शिक्षा–स्वास्थ

    Showing 41-50 of 197 items.
  • आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

    काठमाडौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले जानकारी दिनुभएको छ । यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्र

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 368 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा एउटै पोशाक लागु हुने, अदालतले दिएन अन्तरिम आदेश

    इटहरी । इटहरी उपमहानगरले इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने पक्का भएको छ । उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो । माघ २५ मा इटहरीको शिक्षा समितिले उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोशाक अनिवार्य गर्ने, निजी विद्यालयहरुले शैक्षिक सामग्री किनबेच गर्न नपाउने, भर्ना शुल्क एकपटकभन्दा बढी लिन नपाउने निर्णय गरेको थियो । इटहरीको उक्त निर्णयविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुनसरीले उच्च अदालतमा रिट दायर गरेको थियो। बुधबार न्याया

    • प्रकाशित मितिः चैत ८, २०८०
    • 283 पटक पढिएको
    • नेपाल रेखा
  • कालिकादेवी मावि पन्चनको चार कोठे आरसिसी भवन, खेलमैदान र बास्केटबल कोर्टको उद्घाटन

    सोलुखुम्बु । कोशी प्रदेश सांसद गोम्बु शेर्पा (कर्ज्याङ)ले भौतिक संरचनामा भन्दा शैक्षिक गतिविधिमा ध्यान दिनुपर्ने बताउनुभयो । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ स्थित कालिका देवी माध्यमिक विद्यालयको चार कोठे आरसिसी भवन, खेलमैदान र बास्केटबल कोर्टको आइतबार उद्घाटन गर्दै सांसद शेर्पाले यस्तो बताउनुभएको हो ।यस्तै थुलुङ दुधकोशी गाउँपालिका प्रमुख असिम राईले युगअनुसारको शिक्षा दिननसकेको अबस्थामा गाउँ रित्तो हुने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सामुदायिक विद्यालयमा सुधारको खाँचो आवश्यक रहेको बताउँदै शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउन शिक्षकलाई निर

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 244 पटक पढिएको
    • नेपाल रेखा
  • यस्तो छ– इटहरी उपमहानगरको शैक्षिक सुधार संकल्प

    इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत गरेको छ ।आफ्नो क्षेत्र भित्रका विद्यालयहरूको गुणस्तर सुधारका लागि उपमहानगरले सङ्कल्प पत्र सार्वजनिक गर्दै कडाइका साथ कार्यान्वयन गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।उप महानगरले आफूले सार्वजनिक गरेको सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने भएकाले सहयोगका लागि सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।इटहरीका मेयर हेमकर्ण पौडेलले बृहत् शैक्षिक अन्तरक्रिया गर्दै सङ्कल्प पत्र कार्यान्वयन गर्न सहयोगको आग्रह गरे ।विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यी सङ्कल्प प्रस्तावहरूले आमूल परिवर

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 250 पटक पढिएको
    • नेपाल रेखा
  • यूवासंग हेल्पीङ यूथ सुनसरी

    नेपालरेखा । यूवालाई संञ्चार संग जोडेर आम यूवाका समस्या निवारण गर्न मद्दत पुर्याउने उद्देश्यले एकदिने यूवामुखी अन्तर्कृया कार्यक्रम शनिवार सुनसरीको दुहवीमा सम्पन्न भएको छ । आम यूवाका बिषयहरु सार्वजनिक रुपमा उठान गरेर यूवाहरुमाझ सचेतना अभिबृद्धि गराउन हेल्पीङ युथ सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । समाज परिवर्तनको मुख्य सम्वाहक संञ्चार जगत नै भएकोले स्थानीय युवाहरुमाझ संञ्चारको महत्व यसको पहुँच लाई बुझन पनि यूवाले आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिकल पौडेलले बताए । संञ्चारले ल्याउनसक्ने परिवर्तन बाट युवाहरु कसरी लाभान्वित हुँदै समाजलाई कसरी योगदान पुर्यान सकिन्छ भन्न

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • 503 पटक पढिएको
    • नेपाल रेखा
  • वडा अध्यक्षको स्वास्थ्य जाँच गर्दै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन

    इटहरी । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार इटहरी वडा नं. ७ मा आयुर्वेदिक पद्धतिअनुसार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । यसै वडाका वडा अध्यक्ष देवनारायण चौधरीको स्वास्थ्य चेकजाँच गरी जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरिएको छ । शिविरमा २ सय जना नागरिकले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन् । शिविरमा डा. सन्जिबकुमार यादव, डा सुनिल मण्डल, डा ईश्वर अधिकारी लगायतले सेवा दिएका थिए । अभियानका वडा संयोजक जंगराज गिरीले हाड जोर्नी तथा नसा, पेट, छाला, मलद्वार, छाती तथा स्वासप्

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 398 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरको पोखरिया माविलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड

    विराटनगर । विराटगर महानगरपालिका–३ मा रहेको पोखरिया मावीलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ ।केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेशकै अग्रणी स्थानमा रहेको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो ।पोखरीया मावीले सामुदायिक शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।उच्च माध्यमिक तहदेखि १२ सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, शिक्षा र प्राविधिक धार तर्

    • प्रकाशित मितिः साउन १, २०८०
    • 162 पटक पढिएको
    • नेपाल रेखा
  • ताप्लेजुङका महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

    फुङ्लिङ । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताइन्। बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशे

    • प्रकाशित मितिः साउन १, २०८०
    • 174 पटक पढिएको
    • नेपाल रेखा
  • मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    विराटनगर । मोरङको जहदा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद न्यौपाने, स्वास्थ्य

    • प्रकाशित मितिः असार २४, २०८०
    • 163 पटक पढिएको
    • नेपाल रेखा
  • एसइई परीक्षाफल प्रकाशित

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्

    • प्रकाशित मितिः असार २१, २०८०
    • 165 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]