समाचार

    Showing 481-490 of 650 items.
  • प्रभावकारी बन्दै होमियोप्याथिक उपचार पद्धति

    इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ । विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु–एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी, प्राकृतिक चिकित्सा आदि छन् । उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने कुरा हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । एक अध्ययन अनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स्वास्थ्य स

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 162 पटक पढिएको
    • नेपाल रेखा
  • जिल्ला सदस्यमा नेतृ पाण्डे निवार्चित

    नपालरेखा ।ईटहरी । नेकपा एमाले सातौं जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियू सुनसरीकी प्रखर नेता अन्जु पाण्डेले २३२ मतको भारी अन्तरले सुनसरी जिल्ला सदस्य पदमा निवार्चित भएकी छन् ।अनेरास्वबियू बिद्यार्थी महिला कोटाबाट उम्मेदवारी दिएकी उनले आठ सय ७४ मत प्राप्त गरि बिजय हासिल गरेकी हुन् । नेता अन्जु पाण्डेको निकटतम प्रतिद्वन्दि मोनालिसा श्रेष्ठले ६ सय ४२ मत प्राप्त गरेकी थिईन् । २७ गते, मंगलवार सुनसरीको ईनरुवामा भएको निवाचनमा अनेरास्वबियू बिद्यार्थी महिला क्लसटरमा कुलमत अठार सय ५ खसेकोमा तिन सय ५ मत बदर हँदा कुल मत पन्ध्र्र सय रहेको थियो । लामो समयदेखि एमाले

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 269 पटक पढिएको
    • नेपाल रेखा
  • चार वर्षदेखि खुट्टाको घाउले कुजिएर बसेका श्रेष्ठलाई स्वतन्त्र पत्रकार संघको सहयोग

    नेपालरेखा÷गछिया (मोरङ) । स्वतन्त्र पत्रकार संघ कुनै न कुनै रुपबाट मानविय सेवामा समर्पित बनेको छ । स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डेको अगुवाईमा भएका सामाजिक अभियानका गतिविधिहरु कुनै कुनै रुपबाट भई नै रहेका छन् । कहिले मिडियाको नामबाट त कहिले वैवाहिक वर्ष वा जन्म दिन पारेर सामाजिक अभियानमा जोडिने काम भईरहेको छ । कहिले विद्धाश्रम त कहिले बालआश्रम त कहिले दुःखमा छटपटाएका आर्थिक पहुँच नभएका रोगले ग्रस्त भएका व्यक्तिका थुपडीमा स्वतन्त्र पत्रकार संघ पस्ने गरेको छ । यस्तै क्रममा पुस १२ गते सोमबार सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ को मुसहरी टोल (गछिया)मा आर्थिक अभ

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 205 पटक पढिएको
    • नेपाल रेखा
  • मोसु नेपालको अध्यक्षमा बराल, १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन

    खगेन्द्र कार्कीगोठगाउँ (सुन्दरहरैंचा, मोरङ) । मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज नेपालको दशौं साधारणसभा सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ स्थित अगेनो होटलको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । सो साधारणसभाको बन्द सत्रबाट टेकनाथ बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा द्वय विवेक भट्टराई र बिमला चौहान चुनिएका छन भने महासचिवमा पुनः ललितबहादुर निरौला चयन भएका छन् । यसैगरी समितिको सचिवमा भिम प्रसाद घिमिरे, कोषाध्यक्षमा पुनः खगेन्द्र प्रसाई, सहकोषाध्यक्षमा सूर्य बहादुर थापा चयन भ

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 317 पटक पढिएको
    • नेपाल रेखा
  • पिडित बिरामीको सहयोग याचना

    नपालरेखा ÷गछिया । मोरङ्गको सुन्दर हरैचा नगरपालिका ३ नं. वडा गछिया ईराक टोलका यूवा भिमबहादुर प्रधानको परिवारले उपचारका लागि सवैसंग सहयोगको याचना गरेका छन् ।छोराको दुवै खुट्टामा घाउ भएर ओछ्यानमा थला परेर असक्त र असहाय बनेका प्रधानकी आमा सीता प्रधानले यस्तो याचना गरिकी हुन् । एघार वर्ष अगाडी श्रीमानको देहान्त पछि तीन छोराहरुको साथमा बस्दै आएकी सीता कमाई गर्ने जेठो छोरा रोग तथा घाउले थलिएपछि अहिले झन चिन्तित बनेकी छिन् । उनी भन्छिन्–‘खोलाले घर बगाईदियो, श्रीमान बित्नुभयो ।’ अहिले जेठो छोरा रोग र घाउले थलिएर असक्त छ भन्दै दुखेसो पोख्छिन् । गछिया ईराकटोलमा आफ्नै घरमा वस्दै

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 285 पटक पढिएको
    • नेपाल रेखा
  • बडादँशैको पहिलो दिन आज घटस्थापना

    प्रेम तुलाधरनेपालमा विभिन्न धर्म,सम्प्रदाय मान्ने व्यक्तिहरु छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा नाम चलेका विभिन्न धर्मावलम्बीहरु छन् । ती मध्ये केही यस प्रकार छन्ः हिन्दू धर्मावलम्बीहरुको संख्या ८१.३४५,बौद्घ धर्मावलम्बीहरुको संख्या ९.०४५,इस्लाम धर्मावलम्बीहरुको संख्या४.३८५,,किरात धर्मावलीहरुको संख्या ३.०४५,क्रिस्चियन धर्मावलम्बीहरुको संख्या १.४१ ५ ,प्रकृति धर्मावलम्बीहरुको संख्या०.४६ ५ रहेको छ । यसबाट हेर्दा हिन्दू धर्म मान्नेहरुको संख्या अत्याधिक देखिन्छ ।आज यिनै हिन्दुहरुको महान चाड र देशकै महत्वपूर्ण चाड बडा दशैंको पहिलो दिन हो जसलाई घटस्थापना भनिन्छ । हिन्दूहरुको बाहुल्यता भएको नेपालम

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 503 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई खुलापत्र !

