उनले भने । मैले कहिँ कतै कुनै प्रकारको आर्थिक लेनदेन गरेको छैन, त्यसैले म नियमित कार्यालय गएर वडावासीलाई सेवा दिइरहेको छु, यही नै मेरो सामाजिक धर्म पनि हो , उनले भने । नेपालरेखा । मोरंग । भूमाफिया संग मिलेर सिंगो गाँउनै वडा अध्यक्षले बिक्री गरेको भन्ने समाचार बिभिन्न सञ्चार माध्यममा

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 683 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी जनयुद्ध अर्थहिन भएको जनताको बुझाई

    देशमा आज सम्म छलकपट, सामन्तवाद, अन्याय ,अत्याचार , दमन , जातिय विभेद, लिंगिय विभेद, धनी गरिव विचको विभेद आदी गलत कृयाकलापहरु हटाउने तथा त्यसको अन्त्य गर्न जनयुद्ध आवस्यक रहेको भनेर जनतामा हवला दिईयो । आखिर जनताले माओबादीले शुरु गरेको जनयुद्धबाट केही पाएनन् सत्तामा पहिले जे जस्ता विक्रिति विसंगति, अनियमितता थिए माओबादीका नेता प्रधानमन्त्री हूँदा पनि तिनै कुराले निरन्तरता पाएको अवस्था छ । जनताले अनुभुति गर्ने गरी के मा परिवर्तन भयो ? कहाँ परिवर्तन भयो ? राजनीतिमा आएका युवा नेताहरुका लागि यो खोजीको विषय बनेको छ ।   विश्वका कुनै पनि मुलुकमा सरकार रहेको हुन्छ र सरकारले देशका जनता, देशको

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 741 पटक पढिएको
    • नेपाल रेखा
  • मैले चिनेकी गीता आमा

        हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ । “आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 871 पटक पढिएको
    • नेपाल रेखा
  • अभिनन्दन भित्र रुमलिएका नागरिक अभिनन्दन

    शिवकुमार राई । कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन ।   अभिनन्दन सम्मान, पुरस्कार प्रदान गर्नु राम्रो कुरा हो यसलाई हरेक क्षेत्रहरुमा मलजल गरी निरन्तरता दिनुपर्छ किनभने फरक फरक विद्या का व्यक्तित्वहरु लाई यो सम्मान दिनु भनेको हौसला प्रदान गर्नु हो अझै कर्मशी

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 1,073 पटक पढिएको
    • नेपाल रेखा
  • रविको नागरिकता प्रकरणले ल्याएको कानुनी अन्यौलता

    शालिग्राम पाण्डे । रवि लामीछानेको नागरिकता वंशजको आधारमाहो, जन्मका आधारमा होइन, नेपालीहरु भारतमा र बेलायतमा फौजीमा काम गरेर निवृत्ति भरण पाँए पछि नेपालमानै आएर वसोवास गर्नेगरेको पाइन्छ । के ती फौजीमा गएका नेपालीहरु फौजीमा जानु अपराध हो, फौजीमा गएर आप्mनो डिउटी पुरा गरेर अवाकास प्राप्त भए पछि नेपाल आएर आप्mनो व्यवहार समाल्नु अपराध हो उनीहरुले फौजीबाट फर्के पछि पुन अर्को नागरिकता लिनु पर्ने हो । प्रचलन के छ ? त्यो अदालतलाई थाहा हुनु पर्छ पर्दैन । नेपालका शासकले निणर्य गरेर नेपालीलाई बेच्न पाउने हो ? भारतमा र बेलायतमा फौजीमा काम गर्न जाने नजाने अधिकार जनताको हो कसैलाई जानै पर्ने वाध्

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 684 पटक पढिएको
    • नेपाल रेखा
  • स्वप्नभूमी लिएर आए तुलसी

    नेपाली साहित्याकाशका एक अथक साधक हुन् उपन्यासकार, लेखक डा. तुलसी आचार्य ।   नेपाली साहित्यमा फरक स्वादको कथा लिएर देखा पर्ने उनको कथानकताले यस पटक स्वप्नभूमी उपन्यास लिएर आएको छ । सो उपन्यासमाथी इटहरीमा एक कार्यक्रम विच परिचर्चा गरियो । परिचर्चा कार्यक्रमका प्रमुख वक्ता डा. राम्जी तिम्सीना र डा. अस्मीता विष्टले स्वप्नभूमी पाठकहरुको रुची हुने दावी गरे । स्वप्नभूमीको परिचर्चा गर्दै डा. तिम्सीनाले आचार्यको लेखनमा श्रृजनशिलता र नेपाली माटोको भरपुर माया पाएको सुनाए । यसै गरी डा. विष्टले एउटै प्लटमा असाध्य मिठो शैलिमा पस्कीएको उपन्यास नेपाली साहित्यमा फरक स्वादको हुने दावी गरिन् । कार्यक्रम

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 1,313 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]