कला र कलाकार

    Showing 21-30 of 50 items.
  • गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

    काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत, साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन ।गीतमा प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 274 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा हुने प्रादेशिक ललितकला प्रदर्शनीको तयारी तिव्र

    इटहरी । सुनसरीको इटहरीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंको आयोजनामा इटहरी–४ मेट्रिक्समा यही फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म ललितकला विधाहरुको प्रदर्शनी हुने भएको हो । ललितकला विधाहरु अन्तरगत चित्रकला, मूर्तिकला, लोककला, हस्तकला अलावा वास्तुकलालाई प्रदर्शनीमा समावेश गरिने मेट्रिक्समा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा प्राज्ञ संजय बान्तावाले सिर्जनात्मक कलातर्फ छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गीमा कला, कार्टुन, क्यारिकेचर, पोष्टर र डिजीटल कलाको समेत प्रदर्शन हुने जानकारी दिए । कोशी प्रदेश समन्

    • प्रकाशित मितिः फागुन २५, २०८०
    • 296 पटक पढिएको
    • नेपाल रेखा
  • लिम्बू चलचित्र ‘कुमाक्ला फाक’ को पहिलो पोस्टर सार्वजनिक

    धरान । थिएटर साहारा धरानको दोश्रो प्रस्तुती सर्ट मुभी ‘कुमाक्ला फाक’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । लिम्बु संस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘कुमाक्ला फाक’ को आइतबार पोस्टर सार्वजनीक गरिएको हो । बिभिन्न चार प्रकारको भिन्न खालको पोस्टरहरु सार्वजनिक गरिने तयारी रहेको ‘कुमाक्ला फाक’ को पहिलो पोस्टर कथाको मुख्य पात्र कालो सुगुर ‘कुमाक्ला फाक’को मात्र सार्वजनिक गरिएको र अब बाँकी अन्य कलाकारसहितको पोस्टर सार्वजनिक गरिने लेखक तथा निर्देशक नवीन मेन्याङ्बोले जानकारी दिए । लिम्बु जातीको सुंगुरसंगको परम्परागत सम्बन्ध र

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 166 पटक पढिएको
    • नेपाल रेखा
  • दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

    काठमाडौँ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसक्नुभएको छ । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गर्नुभएका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ माघ २६ गते प्रदर्शन हुँदैछन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । यसवर्षको सुरुकै दिन वैशाख १ मा पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो । दोस्रो पटक पनि उस्तै संयोग परेपछि पनि कलाकार राईले उस्तै जवाफ दिनुभयो, “दुवै चलचित्र फरक स्वादका छन्, यी दुई चलचित्र निर्माण नै तीनदेखि चार वर्षको फरक छ, सायद यो समयमा व्यापार हुन

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 153 पटक पढिएको
    • नेपाल रेखा
  • युद्धका घाउहरु नाटक पक्षपाती भएको दर्शकको बुझाई

    बेलबारी । मण्डला थिएटरको युद्धका घाउहरु २.० नाटक बेलबारीमा हेरियो । मैले गेट निस्कदै गर्दा केही टिप्पणी र मिश्रित प्रतिक्रियाहरु सुने । नाटकको प्रस्तुति राम्रै रहेको, कलाकारको अभिनय राम्रै भन्ने सुनियोे । प्रस्तुति ठिकै थियो ।तर नाटकले युद्धको वास्तविक घाउहरु देखाउन नसकेको पाइयो । राज्य र विद्रोही दुबैपक्षबाट भएका ज्यादती नै कथाको मुख्य घाउ भन्ने लागेको थियो । तर नाटकमा विद्रोहीले बनाएको घाउ मात्र देखाउन खोजियो ।त्यसबेला जबकी मैना सुनुवार देखि कृष्णसेन इच्छुकहरु माथी बरबर दमनहरु भएको थियो । त्यस्ता घटनाका विषयमा नाटक मौन छ । द्वन्द्व पीडितहरु माथिनै प्राकृतिक विपत्ति आउनु राज्यले वेवास्था गर्न

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 181 पटक पढिएको
    • नेपाल रेखा
  • अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

    काठमाण्डौ । मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसीले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।रमित बोहराको छायाँकन, विनोद बमको सम्पादन तथा प्रकाश मल्लको निर्देशन र अर्जुन भण्डारीको सह निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा दिनेश कठायत र सुमि खड्काको अभिनय छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोता

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 165 पटक पढिएको
    • नेपाल रेखा
  • गायिका विनुसा राईको स्वरमा ‘माया हाम्रो’ सार्वजनिक

    काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक श्याम महर्जनको स्वरमा रहेको ‘माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ । श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाइहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनि गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको गीतमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • 153 पटक पढिएको
    • नेपाल रेखा
  • मिस इन्टरनेशनलमा भाग लिन जापान उडिन् प्रसिद्धि

    काठमाडौँ । ‘मिस नेपाल इन्टरनेशनल’ प्रसिद्धि शाह जापान उडेकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरनेशनलमा’ सहभागी हुन उनी बुधबार बिहान जापान प्रस्थान गरेकी हुन् । शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न हिडन ट्रेजरका प्रतिनिधि पुगेका थिए । उड्नु अगाडि उनले मिस इन्टरनेशनलको ताज नेपाल भित्रयाउने उद्देश्य सहित जापान जान लागेको बताइन् । कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेशन आयोजना हुँदै छ । मिस इन्टरनेशनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 174 पटक पढिएको
    • नेपाल रेखा
  • ‘लभ सूत्र’ को टिजर र फस्टलुक हेर्नुहोस्

    काठमाडौं । पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमीङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो ।यस्तै, कान्तिपुर सिनमाजले आज शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज ‘लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ । भि मोस

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 157 पटक पढिएको
    • नेपाल रेखा
  • चलचित्र ‘परदेशी–२’ हेर्न अपिल

    काठमाडौँ । दशैंको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागिपरेको छ । फिल्म प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ ।निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौंका बिभिन्न कलेजमा गीति नाटकमार्फत फिल्मको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, फिल्मका कलाकार बिभिन्न कार्यक्रमहरुमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।यसैबीच, फिल्मका निर्देशक एवं कलाकारहरु भक्तजनमाझ प्रस्तुत भएका छन् । भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर फिल्मका निर्देश

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 165 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]