मुख्य समाचार

    Showing 91-100 of 108 items.
  • अनलाइनबाट सुनसरीका युवा उद्यमीको अधिवेशन

    इटहरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीको प्रथम अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।सुनसरीको इटहरीमा सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुुमोद निरौला र उपाध्यक्षमा सन्तोष आचार्यलाई चयन गरेको हो । त्यसैगरी, अधिवेशनले फाईनान्स विभागमा चन्द्र देवकोटा, अन्तर्राष्ट्रिय विभागमा रोहित पराजुली, तालिम विभागमा ंआकाश दुलाल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा श्रुति शर्मा, पृथ्वीराज पराजुली, सिद्धार्थ श्रेष्ठ, ममता पराजुली चयन भएको संस्थापक अध्यक्ष सुदीप घिमिरेले जानकारी दिए । अधिवेशन निवर्तमान अध्यक्ष सुदीप घिमिरेको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 814 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा थप पिसीआर ल्याब सञ्चालनमा

    विराटनगर । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए । उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए । मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनास

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 332 पटक पढिएको
    • "नेपाल रेखा"
  • मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्री वितरण

    धनकुटा । कोरोना भाईरस विरुद्ध जनचेतना मजदुरहरुमा फैलाउदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ । धनकुटा उद्योग बाणिज्य संघले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरुमा कोरोना भाईरस विरुद्ध जनचेतना अभिवृद्धी गर्दै धनकुटा निगाले सिमेन्ट प्रा.लि. सिधुवा धनकुटा र गुरासे टि स्टेट प्राली धनकुटा हिलेका मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, उपाध्यक्ष तथा वितरक संघ हिले धनकुटाका अध्यक्ष कृष्णराज श्

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 169 पटक पढिएको
    • "नेपाल रेखा"
  • बाँझोगरा कृषक समूहद्वारा वडा कार्यालयलाई राहत हस्तान्तरण

    धरान । लकडाउन लम्बिदै जाँदा उत्पन्न हुने खाद्यन्नको संकट टार्न विभिन्न संघ, संस्थाहरुबाट राहत संकलन गर्ने क्रम जारी रहेकै बेला धरान १५ मा क्रियाशिल बाँझोगरा बहुउद्देश्यीय कृषक समूहले पनि शेयर सदस्यहरुबाट राहत संकलन गरी सोही वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । शेयर सदस्यहरुबाट संकलन गरिएको ६०० केजी चामल, ६० केजी नुन, ६० केजी दाल, ६० लिटर खाने तेल गरी ६० हजार बराबरको राहत धरान–१५ नम्बर वडा कार्यालयलाई शुक्रबार हस्तान्तरण गरिएको समूहकी अध्यक्ष ज्योति लिम्बूले बताइन् । समूहकोतर्फबाट उक्त राहत वडा अध्यक्ष नरेशकुमार ईवारमलाई हस्तान्तरण गरेपछि धरान–१५ स्थित गर्वलाल टोल र महादेव चौकका अति

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 521 पटक पढिएको
    • "नेपाल रेखा"
  • श्रमिकलाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका लाखौँ नेपालीले रोजगारी गुमाउन सक्ने, त्यसबाट देशभित्र उत्पन्न हुने बेरोजगारी तथा देशको अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा ध्यान दिन र तयारी गर्न आग्रह गर्नुभएको हो । विश्व जगत्ले नै आगामी आफ्ना कार्यक्रम श्रमिक वर्ग केन्द्रित बनाउने र नेपाल सरकारले पनि आगामी बजेट न

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 163 पटक पढिएको
    • "नेपाल रेखा"
  • म्याद गुज्रिएको औषधी भेटियो

    लेटाङ्ग । लकडाउनको समयमा खाद्यान्न तथा औषधिहरुमा ठगी हुन सक्नेतर्फ मध्यनजर गर्दै मोरङको लेटाङ्गं बजारमा खाद्यान्न तथा औषधि पसल अनुगमन गरिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजत्वमा वाणिज्य कार्यालय विराटनगर औषधी व्यवस्था कार्यालय, लेटाङ नगरपालिका लगायतको टोलीले लेटाङ्ग बजार अनुगमन गरेको हो ।लकडाउनको समयमा मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिदै आएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगर संयोजनमा मोरङको लेटाङमा फार्मेसी र किराना पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा लेटाङ बजारमा रहेको दीर्घायु लेटाङ फार्मेसीमा बिक्रीका लागि राखिएका म्याद गुज्रिएको औषधि जफत गरी क

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 445 पटक पढिएको
    • "नेपाल रेखा"
  • दश प्रकारका धानको बीउ मौज्दात

    झापा । झापाको मेची कृषक बहुमुखी सहकारीले रु ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने बेला हुन लागेको हुँदा किसानहरूको सुविधाका लागि बीउको खुद्रा तथा थोक बिक्री शुरु गरिएको सो सहकारीका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिएका छन् । मेचीनगर–७ इँटाभट्टामा रहेको सहकारीले पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत आफँैले उत्पादन गरेको राधा–१२, रञ्जित, मन्सुली, सुख्खा–३, हर्दिनाथ–१, साम्बा, शर्णा सबवान, नुनिया, रातो बासमती र राम धानको बीउ झापा, मोरङ र सुनसरीका किसानलाई बेच्दै

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 166 पटक पढिएको
    • "नेपाल रेखा"
  • श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन माग

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका बिभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’ त्यस्तै उनले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भा

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 247 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोभिड–१९ परीक्षणको दायरा बढाउन माग

    विराटनगर । प्रदेश नं १ का जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरूले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा उनीहरूले संयुक्त रूपमा परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उनीहरूले क्वारेन्टाइनमा बसेकाहरूको अनिवार्य आरडिटी गर्नुपर्नेमा जोड दिँदै १४ दिने क्वारेन्टाइन अवधि सकिन लागेको तर्फ मन्त्री घिमिरेकोको ध्यानाकर्षण गराएका थिए । समितिका प्रमुखहरूले क्वारेन्टाइनमा बसेकाको सङ्ख्याका आधारमा किट पठाउन अनुरोध गरेका छन् । इलामका जिसस प्रमुख गणेश बरालले आरडिटी किट अभाव भएको कारण क्वार

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 261 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका बालबालिकालाई खोप लगाइदै

    इटहरी । लकडाउनकै वेला पनि इटहरी उपमहानगरपालिका भित्रका बालबालिकालाई खोप लगाइने भएको छ । इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा बैशाख २१ गते वडा नम्वर २ कै आयुर्वेद औषाधालय हवाई चौंकमा बैशाख २२ गते खोप लगाइने छ । बैशाख २१ गते वडा नम्बर ३ को सामुदायिक स्वास्थ्य क्लिनिक र २२ गते तामागं टोलमा खोप लगाइने छ । वडा नम्बर ४ मा बैशाख २३ गते कचना मावि र २४ बैशाखमा वडा नम्बर ५ को ज्योति माविमा खोप लगाइने छ । बैशाख २५ गते वडा नम्बर ६ को इटहरी अस्पतालमै खोप लगाईने छ । बैशाख २१ र २२ गते नै इटहरी ७ को सामुदायिक क्लिनिकम

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 267 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]