फोटोफिचर

    Showing 241-249 of 249 items.
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 1,057 पटक पढिएको
    • नेपाल रेखा
  • मनपरी शुल्कको बिरुद्धमा बिद्यार्थीहरु आन्दोलित

    नेपालरेखा / सुनसरी । पढाई नभएको समयको पनि कलेजले शुल्क तिर्न बारम्बार ताकेता गर्दै आएको भन्दै इटहरीका निजी कलेजहरु विरुद्ध विद्यार्थीहरुले सडक संघर्ष नै थालेका छन । निजी कलेजहरुले बिगतमा पढाई नभएको लकडाउनको समयको समेत सबै शुल्क लिनखोजे पछि कलेजहरु संग पटक पटक त्यस्तो शुल्क नलिन आग्रह गर्दा पनि सुनुवाई नभएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन । ईटहरीका बिश्व आदर्श कलेज, कस्तुरी कलेज, सुस्मा गोदावरी कलेज लगायत कोशी सेन्टजेम्स कलेका बिद्यार्थीहरु संयुक्त रुपमा मनपरी शुल्कको बिरुद्धमा आन्दोलित भएका हुन् । इटहरी क्षेत्रका नाम चलेका कलेजहरुले नपढाएको समयको समेत मनपरी शुल्क उठाउदै आएको भन्दै विद्

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 262 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वतन्त्र पत्रकारहरुले स्थापना दिवस मनाए

    नेपालरेखा । ईटहरी । स्वतन्त्र पत्रकार संघ नेपालको  ९औं स्थापना दिवसको अवसरमा ईटहरीका स्वतन्त्र पत्रकारहरुले सोमबार बिहान ईटहरी चौक परिक्रमा गरेर प्रभात फेरी कार्यक्रम गर्दै मास्क र खाद्यान्न बितरण गरेर संघको स्थापना दिवस मनाएका छन् । कार्यक्रममा नगर परिक्रमा पश्चात स्वतन्त्र पत्रकारहरुले बजारमा मास्क समेत बितरण गरेका छन् । अन्तराट्रिय महिला दिवश समेत परेको दिन स्वतन्त्र पत्रकारहरुले “सामाजिक समानता कायम गरौं, महिला हिंशा अन्त्य गरौ”ं भन्ने प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । कार्यक्रमकै अवसर पारेर स्वतन्त्र पत्रकार संघ सुनसरीले निःशाय बालबालिक आस्रम ईटहरीमा बालबालिका ला

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 231 पटक पढिएको
    • "नेपाल रेखा"
  • काव्यवाटिकामा बन्ने भयो वडास्तरीय स्वास्थ्य इकाई भवन

    इटहरी । वडावासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले इटहरी–५ मा वुधवार वडास्तरीय स्वास्थ्य इकाई भवन शिलान्यास गरिएको छ । पचरुखी स्थित काव्यवाटिका परिसरमा ५ नम्बर वडाको स्वास्थ्य कार्यालय भवन सिलान्यास गर्दै इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले स्वास्थ्य कार्यालय भवनको सिलान्यास गर्दै १८ नम्बर वडामा पनि वुधवार नै वडास्तरीय स्वास्थ्य इकाई भवन सिलान्यास गरिएको जानकारी दिए ।उनले कोभिड–१९ कारण विकास निर्माणका काम सोचे जसरी अघि बढाउन नसकिएको बताए । उनले भने–‘तर, पनि हामी अब विकास निर्माणमा फड्को मार्नेछौं, ।’ उनले विकास निर्माणमा

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • 774 पटक पढिएको
    • "नेपाल रेखा"
  • संसद रामकुमारी चौधरीको नेतृत्वमा शहीद स्मृति विद्यालय परिसरमा सरसफाई

    इटहरी । सुनसरीको इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालय परिसरमा सोमबार बिहान सरसफाई गरिएको छ । संघिय संसद तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश १ संसद उमिता बिक, संविधानसभा सदस्य सन्तोष थारुको नेतृत्वमा सो विद्यालय परिसरमा सरसफाई गरिएको हो । सरफाई कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष श्री नारायण चौधरी, सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, प्रधानाध्यापक शिवचन्द्र राई, शिक्षक रिता फूयल साथै विद्यालयका अन्य कर्मचारी वर्गको समेत सहभागिता रहेको थियो । शहीद स्मृति विद्यालय परिसर सरफाई गर्न धरानबाटसमेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता, कार्यकर्ताहरु आएका थिए

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 953 पटक पढिएको
    • "नेपाल रेखा"
  • अनिसा र मनिसाको मेहनत .....

    सुनसरीको गढी गाँउपालिका ४ स्थित आफ्नो बस्तीको आडैमा नाङ्गलो, कोनिया, (एक प्रकारको नाङ्गलो जस्तै निफन्ने बाँसको चोयाबाट बनाईने सामाग्री) र ढाकी बनाउँदै स्थानिय यूवतीहरु अनिशा र मनिसा कुमारी मरिक ।  नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु जस्तो दँशै, तिहार र छट पर्वहरुलाई लक्षित गरेर बुनिएका ति त्यस्ता बाँसका सामाग्रीहरु नाङ्गलो, कोनिया र ढाकीहरु गाँउमै र स्थानिय हाटबजारमा लगेर बिक्री गरिने स्थानिय राम प्रसाद ऋिषिदेव बताउँछन् ।     इटहरी । अनिसा र मनिसा दिदी बहिनी हुन उनिहरु स्थानिय गाँउकै एक सामुदायीक बिद्यालयमा कक्षा ८ मा पढ्छन् । सीमान्तकृत दलित परिवारमा जन्मेर पनि उनिहरु आफ्नो

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 614 पटक पढिएको
    • "नेपाल रेखा"
  • पालोको प्रतिक्षाः

    बीपीकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका का लागि बिरामीहरु अस्पताल प्रांगणमा आफ्नो पालोको लागि लाईन बस्दै ।     ईटहरी । कोरोना भाईरसका कारणले बिपीकोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा बिरामीहरुले सहज उपचार गराउन नपाएको गुनासो आउनेगरेका छन् । उपचारका लागि बिरामीले ओपीडी टिकट लिनमात्रै पनि घण्टौँसम्म लाईन बस्नुपर्ने दुखेसो उपचारका लागि आउने बिरामीहरुको रहेको छ । एउटा बिरामीले डाक्टर सम्म पुग्न पाँचठाँउ लाइन बसेर मात्र डाक्टर भेट्न पाँउछन् । एक पछि अर्को लाईन छिचोल्दै पालो आएपछी बिरामी एक्लैलाई मात्र उपचारका लागि जान अनुमति दिईन्छ । बिरामी पूर्जा लिन सवैभन्दा प

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 362 पटक पढिएको
    • "नेपाल रेखा"
  • नियामक निकाय रमिते

    यही जेठ २१ गते वुधबार साढे ४ बजेको समयमा पूर्व पश्चिम राजमार्गको बुढीखोला उत्तर १०० सय मिटर भित्र खोलामा बालुवा गिटी उत्खनन् गरेर लैजादै राजमार्गको उत्तर दक्षिण दुबैतर्फ ५०० मिटर भित्र उत्खनन् गर्न नमिल्ने  मापदण्ड भएपनि मापदण्डको वेवास्ता गर्दै उत्खनन् गर्दा पनि सम्बन्धित निकाय रमिते बनेको छ । तश्विरः नेपाल रेखा डटकम

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 186 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]