अमेरिकन फिल्ममा केकी र स्वस्तिमा

  • वैशाख २५, २०७७ / "नेपाल रेखा"
alt

नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनिहरु छानिएका हुन् ।


उनीहरुको छनौटको लागि अडिशन लिइएको थियो । अडिशनमा अरु को–को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । संचारकर्मीसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताइन् । तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् । केकी र स्वस्तिमाको भूमिका दिदि–बहिनीको हुने बुझिएको छ ।
यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]