सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

  • असोज १४, २०७८ / नेपाल रेखा
alt

सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु ।243450711_1027965214690136_5141663980116818287_n243921955_598656531167444_6650543904293275560_n

यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।243479125_226166259565243_8240078808421725328_n 

बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ ।

प्रकृति पुजा, प्रकृति प्रेम पनि जितिया पर्वको मूख्य पाटो रहेको बताईन्छ । तराईका जिल्लाहरुमा मनाईने यो पर्व थारु समुदायले बिषेश महत्वका साथ जितिया मनाउने प्रचलन रहको छ । सुनसरीका ईटहरी, दुहवी, रामधुनीको झुम्कामा जितिया पर्व विबिध सांस्कृतिक कार्यक्रम सहित भब्य रुपले मनाईएको छ । तस्विरः जनक पाण्डे ।

फोटो फिचरः 243518885_578357603507887_212952815571495609_n 

243346882_3060006597654798_3314690374551722736_n 243308428_540332447029672_584116913560555433_n 243206547_1934748803356215_2076669604740610383_n

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]