    – शालिग्राम पाण्डे प्रधानन्यायाधीशज्यू, न्यायालयको सुधारका लागि जनताले तपाईबाट धेरै अपेक्षा गरेका थिए । प्रधानन्यायाधीशहरूको पाँच बर्से कार्यकाल यसअघि विरलै न्यायाधीशहरूको हुने गर्दथ्यो । तपाईको कार्याकाल पूरा पाँच वर्षको छ । तर यस अवधिमा न्यायालयभित्र मौलाएको विकृति–विसङ्गतिलाई हटाउन ध्यान नगएको हो वा ध्यान दिएर पनि नसकेको हो भन्न सकिएन । केही महिना अघिमात्र सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पेस गर्नुभएको प्रतिवेदनमा न्यायालयको सुधारका लागि नगरी नहुने केही महत्त्वपूर्ण कुरा आएका छन् । कम्तीमा प्रधानन्यायाधीशज्यूबाट ती विषयलाई न्यूनतम रूपमा केलाएर हेरी सुधार गर्ने प्रय

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 658 पटक पढिएको
    • नेपाल रेखा
  • जिल्ला अदालत कर्मचारी प्रशासनमा ब्यापक सुधार गरिने

    जनक पाण्डे नपालरेखा / इनरुवा । यो काम ऊ काम किन नगरिदिएको भन्दै कानुन ब्यावशायीहरुले सुनसरी जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारीहरुलाई बारम्बार भनेर दिक्क लगाउने गरेको फाँटका कर्मचारीले गुनासो ब्यक्त गरेका छन् । सुनसरी जिल्ला अदालतको २ नं. मुद्दा फाँटको मुद्दा बिवरण हेर्दै आउनु भएका नायव सुब्बा कर्मचारी तुलसी रिजालले फाँटमा आफ्नो स्वबिवेकले काम गर्ने वातावरण नमिलेको तर्फ संकेत हुनेगरि कानुन ब्यावशायीहरुको कार्यालय भित्र हुने गरेको यस्तो वातावरणले कर्मचारीमा दिकदारी उत्पन्न हुने बताउनु भएको छ । ‘कर्मचारिले अदालतको मूद्दा फैसला प्रभाबित हुनेगरि कुनै काम गर्दैनौ’, मुद्दा फाँटका कर

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 254 पटक पढिएको
    • नेपाल रेखा
  • उद्यमशीलता भित्र नयाँ उद्यम, प्राइड क्लिक्स

    नपालरेखा/इटहरी । पर्यटन क्षेत्रमा प्रवद्र्धनका लागि सहजता थप्न प्राईड हस्पीटालिटी प्रा.लि.ले होटल ब्यावशाय र यसका सेवाग्राहीको सुबिधाको लागि अनलाईन मार्फत होटल बुकिङ्ग र भूक्तानिको सेवाको लागि प्राईड क्लिक्स नामक एप्लीकेशन लन्च गरेको जनाएको छ । होटल ब्यावशायीहरुका लागि होटल ब्यवस्थापन कम्पनी प्राईड हस्पीटालिटी प्रा.लि.ले ल्याएको यस्तो सेवाले प्रत्यक्ष होटलको सम्पर्कमा रहेर गरिने बुकिङ्ग भन्दा प्राईड क्लिक्सबाट आफुले रोजेको होटल बुकिङ्ग गर्दा सस्तो मूल्य पर्न जाने बताइएको छ ।सेवा सुबिधा लिए बापत सेवाग्राही तथा गेष्टले यसमा अतिरिक्त पोईन्टस र लोयाल्टी समेत प्रात्त गर्न सक्ने हुँदा सेवाग्राहीहरु

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 514 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीको यीप्पील्याण्ड वाटरपार्क बिहिवार बाट पुनः सञ्चालनमा

    नेपालरेखा / इटहरी । कोरोना कहरका कारण लामो समय देखि बन्द रहदै आएको पूर्वी नेपालको इटहरीमा रहेको इप्पील्याण्ड वाटर पार्क बिहीबार देखि सञ्चालनमा आउने भएको छ । गत वैशाख महिना देखि कोरोना कहरका कारण बन्द रहदै आएको नेपालमै सबै भन्दा वढी वाटर स्लाइड, जिपलाइन, रक क्वाम्बीङ्ग, जुरासिक पार्क लगायतका खेल तथा मनोरञ्जन लिन सकिने इप्पील्याण्ड पुनः सञ्चालनमा ल्याईने कुराको जानकारी वुधवार पत्रकार सम्मेलन मार्फत गराइएको हो । पत्रकार सम्मेलनमा लामो समय सम्म बन्द गर्नु परेपनि आफुहरुले केही समय मात्र सञ्चालन गर्दा आन्तरिक तथा छिमेकी मुलुक भारतबाट घुम्न आउनेहरुको संख्या उल्लेखीय रहेका कारण पार्कलाई अझ विस्तार

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 159 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]