अर्थ–वित्त

    Showing 221-230 of 279 items.
  • स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा केन्द्रित

    कुमोद अधिकारी विराटनगर । प्रदेश १ सरकारले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैया बराबरको वजेट प्रस्तुत गरेका हुन् । बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी कृषि, पूर्वाधार तथा पर्यटन विकासलाई जोड दिएको छ । गरिबी न्यूनिकरण, युवा स्वरोजगार, कार्यक्रम साथै एक वडा एक वर्थिङ सेन्टर, एक पालिका एक उत्पादन, कृषि कर्जाको व्याजमा अनुदान, औद्योगिक प्रदर्शनी स्थलको स्थापना, किसानका लागि आय स्तर वृद्धि कार्यक्रम, वोडिङ पम्पसेट, मटर तथा सौर्

    • प्रकाशित मितिः असार २, २०७९
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारको विरोध गर्दै इटहरीका व्यवसायी सडकमा

    इटहरी । बैक ब्याज बढाइएको तथा दोहोरो कर लगाइएको भन्दै सुनसरीको इटहरीमा व्यवसायीहरुले सरकारको विरोध गरेका छन् ।इटहरी चेम्बर अफ कमर्शको आयोजनामा व्यवसायीहरुले बैक ब्याज घटाउनु पर्ने दोहोरो कर हटाउनु पर्ने लगायतको माग राखी विरोध प्रदर्शन गरेका हुन् ।इटहरी उपमहानगरपालिका अगाडि व्यवसायीहरुले ब्याज दर सगरमाथा चढिसक्यो तपाई कता हो गभर्रनर ज्यु भन्ने नारा लगाउदै कालो पट्टी सहित विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनका क्रममा इटहरी चेम्बर अफ कमर्शका अध्यक्ष गणेश कटुवालले व्यापार व्यवसायमा सहज हुने नीति ल्याउनु पर्नेमा सरकारले व्यापार व्यवसायका लागि समस्या हुने गरी नीति बनाएको आरोप लगाए । उनले पुँजीगत खर्च

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 194 पटक पढिएको
    • नेपाल रेखा
  • किसानलाई सोझै अनुदान दिइने

    कुमोद अधिकारी विराटनगर । प्रदेस १ सरकाले वुधबार वसेको प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको तर्फबाट बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधार विकासजस्ता कार्यक्रमलाई महत्व दिइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख खापुङले सिमित साधनश्रोतका वावजुद प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै कोभिड नियन्त्रण, रोकथाम व्यवस्थापनमा प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे । उनले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने, उन

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 214 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरबाट पनि सवारी चालक लायसेन्स पाइने

    कुमोद अधिकारी विराटनगर । सवारी चालक अनुमतीपत्र अर्थात सवारी लायसेन्स अब विराटनगरबाटै पाइने भएको छ । सुनसरीको इटहरीमा रहेको यातयात व्यवस्था सेवा कार्यालयमा सेवाग्रहीको चाप बढेपछि प्रदेस १ सकारले आगामी साउनदेखि सवारी चालक अनुमतिपत्र विराटनगरबाटै पाउने गरि व्यवस्था मिलाउन लागेको हो । यातयात व्यवस्था कार्यालयले आगामी साउन महिनादेखि सवारी चालक अनुमतिका लागि लिखित र ट्रयायल दुवै परीक्षा लिएर विराटनगरबाट सबै सवारी साधनका लायसेन्स दिने गरि काम अघि बढाएको कार्यालयका प्रमुख अनमोलमणी भट्टराईले बताए । प्रदेश नं. १ यातयात तथा संचार मन्त्रालयको मन्त्रि स्तरको निर्णयअनुसार यातयात व्यवस्था सेवा कार्यालय विराट

    • प्रकाशित मितिः जेठ १८, २०७९
    • 218 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय बाणिज्य बैंकमा भिडभाडको समस्या एटिएम नचल्दा झनै समस्या

    जनक पाण्डे नेपालरेखा / इटहरी । सुनसरी र मोरङ्गमा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पैसा निकाल्न प्रयोग हुने स्वचालित कारोवारको मेशीन एटिएम बारम्बार बिग्रने समस्याले बैंकमा सेवाग्राहिहरु मर्कामा परेका छन् । दशंै, तिहार र छटपर्वहरुको मुखैमा सेवाग्राहिले पैसा निकाल्न बैंकमा घण्टौं कुरेर भिडमा लाईन बस्नु पर्ने बाध्यताले सेवाग्राहिहरुलाई झनै मर्का परेको हो । नेपाल सरकारको स्वामित्व भएका ठुला र विश्वासिलो मध्येको एक राष्ट्र बाणिज्य बैंक इटहरी शाखाको एटिएम मेशीनले लामो समयदेखि काम नगर्दा बिषेश चाडबाडको बेला बैंकको छिटो छरितो सेवा यसरी प्रभावित बनेको हो । बाणिज्य बैंक इटहरी शाखाको एटिएम बिगत तीन

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 262 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीको यीप्पील्याण्ड वाटरपार्क बिहिवार बाट पुनः सञ्चालनमा

