इटहरी । गर्भ पतन तथा यौन स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुको प्रदेश स्तरीय समन्वय बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।नेपाल परिवार नियोजन संघ सुनसरी अन्तरगत रहेको इटहरी शाखामा आयोजना गरिएको बैठकमा संघले डिएफएटी प्रोजेक्ट अन्तरगतका विषयमा जानकारी गराएको हो ।बैठकमा नेपाल परिवार नियोजन संघले सञ्चालन गर्दै आएको डिएफएटी प्रोजेक्टका विषयमा संघका इटहरी प्रमुख कुमार गिरीले जानकारी गराएका थिए । प्रोजेक्ट सुरु भएको छोटो समयमा टेलिफोनबाट ७ सय ९४ जनालाई परामर्श सेवा दिएको, १८ जनालाई मेडिकल गर्भपतन सेवा प्रदान गरेको लक्षित समूहका स्वास्थ्य सामाग्री वितरण गरिएको लगायतका विषयमा गिरीले बैठकल
धिरेन्द्रकुमार चौधरी रामधुनी: सुनसरीको रामधुनी नगरपालिका कार्यालय कृषि बिकास शाखाले कृषिमा आधुनिकीकरण गर्नका लागि सहकारी संस्था, समूह र कृषकलाई कृषि यन्त्र, उपकरण र औजार ५० प्रतिशत अनुदानमा बितरण गरेको छ ।कृषकलाई औजार हस्तान्तरण कार्यक्रममा २५ वटा पावर टिलर, ४८ वटा डिजि टल काँटा, बितरण गरिएको कृषि बिकास शाखाले जनाएको छ । कार्यक्रममा रामधुनी नगर प्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाले किसानलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा नगर प्रमुख चौधरीले कृषि क्षेत्रमा आधुनिकीकरण गर्न नगरले लिएको अबधारणाअनुसार औजार बितरण गरीएको बताउनुभयो ।उहाले यस औजार बाट किसानले अत्यधिक
झुम्का । थारु भाषामा स्थानीय पाठ्यसामग्री र पौराणिक गित झुम्कामा बिमोचन गरिएको छ । स्थानीय थारु भाषाको पाठ्यसामग्री निर्माण समितिले थारु भाषाको कक्षा १ देखी ५ सम्म पठनपाठनमा योग्य हुने पाठ्यसामग्री निर्माण गरेका हुन् । भने थारु भाषाको लोपोन्मुख चाचैर बिरहैन गित थारु चलचित्र तथा सांस्कृतिक संघले सुनसरीले निर्माण गरेको हो ।झुम्का स्थित थारू कल्याणकारीणि सभा भवनमा एउटै मन्चमा भएको दुईवटै कार्यक्रम पाठ्यसामग्री र गितको रामधुनी नगरपालिका नगरप्रमुख शंकरलाल चौधरीले बिमोचन गरेका थिए । सो अवसरमा उनले आफ्नो भेष, भुसामा कार्यक्रममा सजिएर आउने थारु महिलाहरूले आफ्नो अस्तित्व जोगाइरहेको चर्चा गर्दै भा
धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको १२ आंै नगरसभाबाट आर्थिक बर्ष २०७९।८० को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । नगरसभामा रामधुनी नगर प्रमुख शंकरलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा रामधुनी नगर उपप्रमुख तारा थापाले आ.ब. २०७९÷०८० का लागि बजेट ७१ करोड १४ लाख ८२ हजार रुपैयांको अनुमानित बजेट प्रस्तुत गरिन् । गत आ. ब. को यथार्थ ४९ करोड ८१ लाख १२ हजार ७९७ रहेको प्रस्तुत बजेटमा उल्लेख रहेको छ । चालु आ. ब. को संसोधित अनुमान ७३ करोड ३८ लाख ८४ हजार ४९८ रुपैया बजेट रहेको जनाइएको छ ।बजेट तथा कार्यक्रममा प्राथमिकतामा बालमैत्री स्थानीय शासनलाई निरन्तरता
इटहरी । सुनसरीको इटहरी उपमहानगरले आर्थिक वर्ष २०७९।८० मा खर्च गर्नेगरि २ अर्ब १८ करोड ६ लाखको बजेट सार्वजनिक गरेको छ । असार १० गते शुक्रबार आउदो आवका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै इटहरी उपमहानगर उपमेयर संगीताकुमारी चौधरीले चालु आवको असार सम्ममा २ अर्ब ५ लाख ९३ हजार रुपैया मात्र प्राप्त हुने संशोधित अनुमान गरिएको बताइन् । इटहरी उपमहानगर आगामी आवको लागि आन्तरिक स्रोतबाट ३६ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । यसमा घरबहाल कर दोब्बर संकलन गर्ने बताइएको छ । अघिल्लो कार्यपालिकाले थालेका सबै योजनालाई आगामी आबमा प्राथमिकताका साथ अघि बढाउने पनि सार्वजनिक गरियो । यसमा बहुवर्षिय योजना, बहुज
