साहित्य

    Showing 1-10 of 35 items.
  • भानुजयन्ती प्रभातफेरी

    आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा सोमबार पोखरामा भानु बाङ्गमय प्रतिष्ठानको आयोजनामा निकालिएको प्रभातफेरी। तस्बिर- कृष्ण दवाडी-रासस  

    • प्रकाशित मितिः असार २९, २०८३
    • 367 पटक पढिएको
    • नेपाल रेखा
  • अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठानको साधारणसभामा पत्रकारहरु सम्मानित

    इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरी–सुनसरीको १३ औँ साधारणसभा शनिबार इटहरीस्थित विश्व आदर्श कलेजको सभाहलमा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष केशव सुनामको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव जीवनकुमार राईले सञ्चालन गर्दै वार्षिक प्रगति प्रतिवेदनसहित प्रतिष्ठानको आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । उनले इटहरीका साहित्यकार जीवी राई तथा समाजसेवी रामचन्द्र अधिकारीमाथि केन्द्रित विशेषाङ्क प्रकाशित गरिएको जानकारी दिँदै समयको आवश्यकता र सान्दर्भिकताअनुसार प्रतिष्ठानको विधान संशोधन गरिने बताए ।साधारणसभाका अवसरमा सञ्चार क्षेत्रमार्फत उल्लेखनीय योगदान

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 540 पटक पढिएको
    • नेपाल रेखा
  • अच्छा राई रसिक साहित्य प्रतिष्ठानको १३ औँ वार्षिक साधारण सभा हुने

    इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिक साधारण सभा आगामी जेठ ३० गते आयोजना गर्ने भएको छ । कार्यक्रम इटहरी–४ स्थित विश्व आदर्श कलेजको सभाहलमा सम्पन्न हुने प्रतिष्ठानले जनाएको छ ।२०५८ सालमा स्थापना भएको प्रतिष्ठानले साधारण सभामा सहभागी हुन संस्थाका आजीवन तथा साधारण सदस्यहरूका साथै साहित्यप्रेमी सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ ।प्रतिष्ठानका अध्यक्ष केशव सुनामका अनुसार प्रतिष्ठानको नामकरण गरिएका साहित्यकार अच्छा राई ‘रसिक’ नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा थिए । दार्जिलिङमा जन्मिएका रसिकले औपचारिक रूपमा दश कक्षासम्म अ

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 210 पटक पढिएको
    • नेपाल रेखा
  • संखुवासभा कलाकार चौतारीको कोशी प्रदेश शाखा गठन, कला–संस्कृतिको संरक्षणमा जोड

    इटहरी । संखुवासभा जिल्ला पुर्खौली थलो भएका देशका विभिन्न क्षेत्रमा सक्रिय रहेका लेखक, कलाकार तथा स्रष्टाहरूको साझा संस्था संखुवासभा कलाकार चौतारीको कोशी प्रदेश शाखा गठन गरिएको छ । इटहरीमा सम्पन्न भेलाले ११ सदस्यीय प्रदेश समिति गठन गर्दै कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।कार्यक्रममा चौतारीका केन्द्रीय सहसचिव राजु बराकोटी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने वरिष्ठ कवि बम देवान विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा प्रदीपकुमार श्रेष्ठ, मुक्ति पोखरेल, हरिबहादुर खत्री तथा चर्चित गायिका जुनु प्रसाईं लगायतको आतिथ्यता र

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 901 पटक पढिएको
    • नेपाल रेखा
  • तालतलैया कला साहित्य सांस्कृतिक समाजद्वारा कार्यक्रम आयोजना

    इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । तालतलैया कला साहित्य सांस्कृतिक समाज, कोशी प्रदेशको आयोजनामा इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा कार्यक्रम सम्पन्न भएको हो ।गणतन्त्र दिवसलाई सिर्जना, कला र संस्कृतिसँग जोड्दै आयोजना गरिएको कार्यक्रममा सुनसरी, मोरङलगायत विभिन्न जिल्लाका साहित्यकार, कलाकार तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा कविता वाचन, गजल प्रस्तुति, गीत–संगीत तथा भजन–कीर्तनमार्फत गणतन्त्रको महत्व, राष्ट्रिय एकता र सामाजिक सद्भावका विषय उजागर गरिएको थियो ।समाजका अध्यक्ष राजेन्द्र खत्री (सुधी

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 133 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

    तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको आज शिलान्यास गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा उद्यान निर्माण गर्न लागिएको हो ।गत पुसमा उक्त उद्यानको विस्तृत परियोजना प्रतिवेदन भानु नगरपालिकाले स्वीकृत गरेको थियो । यस ठाउँलाई सप्तधामका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब रु एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट २० करोड बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले ज

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 212 पटक पढिएको
    • नेपाल रेखा
  • ‘जर्नल अफ जनता मल्टिपल क्याम्पस’ सार्वजनिक

    इटहरी । इटहरीमा सामूदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पस अन्तर्गतको रिसर्च म्यानेजमेन्ट कमिटिले तयार गरेको ‘जर्नल अफ जनता मल्टिपल क्याम्पस’ सार्वजनिक गरिएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह निर्देशक प्राध्यापक डाक्टर गोविन्दप्रसाद गुरागाईं, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी, जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसी, सञ्चालक समिति सदस्य द्दय शेखर लुईटेल, शिवराज दाहाल, क्याम्पस प्रमुख डाक्टर गीता अधिकारीललगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । क्याम्पसका सहायक क्याम्पस प्रमुख इन्द्र प्याकुरेल प्रधान सम्पादक रहेर तयार गरिएको जर्नलमा क्याम्प

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 326 पटक पढिएको
    • नेपाल रेखा
  • तालतलैयामा सम्पन्न सांस्कृतिक कार्यक्रमले कला, साहित्य र पर्यटनलाई जोड्यो

    इटहरी । कला, संस्कृति र पर्यटनलाई परस्पर रूपमा समन्वय गर्दै विकास र जनचेतनाको उद्देश्यले गठित तालतलैया कला साहित्य सांस्कृतिक समाजको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका उपाध्यक्ष रमेशप्रसाद धमलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षता सुधिर केसीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री कल्पना धमला रहनुभएको थियो भने विशेष अतिथिका रूपमा साहित्यकार चेतनाथ धमलाको उपस्थिति रहेको थियो ।कार्यक्रमको विषयगत मुख्य वक्ता जैविक दर्शनका लेखक मोहन तिम्सिना थिए । साथै, अन्य वक्ताहरूमा तालतलैया विकास तथा संरक्षण समितिका पूर्वअध्यक्ष लक्ष्मी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 441 पटक पढिएको
    • नेपाल रेखा
  • कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत

    विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो ।प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आय

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 288 पटक पढिएको
    • नेपाल रेखा
  • गजल

    मनै न हो यार कहिले काहीँ जवानी सम्झिन्छुउ बेला मथेको ठेकी अनि मदानी सम्झिन्छु । गोठ त उजाड सुनसान भएको छ आज भोलिती औधिनै बदमास कोरलिका कहानी सम्झिन्छु । जे भयो अतीत भुलिदे उनीलाइ भन्छ यो मनआज आफ्नै मनको अग्रह नि नमानी सम्झिन्छु । लेखेको र देखेको कहाँ मिल्दो रहेछ बड्डामनमा भको कर्ममा नभको परानी सम्झिन्छु ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • 263 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]