समाचार

    Showing 521-530 of 650 items.
  • परीक्षा समितिको लापर्वाहिले उर्तिण परीक्षार्थी मर्कामा

    जनक पाण्डेइटहरी÷दृष्टिबिहिनहरुकालागि खुलाइएको राहत शिक्षक पद पूर्तिको प्रथम चरणको वस्तुगत परीक्षा पश्चात सम्पूर्ण परीक्षा प्रकृया रद्द गरिदा उत्तिर्ण परीक्षार्थी मर्कामा परेका छन् । प्रथम चरणको वस्तुगत परीक्षाको नतिजा प्रकाशन गरेर दोस्रो चरणको परीक्षाको निर्धारित समयको पूर्व सन्ध्यामा परीक्षा प्रकृया रद्द हुँदा छनौटका लागि उत्तिर्ण भएका तीन जना दृष्टिबिहिनहरुमा दुहवी नगरपालिका–१२ का दिनेश मण्डल, बेलवारी नगरपालिका–८ की मायावति राजवंशी र सिरहाका श्रवण महतो मर्कामा परेका हुन् । दुहवी नगरपालिका–१२ नं. वडा पूर्वकुशाहा स्थिति श्री शारदा आधारभूत विद्यालयको रिक्त रहेको करा

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 205 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वतन्त्र पत्रकारहरुले स्थापना दिवस मनाए

    नेपालरेखा । ईटहरी । स्वतन्त्र पत्रकार संघ नेपालको  ९औं स्थापना दिवसको अवसरमा ईटहरीका स्वतन्त्र पत्रकारहरुले सोमबार बिहान ईटहरी चौक परिक्रमा गरेर प्रभात फेरी कार्यक्रम गर्दै मास्क र खाद्यान्न बितरण गरेर संघको स्थापना दिवस मनाएका छन् । कार्यक्रममा नगर परिक्रमा पश्चात स्वतन्त्र पत्रकारहरुले बजारमा मास्क समेत बितरण गरेका छन् । अन्तराट्रिय महिला दिवश समेत परेको दिन स्वतन्त्र पत्रकारहरुले “सामाजिक समानता कायम गरौं, महिला हिंशा अन्त्य गरौ”ं भन्ने प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । कार्यक्रमकै अवसर पारेर स्वतन्त्र पत्रकार संघ सुनसरीले निःशाय बालबालिक आस्रम ईटहरीमा बालबालिका ला

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 217 पटक पढिएको
    • "नेपाल रेखा"
  • गतिविधि बढाउदै पूर्व जनमुक्ति सेनाहरु

    इटहरी । पूर्व जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिको विस्तारित बैठक शनिबार इटहरीमा सम्पन्न भएको छ । बैठकबाट उनीहरुले सम्पूर्ण पूर्व जनमुक्ति सेनाहरु एक हौं भन्ने नारा विभिन्न साँगठानिक निर्णय गरेका छन् । बैठकले विभिन्न ६ बुँदे निर्णयसमेत गरेको छ । पूर्व जनमुक्ति सेनालाई उत्पादनसँग जोड्ने भन्दै दुष्यान्त भट्टराईको संयोजकत्वमा उत्पादन समन्वय समिति निर्माण गरिएको छ । संयोजक भट्टराईले पूर्व जनमुक्ति सेनालाई कृषि उत्पादनसँग सहभागि गराउन आफू नेतृत्व लिन तयार रहेको बताए । त्यस्तै पूर्व जनमुक्ति सेनाको प्रदेशस्तरीय ट्रष्ट निर्माण गर्न प्रकाश राई (गौरव)को संयोजकत्वमा ५ सदस्यीय समिति पनि निर्माण गरि

    • प्रकाशित मितिः माघ २४, २०७७
    • 519 पटक पढिएको
    • "नेपाल रेखा"
  • एक हजार बढीको संघर्ष समिति गठन गर्दै सुनसरीका महिला आन्दोलनको मैदानमा

    इटहरी । अखिल नेपाल महिला संघ (अनेम संघ) सुनसरीले मंगलबार जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा जिल्लाभरिका अगुवा महिलाहरु सहभागि भएका थिए । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका महिलाहरुको भेलालाई सो पार्टीका केन्द्रीय नेताहरुले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । भेलालाई सम्बोधन गर्दै सो पार्टीको केन्द्रीय सदस्य एवम् महिला फ्याक्सन इन्चार्ज कमला रोकाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघठन गरेर संविधानमाथि नै हमला गरेको बत

    • प्रकाशित मितिः पुस २८, २०७७
    • 333 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रचण्ड–माधव नेतृत्वको नेकपा सुनसरीले पालिका र वडासम्म आन्दोलन समिति बनाउदै

