संस्कृति

    Showing 131-138 of 138 items.
  • जातीय विभेद गर्ने नेता, कार्यकर्तालाई कार्बाहीको डण्डा बर्साउँछौं :मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)

    धरान । सम्पूर्ण उत्पीडित दलित शिल्पि एक होऔ भन्ने नाराकासाथ धरानमा १७ औ जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस सम्पन्न भएको छ । जेठ २१ गते धरान भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता मुकसामहाङ मेन्याङ्बो (मुकेश) ले २०६३ साल जेठ २१ गते भएको जातीय विभेद तथा छुवाछूत उन्मुलन राष्ट्रिय घोषणा र २०७२ को नयाँ संविधानमा दलितको हकलाई मौलिक अधिकारमा लिपिबद्ध गर्दै दलित राष्ट्रिय आयोगको व्यवस्था हुनु दलित आन्दोलनको महत्वपूर्ण उलपलब्धिको रूपमा लिनुपर्ने वताए ।  हजारौं बर्ष देखि प्रतिक्रियावादीहरूले आफ्नो स्वार्थ सिद्ध गर्न निर्माण गरेको विचार र व्

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 324 पटक पढिएको
    • नेपाल रेखा
  • जनप्रतिनिधिहरुले छुवाछुत अन्त्यकालागि नेतृत्व लिनुपर्ने

      इटहरी । स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुले छुवाछुत व्यवहारिक रुपमा अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्नु पर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् ।दलित कल्याण संघको आयोजनामा इटहरीमा आयोजित कार्यक्रमका वक्ता अतिथिहरुले छुवाछुत अन्तका लागि जनप्रनिधिहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित कल्याण संघका केन्द्रीय अध्यक्ष मोतीलाल नेपालीले छुवाछुत व्यवहारिक रुपमा अन्त्य साथै अन्तरघुलनका क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौध

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 230 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 970 पटक पढिएको
    • नेपाल रेखा
  • चर्चा चलेको नेप्से चोक

    नेपालरेखा / इटहरी ।  चोकको चौतारीमा बरको रुखमा टाँगिएको एउटा साईन बोर्ड ‘नेप्सेचोकमा यहाहरुलाई हार्दिक स्वागत छ’ नेप्से चोक, इटहरी–५ । यो चोकमा आउने जो कोहिलाई अचम्म लाग्न सक्छ यो कस्ता नाम होला ? तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नाम बाट जुराईएको यो नाम शेयर बजार कारोवार गर्ने जो कोहिलाई भने यो नाम नौलो छैन । चोकको आडैमा संखुवासभाका बिनोद दाहालको किराना तथा चिया पसल पनि छ । अनि हरेक दिन चोक र चिया पसलमा शेयर बजारको कुराकानी हुनेगरेपछि यो चोकको नाम नै नेप्से चोक राखिनु पर्ने स्थानिय युवाहरुको भनाई आएपछि चोकको नामाकरण नेप्से चोक राखिएको स्थानीय समाजसेवी तथा अधिवक्

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 648 पटक पढिएको
    • नेपाल रेखा
  • बालबालिका लाई खाद्यान्न बितरण गर्दै लायन्स क्लव अफ ईटहरी क्रिएटिभ लेडीको सेवा सप्ताह सुरु

    नेपालरेखा / इटहरी । लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको नयाँ कार्य समितिले सेवाको पहिलो दिन जुलाई १ तारिख बाट निशहाय बालबालिका सेवा आश्रम इटहरीलाई खाद्यान्न बितरण गरेर सप्ताहब्यापी कार्यक्रमको सुरुवात गरेको छ । सन् २०२१–२०२२ को नयाँ कार्यसमितिले आफ्नो नियमित सामाजिक सेवाको बिभिन्न कार्यक्रम अघि सार्दै आफ्नो सेवा सप्ताह सुरु गरेको हो । बालबालिकाका लागि चामल, दाल, खाजा, दुध लगायतका सामाग्रीहरु क्रिएटिभ लेडीका अध्यक्ष्य निता शर्मा लगायतका सदस्यहरुले संयूक्त रुपमा निशहाय बालबालिका सेवा आश्रम इटहरी कि आमा संस्थापक गितादेवी गौतमलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । जहाँ आवश्यकता त्यहा

