‘आकाशको कालो बादल’ सार्वजनिक

  • वैशाख २१, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत ‘आकाशको कालो बादल’ सार्वजनिक भएको छ । सत्य स्वरुप आचार्यको शब्द, संगीत रहेको गीतमा अमुल कार्कीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो समेत समेत बनेको छ । जसको निर्देशन संचारकर्मी कुमार आचार्यले गरेका हुन् । भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझीको अभिनय देख्न सकिन्छ । वीरेन्द्र भट्टको छायाँकन, अच्युत बजगाइँको सम्पादन रहेको भिडियोमा ट्रयाजेटी थिप उठाइएको छ ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]