    इटहरी । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अघि बढाउन पालिका तहसम्म आन्दोलन परिचालन समिति गठनको प्रक्रियालाई अगाडि बढाएको छ ।पालिका स्तरीय आन्दोलन परिचालन कमिटि निर्माण गर्ने जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई दिइएको छ । यसैअनुरुप केन्द्रीय सदस्य किरण राईलाई धरान उपमहानगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिकामा आन्दोलन परिचालन समिति गठनको जिम्मेवारी दिइएको छ । उनलाई सहयोग गर्ने पार्टी प्रदेश कमिटि सदस्यहरु रमेश बस्नेत (जिल्ला सचिव) मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश), आइन

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 404 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु

    इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभयो । इटहरी अस्पतालमा नीजि स्वास्थ्य संस्थाहरुको भन्दा करिब आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिश शर्माले जानकारी दिनुभयो । इटहरी अस्पतालमा आएका विरामीलाई भिडियो एक्सरेका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता हटेकोमा वडा नम्बर ९ का वडा सदस्य गणेश खत्रीले खुशी ब्यक्त गर्नुभयो । आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतीमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवं इ

    • प्रकाशित मितिः पुस २०, २०७७
    • 603 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन इटहरीमा छलफल

    इटहरी । प्राविधिक शिक्षा र तालिमलाई गुणस्तरीय बनाउने उद्देश्यले इटहरीमा छलफल गरिएको छ । सुनसरीको इटहरीमा संचालित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको संयोजनमा प्राविधिक क्षेत्रका विज्ञ र नेतृत्वकर्ताहरुसँग शुक्रबार छलफल गरिएको हो । सो छलफलमा प्राविधिक शिक्षाका विज्ञ प्राध्यापक डाक्टर आरबी थापा र नन्दकुमार थापाले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि २४ जना प्राविधिक क्षेत्रका विज्ञहरुले सुझावहरु पेश गर्नु भएको थियो । कार्यपत्रमाथिको छलफल पछि प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन सिटीईभिटीले तयार गरेको आधारभूत मापदण्ड प्राविध

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 502 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरको ८ नम्बर वडामा पनि स्वास्थ्य सेवा इकाई भवन बनाउन थालियो

    इटहरी । वडाबासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले इटहरी उपमहानगरको वडा नम्बर ८ मा विहीवार वडा स्तरीय स्वास्थ्य सेवा इकाई भवनको एक कार्यक्रमकाबीच सिलान्यास गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले सरस्वती सतन विद्यालयको परिसरमा शिला पुजा गर्दै स्वास्थ्य सेवा इकाई भवनको सिलान्यास गरे । २७ लाख ६० हजार ६ सय १४ रुपैंयामा सम्झौता भएको भवन आगामी असार १० गतेभित्र निर्माण भइसक्नु पर्नेछ । भवन सिलान्यास पछिको मन्तव्यमा उपमहानगर प्रमुख चौधरीले इटहरीको विकास राज्यस्तरबाट हैन जनस्तरबाट भएको बताए । वुधवार ५ नम्बर वडा स्वास्थ्य सेवा इकाई भवनको सिलान्यास कार्यक्रममा उनल

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 946 पटक पढिएको
    • "नेपाल रेखा"
  • पार्टी एकताको पक्षमा उभिन इटहरी उपमहानगर कमिटिको बैठकमार्फत निर्देशन

    इटहरी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयमा पार्टी एकता र सरकार संचालनबारे विवाद र बहस जारी रहेकै बेला सोही पार्टीको इटहरी उपमहानगर कमिटिको एकताले भने पूर्णता पाएको बताइएको छ । नेकपा इटहरी उपमहानगर कमिटि पार्टी सचिव काँशीनाथ दङ्गालले मंगलबार कमिटिको सचिवालय बैठक बसी एकता प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए । पार्टी सचिव दङ्गालले मातहतका पार्टी कमिटि र सदस्यहरुलाई पार्टी एकता विरोधी गतिविधि नगर्न निर्देशनसमेत बैठकमार्फत दिइएको बताए । साथै पार्टी एकताको पक्षमा दृढतापूर्वक कार्य सम्पन्न गर्न वडा कमिटि तथा शाखा कमिटिहरुलाई निर्देशनसमेत दिइएको दङ्गालको

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 960 पटक पढिएको
    • "नेपाल रेखा"
  • काव्यवाटिकामा बन्ने भयो वडास्तरीय स्वास्थ्य इकाई भवन

    इटहरी । वडावासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले इटहरी–५ मा वुधवार वडास्तरीय स्वास्थ्य इकाई भवन शिलान्यास गरिएको छ । पचरुखी स्थित काव्यवाटिका परिसरमा ५ नम्बर वडाको स्वास्थ्य कार्यालय भवन सिलान्यास गर्दै इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले स्वास्थ्य कार्यालय भवनको सिलान्यास गर्दै १८ नम्बर वडामा पनि वुधवार नै वडास्तरीय स्वास्थ्य इकाई भवन सिलान्यास गरिएको जानकारी दिए ।उनले कोभिड–१९ कारण विकास निर्माणका काम सोचे जसरी अघि बढाउन नसकिएको बताए । उनले भने–‘तर, पनि हामी अब विकास निर्माणमा फड्को मार्नेछौं, ।’ उनले विकास निर्माणमा

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 763 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]