कुमोद अधिकारी विराटनगर । विराटनगर महानगरपालिकाको नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ ।महानगरपालिकाले सार्वजनिक गरेको आय व्यय वजेटमा आगामी आर्थिक वर्षमा कुल .तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार व्यय हुने अनुमान गरिएको छ । महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आय व्ययको वजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ .एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकास क्षेत्रतर्फ २७ करोड ७३ लाख वजेट अनुमान गरिएको छ ।त्यस्तै प्रस्तुत वजेटमा सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन त
विराटचोक । सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सो बजेटको आयमध्ये आन्तरिक आयतर्फ १३ करोड ९५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । दशौं नगरसभाको तेस्रो बैठकमा बिहीबार नगर उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको दशौं नगरसभाको पहिलो बैठकमा असार ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको थियो । नगरसभाको दोस्रो बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि नगरसभा सदस्यले उठाएका जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईँले जवाफ दिएका थि
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले २१ पेज लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सुशासन, सहभागिता, समृद्ध नगर र सुखी नगरवासी नाराका साथ दीर्घकालीन सोच राखी ४ बुँदे रणनीतिका आधारमा नीति तथा कार्यक्रम ल्याइएको गुरागाईँले बताए । ४ व टा संकल्पका साथ आएको नीति तथा कार्यक्रमको लक्ष्य समृद्ध नगर र सुखी नगरवासी रहेको बताइएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटका ४ वटा उद्देश्य रहेका र ५ वटा क्षेत्रलाई प्राथमिकता दिई बजेट निर्माण गरिएको उनले जानकारी
कुमोद अधिकारीविराटनगर । प्राकृतिकले भन्दा मानवीय कारणले विपद्को जोखिम वृद्धि भैरहेकोले यसतर्फ सबैले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिएका छन् ।उनीहरुले विपद व्यवस्थापन तथा रोकथामका लागि विपद् आउनु अघि नै सरोकारवालाहरुले त्यसमा ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिए । विपद्बाट आउन सक्ने जोखिम व्यवस्थापनका कोष स्थापना गरेर सम्बन्धित निकायले स्थानीय स्तमा जनचेतना फैलाउनु आवश्यक रहेको उनीहरुको भनाइ छ ।गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंद्वारा वुधवार विराटनगरमा आयोजित प्रदेशस्तरीय विपद् सम्वन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सहभाग
मोरङ । सुन्दरदुलारी उद्योग वाणिज्य संघको सम्पन्न अधिवेशनवाट चयन भएको नयाँ कार्य समितिको पदस्थापना कार्यक्रम भएको छ । मोरङको गोकर्ण रिसोर्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापना गराइएको हो । उद्योग वाणिज्य संघ सुन्दरदुलारीका नव निर्वाचित कार्यसमितिका अध्यक्ष जीवनप्रसाद ढुंगानाको अध्यक्षता तथा सुन्दरहरैचा नगपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।पदस्थापना कार्यक्रमका प्रमुख अतिथी गुरागाईले व्यवसायीहरुका लागि विगत केही वर्ष देखि सन्तोषजनक अवस्था नगरहेको वताए । उनले विगतमा कोराना कहर र हाल अर्थतन्त्रमा देखिएको वित्तिय संकटले पनि व्यवसा