शिक्षा–स्वास्थ

    Showing 91-100 of 197 items.
  • बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    बाजुरा । बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जिल्लाका सबै स्थानीय तहहरुमा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 107 पटक पढिएको
    • नेपाल रेखा
  • आयुर्वेद स्वास्थ्य केन्द्रबाट ६५ हजारले लिए सेवा

    तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा झण्डै ६५ हजार मानिसले उपचार लिएका छन् ।स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापीलगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्न

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 467 पटक पढिएको
    • नेपाल रेखा
  • व्यावसाय दर्ता नवीकरण स्थानीय तहबाटै हुनुपर्ने आयुर्वेद औषधि व्यावसायीको माग

    विजयनगर । नेपाल आयुर्वेद औषधि व्यावसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले औषधि व्यवासायीलाई राजश्व तिर्न समेत कठिन भएको बताएका छन् । उनले राज्यलाई राजश्व तिर्न समेत काठमाण्डौ सहितका ठूला शहरमा जानुपर्ने वाध्यताले समस्या भएको बताए । नेपाल आयुर्वेद औषधि व्यावसायी संघ कर्णालीको साधारणसभामा कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष गिरीले औषधि व्यवस्था विभागमा नै गएर नवीकरण गर्ने बिषय स्थानीय तहबाटै गरिनुपर्नेमा जोड दिए । उनका अनुसार नेपालको जडिवुटि भारतमा जाने फेरि नेपाली कम्पनिमा आउने कानूनी झमेला समाधान समेत नभएकाले समस्या भएको बताए । नेपाल आयुर्वेद औषधि व्यवासायी संघ कर्णालीका अध्यक्ष

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • रामधुनीका दुई विद्यालय व्यवस्थापन समितिबिहिन

    धिरेन्द्रकुमार चौधरी रामधुनी । सार्वजनिक बिद्यालयमा पठन–पाठन गुणस्तरीय बनाउन तथा बिद्यालयको शैक्षिक बिकासका लागि ब्यबस्थापन समिति गठन हुनु पर्ने शैक्षिक प्रावधान रहेको छ ।सामुदायिक बिद्यालयमा विभिन्न कारणले शैक्षिक स्तर खस्किएको अबस्थामा ब्यबस्थापन समिति नहुनु एक कारण रहेको सरोकारवाला बताउछन् । दिद्यालय ब्यबस्थापन समितिको शैक्षिक क्षेत्र बिकासका लागि अनुगमन, निरिक्षण र बिद्यालय प्रशासनको सहकार्यमा शैक्षिक क्षेत्र बिकासका विभिन्न काम गर्ने प्रावधान रहेको छ । बिद्यालयमा व्यवस्थापन समिति नहुदा शैक्षिक क्षेत्र लथालिङ्ग भएको स्थानीयबासीले बताएका छन् ।रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको श

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 388 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार कार्की र स्वास्थ्यकर्मी सम्मानित

    इटहरी । सुनसरी स्थित इटहरी अस्पतालको तेस्रो बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकार दीपक कार्कीसहित स्वास्थ्यकर्मीलाई सोही अस्पतालले सम्मान गरेको छ ।कोरोना कहरका समयमा समेत सक्रियताका साथ मानव स्वास्थ्य सुरक्षाका विषयमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याएको भन्दै पत्रकार दीपक कार्कीलाई इटहरी अस्पतालले नगदसहित सम्मान गरेको हो ।अस्पतालले कोरोना कालमा खटिने अस्पतालका कर्मचारीहरुलाई समेत सम्मान गरेको छ । कोरोना कालमा खटिने कर्मचारीहरुमा वेष्ट डिर्पाटमेन्ट अवार्डबाट रेडियोग्राफर सन्तोष कार्की सहित कोरोनाकालमा खटिने स्वास्थ्यकर्मीहरु सिनियर स्वास्थ्यकर्मी दुर्गाबहादुर खड्का, सिनियर अनमी

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • ‘शिक्षाको विकासमा निजी विद्यालयको महत्वपूर्ण योगदान’

    रामधुनी । परीक्षा बिद्यार्थीका लागि भबिष्य बनाउने र सिकाइका लागि चाडजस्तै रहेको सरोकारवालाहरुले झुम्कामा आयोजित एक कार्यक्रममा बताएका छन् ।रामधुनी नगरपालिका–१मा रहेको माउन्ट समिट वल्र्ड बोर्डिङ स्कुलको आयोजनामा फस्ट टर्मिनल एक्जाम सेलिब्रेसन कार्यक्रममा बक्ताहरुले त्यस्तो धारणा राखेका हुन् ।कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सुनसरीका निवर्तमान अध्यक्ष धिरेन्द्रकुमार चौधरीले शिक्षा क्षेत्रमा बिकासका लागि निजी बिद्यालयको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले बिगतका आफूले भोगेको अनुभव सुनाउदै परीक्षा अगाडि जो कोहि बिद्यार्थी डराउने भएको हुदा यसलाई सहज त