    नेपालरेखा / इटहरी । कोरोना कहरका कारण लामो समय देखि बन्द रहदै आएको पूर्वी नेपालको इटहरीमा रहेको इप्पील्याण्ड वाटर पार्क बिहीबार देखि सञ्चालनमा आउने भएको छ । गत वैशाख महिना देखि कोरोना कहरका कारण बन्द रहदै आएको नेपालमै सबै भन्दा वढी वाटर स्लाइड, जिपलाइन, रक क्वाम्बीङ्ग, जुरासिक पार्क लगायतका खेल तथा मनोरञ्जन लिन सकिने इप्पील्याण्ड पुनः सञ्चालनमा ल्याईने कुराको जानकारी वुधवार पत्रकार सम्मेलन मार्फत गराइएको हो । पत्रकार सम्मेलनमा लामो समय सम्म बन्द गर्नु परेपनि आफुहरुले केही समय मात्र सञ्चालन गर्दा आन्तरिक तथा छिमेकी मुलुक भारतबाट घुम्न आउनेहरुको संख्या उल्लेखीय रहेका कारण पार्कलाई अझ विस्तार

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 159 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली तयारी पोसाक उद्योगका उत्पादनले स्थानिय बजार प्रवर्धन गर्दै

    मोहन ढकालइटहरी / नेपालरेखा । स्थानीय तयारी पोशाक उद्योग र होजियारी उद्योगहरुले स्थानिय बजारको पचास प्रतिसत हिस्सामा योगदान गर्दै आएको भएपनि कोरोना महामारिका कारण नेपाली तयारी पोसाक उद्योगहरुका उत्पादनले अहिले बजारको दोब्वर हिस्सा ओगटन थालेको बताइएको छन् । स्थानीय उत्पादित सामाग्री बाहय आयातित सामान भन्दा सस्तो पर्ने हुँदा र खास गरेर कोरोना महामारिको समयमा तयारी पोसाक आयात पनि प्रभाबित हुने गरेकोले स्थानीय उत्पादनहरुले नेपाली बजारमा प्राथमिकता पाएका हुन् । नेपाली गार्मेन्ट उद्योगमा बिभिन्न प्रकारका गुणात्मक बस्तुहरु उत्पादन हुदै आएका छन् । नेपालमै उत्पादन भएका गुणस्तरयुक्त सामानको प्रय

    • प्रकाशित मितिः भदौ २७, २०७८
    • 335 पटक पढिएको
    • नेपाल रेखा
  • बैदेशिक रोजगारीले स्वदेशमा औद्योगिक जनशक्ति अभाव

    जनक पाण्डे   सुनसरी / नेपालरेखा।  अर्थतन्त्रको बलियो आधार यूवा जनशक्ति रोजगारीका लागि तेस्रोे मुलुक पलायन हुने प्रचलन बढ्दै गएपछि उत्पादन मूलक उद्योगहरुमा समेत समय– समयमा जनशक्ति अभाव हुने गरेको छ । उद्योगमा काम गरिरहेका यूवा श्रमिकहरु वैदेशिक रोजगारीका लागि भिजा नलागेसम्म काम गर्ने भिजा लागेपछि दुई चार महिनामै रोजगारी छोडेर बिदेश जाने परिपाटीले उद्योगहरुमा जनशक्ति अभाव हुने गरेको हो । सुनसरी–मोरङ्गका अधिकांश उद्योगहरुले उत्पादनका लागि स्वदेशी श्रमिक परिचालन गर्ने गरेका भए पनि दक्ष जनशक्ति, प्राबिधिकहरु भारतबाट बोलाउने  गरेका छन् । सोनापुरमा रहेको ओम उड प्रोड

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 755 पटक पढिएको
    • नेपाल रेखा
  • चर्चा चलेको नेप्से चोक

    नेपालरेखा / इटहरी ।  चोकको चौतारीमा बरको रुखमा टाँगिएको एउटा साईन बोर्ड ‘नेप्सेचोकमा यहाहरुलाई हार्दिक स्वागत छ’ नेप्से चोक, इटहरी–५ । यो चोकमा आउने जो कोहिलाई अचम्म लाग्न सक्छ यो कस्ता नाम होला ? तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाम बाट जुराईएको यो नाम शेयर बजार कारोवार गर्ने जो कोहिलाई भने यो नाम नौलो छैन । चोकको आडैमा संखुवासभाका बिनोद दाहालको किराना तथा चिया पसल पनि छ । अनि हरेक दिन चोक र चिया पसलमा शेयर बजारको कुराकानी हुनेगरेपछि यो चोकको नाम नै नेप्से चोक राखिनु पर्ने स्थानिय युवाहरुको भनाई आएपछि चोकको नामाकरण नेप्से चोक राखिएको स्थानीय समाजसेवी तथा अधिवक्

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 648 पटक पढिएको
    • नेपाल रेखा
  • सांगीतिक माहोलमा इटहरीमा यामाहा महामेला हुदै

    इटहरी । तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीले यहि २०७७ चैत्र ८ गते आइतबारदेखि १३ गते शुक्रबारसम्म साङ्गितीक प्रस्तुती र अन्य आकर्षक कार्यक्रम सहित मोटरसाइकल अर्थात स्कुटर महामेला आयोजना गर्न गइरहेको जानकारी यामाहा शोरुम इटहरीका संचालक संयोग पराजुलीले दिनु भएका छ । अटोसिटीका मेनेजर प्रबिन काफ्लेकाअनुसार यो कार्यक्रममा ग्राहकले पूराना जुनसुकै कम्पनिका मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरीद गर्दा भेल्युएसन मूल्य (बजार मूल्य) भन्दा थप रु १५०००(पन्ध हजार) भेल्यु एडीसन बापत र फ्री एसेसरीज प्राप्त गर्न सक्नुहुनेछ साथै नयाँ मोटरसाइकल तथा स्कुटर नगदमा खरीद गर्न

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 601 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]