    • प्रकाशित मितिः असार १७, २०७८
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • मातातीर्थ औँसी र आमाको सम्झना

      आमालाई छोराछोरीको माया कति हुन्छ ? मापन गरेर भन्न गाह्रो छ । सन्ततिको उन्नतिमा सदा खुसी र दुःखमा दुःखी हुने आमाको भावना बुझ्न नसकेकोमा म कता–कता पिरोलिने गर्थेँ । तर सुरुमा त्यस्तो बुझ्नसक्ने ज्ञान थिएन, आर्थिक क्षमता पनि थिएन ।माइला दाजु वीरबहादुर पाण्डे सानैमा रोजगारको सिलसिलामा भारत जानुभएको थियो । दाजु लामो समयसम्म घर फर्केर आउनुभएन । दाजु १२–१३ वर्षको उमेरमा भारतको आसाममा जानुभएको थियो । उतिखेर नेपालबाट अर्थोपार्जन गर्न धेरै नेपालीहरू आसाम जाने गर्थे । उतै केही वर्ष दुःख गरेर आर्थिक उपार्जन पनि गर्थे । आसाम गएकामध्ये कतिपय आय आर्जन गरेर नेपाल ल्याउने गर्थे भने कतिपय उत

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 384 पटक पढिएको
    • "नेपाल रेखा"
  • पर्यटन प्रवद्र्धनमा कला र सस्कृति

     नेपाली मौलिक कला र संस्कृतिहरु पर्यटक आकर्षणका लागि मुख्य केन्द्र हुन । ति बाहेक पनि नेपालमा पर्यटन प्रर्वद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सजिएका ठाउँहरु प्रसस्तै छन । पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि धार्मीक मठ मन्दिर र ऐतिहासिक संकृति र सम्पदाहरु नेपालको पर्यटनका लागि थप गन्तब्य बनेका छन् । अहिले पर्यटकको रुपमा अध्ययन, अनुसन्धान र मनोरञ्जनका लागि बिश्वका विभिन्न ठाउँहरुबाट मानिसहरु नेपाल आउने गर्दछन् । सूचना र सञ्चार प्रविधिको विकास र विस्तारले आजभोली ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । आफ्नो देशमा लुकेका भौगोलिक, प्राक

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 387 पटक पढिएको
    • "नेपाल रेखा"
  • अनिसा र मनिसाको मेहनत .....

    सुनसरीको गढी गाँउपालिका ४ स्थित आफ्नो बस्तीको आडैमा नाङ्गलो, कोनिया, (एक प्रकारको नाङ्गलो जस्तै निफन्ने बाँसको चोयाबाट बनाईने सामाग्री) र ढाकी बनाउँदै स्थानिय यूवतीहरु अनिशा र मनिसा कुमारी मरिक ।  नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु जस्तो दँशै, तिहार र छट पर्वहरुलाई लक्षित गरेर बुनिएका ति त्यस्ता बाँसका सामाग्रीहरु नाङ्गलो, कोनिया र ढाकीहरु गाँउमै र स्थानिय हाटबजारमा लगेर बिक्री गरिने स्थानिय राम प्रसाद ऋिषिदेव बताउँछन् ।     इटहरी । अनिसा र मनिसा दिदी बहिनी हुन उनिहरु स्थानिय गाँउकै एक सामुदायीक बिद्यालयमा कक्षा ८ मा पढ्छन् । सीमान्तकृत दलित परिवारमा जन्मेर पनि उनिहरु आफ्नो

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 593 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]