    • प्रकाशित मितिः साउन २, २०७९
    • 192 पटक पढिएको
    • नेपाल रेखा
  • झुम्काको साई अस्पताबाट ग्रामिण क्षेत्रका नागरिकले सेवा पाउन थाले

    धिरेन्द्रकुमार चौधरीरामधुनी । साइ मेडिकल प्रा. लि. ले रामधुनी नगरपालिका–१ झुम्का बजारमा २५ बेडको अस्पतालको तयारी संगै स्वास्थ्य सेवा सुचारु गरेको छ ।निजी क्षेत्रको लगानीमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि पहिलो पटक झुम्कामा अस्पतालको शुरूवात गरिएको हो । प्रा.लि. प्रबन्धक दुर्गा फुयालले अस्पतालबाट २४ सै घण्टा स्वास्थ्य सेवा सुचारु रहेको बताउदै चाडै २५ बेडको अस्पताललाई पूर्णता दिने जानकारी दिए । अस्पतालमा इमर्जेन्सी, फार्मेसी, विशेषज्ञ सेवा, आँखा जाँच सेवा उपलब्ध रहेको जनाइएको छ । साथै भिडियो एक्सरे, एक्सरे, इसिजी, दैनिक फिजियो थेरापी, ल्याब सेवा उपलब्ध रहेको अस्पतालले जनाइएको छ ।झुम्का स

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 411 पटक पढिएको
    • नेपाल रेखा
  • समिट लघुवित्तद्वारा माया घरमा आश्रितलाई स्वास्थ्य सेवा प्रदान

    इटहरी । बिभिन्न कारणले सडकमा भौतारिदै जीवन गुजारी रहेकाहरुलाई उद्धार गरी पारिवारिक वातारणमा संक्षरण गर्दै आएको सुनसरीको इटहरीमा रहेको मायाघर नेपालमा आश्रितहरुलाई लक्षित गरि एक दिवसीय स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरियो ।समिट लघुवित्त संस्था लिमिटेडले माया घर नेपालमा आश्रय लिदै आएकाहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी उपलव्ध गराएको हो ।अधिकारी मेडिकल हलको सहकार्यमा समिट लघुवित्तले माया घरमा रहेकाहरुको स्वास्थ्य परिक्षण, खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।समिट लघुवित्तले माया घरमा बस्दै आएमा सम्पूर्ण आश्रितहरुलाई छाला रोग विशेषज्ञ डा.विविशा बानियाँ नेतृत्वको स्वास्थ्यकर

    • प्रकाशित मितिः असार २७, २०७९
    • 99 पटक पढिएको
    • नेपाल रेखा
  • दुहबी नगर अस्पतालबाट थप सेवा प्रदान गरिदै

    प्रेम गिरीदुहबी । सुनसरीको दुहबी नगरपालिकाले संचालन गरेको दुहबी नगर अस्पतालमा अबदेखि थप नयाँ ३ किसिमका सेवाहरु बिस्तार गरिने भएको छ । नगर अस्पतालमा गरिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अस्पताल सन्चालक समितिका अध्यक्ष तथा दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले उक्त कुरा बताएका हुन् । नयाँ आर्थिक बर्षदेखि थप गरिने सेवाहरुमा सुरक्षित गर्भपतन, प्रसुति र सर्पदंस उपचार सेवा रहेको र ती मध्य सुरक्षित गर्भपतन सेवा आगामी श्रावण १ देखिनै सन्चालनमा ल्याइने र बाँकी २ उपचार सेवा आर्थिक बर्षको प्रथम चौमासिक कै २ महिना भित्रमा सन्चालनमा ल्याइने, यसको आवश्यक प

    • प्रकाशित मितिः असार २५, २०७९
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको दुहबीमा फोहोर प्रसोधन केन्द्र संचालन

    दुहबी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको फोहोर प्रशोधन केन्द्रमा जडान गरिएको फोहर प्रशोधन मेसिन संचालनमा ल्याइएको छ । दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छादारद्वारा पावर सिस्टमको स्वीच अन गरि प्रशोधन मेशिनमा फोहर हाल्दै बिधिवत ट्रायल चेक सहित उद्घाटन गरिएको थियो ।गत आर्थिक बर्षमा डिपिआर तयार गरि लगानी जुटाएर नगर प्रमुख गच्छादारले जग्गा तथा प्राइमरी खर्चबाहेक बाहेक ५० लाख भवन निर्माण र १ करोड ३० लाख मेशिनरि गरि कुल १ करोड ८० लाख खर्च गरि निर्माण सम्पन्न गरिएको थियो ।आगामी आर्थिक बर्ष २०७९÷८० देखि दुहबी नगरपालिका, बुढिगङ्गा गाउपालिका र गढि गाउपालिकाको त्रिपक्षीय सहकार

    • प्रकाशित मितिः असार २४, २०७९
    • 134 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]