यही जेठ २१ गते वुधबार साढे ४ बजेको समयमा पूर्व पश्चिम राजमार्गको बुढीखोला उत्तर १०० सय मिटर भित्र खोलामा बालुवा गिटी उत्खनन् गरेर लैजादै राजमार्गको उत्तर दक्षिण दुबैतर्फ ५०० मिटर भित्र उत्खनन् गर्न नमिल्ने मापदण्ड भएपनि मापदण्डको वेवास्ता गर्दै उत्खनन् गर्दा पनि सम्बन्धित निकाय रमिते बनेको छ । तश्विरः नेपाल रेखा डटकम