अर्थ–वित्त

    Showing 161-170 of 279 items.
  • टेम्केमैयुङमा ५२ करोड बराबरको बजेट सार्वजनिक

    अर्जुन बस्नेत भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले १४ औं गाउसभाबाट ५२ करोड वजेट सार्वजनिक गरेको छ । पालिकाले ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०–८१ का लागि ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । उनकाअनुसार चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगततर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट सार्वजनिक भएकोछ । बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सडक तथा भौतिक पूर्वाधारको विकाससँगै कृषिलाई पहि

    • प्रकाशित मितिः असार १२, २०८०
    • 219 पटक पढिएको
    • नेपाल रेखा
  • थुलुङदुधकोशी गाउँसभामा ५३ करोड ९३ लाख ४९ हजारको बजेट पेश

    सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि ५३ करोड बढीको बजेट पेश गरेको छ । आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल ५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो । आर्थिक वर्ष २०८०–०८१ मा आयतर्फ संघीय सरकारसमानीकरण अनुदान १२ करोड २५ लाख, सशर्त अनुदान २६ करोड ३० लाख, राजस्व बाँडफाँड ८ करोड ३८ लाख ६९ हजार ७ सय, समपुरक अनुदान १ करोड ३० लाख र विशेष अनुदान १ करोड २५ लाख हुने अनुमान गरिएको छ ।यस्तै, प्रदेश सरकारसमानीकरण अनुदान ७८ लाख ३३ हजार, सर्शत अनुदान ६४ लाख ५० हजार, समपुरक अनुद

    • प्रकाशित मितिः असार ११, २०८०
    • 1,620 पटक पढिएको
    • नेपाल रेखा
  • २ अर्ब ३५ करोड ३१ लाखको बजेट कार्यपालिकामा प्रस्तुत

    अर्जुन शर्मा इटहरी । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा बजेट पेस र पारित गर्ने व्यवस्था छ । उक्त ऐनको दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।उक्त ऐन अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले आइतबार आगामी आर्थिक बर्ष २०८०–०८१ को लागि २ अर्ब ३५ करोड ३१ लाखको रुपैयाँको बजेट सार्वजनिक गरेकी छन् । इटहरी पश्चिम लाइनको लायन्स् क्लबको हलमा सुरु भएको इटहरी उपमहानगरको १३ औं नगरसभामा आगामी आर्थिक वर्षक

    • प्रकाशित मितिः असार ११, २०८०
    • 571 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्वाधार निर्माणलाई महत्व दिएर रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट

    विराटनगर । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २० रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् । जस अन्तर्गत नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी आ

    • प्रकाशित मितिः असार ११, २०८०
    • 327 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा विश्वस्तरीय चेन होटल रमडा संचालनमा ल्याइदै

    इटहरी । इटहरीमा पूर्वमै पहिलो पटक विश्वप्रसिद्ध चेन होटलको सेवा विस्तार हुने भएको छ । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड रमडाको मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्टले इटहरी ९ मा निर्माणाधिन पाँच तारे होटलको व्यवस्थापन हेर्ने भएको हो । होटल रमडा नाममा सञ्चालनमा आउनेछ ।निर्माणाधिन उक्त होटलका सञ्चालक इटहरीका व्यवशायी देशबन्धु बस्नेत र रमडा ब्राण्डको संस्थापक कम्पनि विंडहाम होटल्स् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माबिच शुक्रबार दिल्लीमा सोसम्बन्धि सम्झौता भएको हो । यो सम्झौतालाई इटहरीको व्यवशायिक विकासमा कोशेढुंगा मानिएको छ ।सम्झौतापछि बोल्दै बस्नेतले नेपाल, त्यसमाथि

    • प्रकाशित मितिः असार १०, २०८०
    • 304 पटक पढिएको
    • नेपाल रेखा
  • यामाहाका मोटरसाइकल तथा स्कुटर किन्दा दुई बर्षको सवारी कर नलाग्ने

    इटहरी । यामाहाका मोटरसाइकल तथा स्कुटर किन्दा दुई बर्षको सवारी कर नलाग्ने स्कीम आएको छ । कम्पनिले दुई वर्षको सवारी कर उपलब्ध गराउने ‘ट्याक्स रिल्याक्स स्कीम’ ल्याएको हो ।यामाहा मोटरसाइकल तथा स्कुटरको इटहरीका लागि आधिकारिक विक्रेता तिरुपती अटो सिटी (यामाहा शोरुम इटहरीले) ले विभिन्न फाइनान्स स्कीमका साथ ट्याक्स रिल्याक्स स्कीम सहित यहि असार ३ गतेदेखि ८ गतेसम्म पुराना मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका जुनसुकै नयाँ मोटरसाइकल तथा स्कुटर किन्न सकिने एक्सचेन्ज अफर पनि ल्याएको छ ।यो स्कीममा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले आकर्षक नगद छुट, जिरो प्रतिशत ब्याजदर स्कीम, फुल फेस हेल

    • प्रकाशित मितिः असार २, २०८०
    • 498 पटक पढिएको
    • नेपाल रेखा
  • महानगरद्वारा सहकारीका कर्मचारीलाई लेखा व्यवस्थापन तालिम

    विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा बुधबारदेखि तीनदिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ । विराटनगरमा सञ्चालित सहकारी संस्थाहरुमा कार्यरत लेखा व्यवस्थापकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको हो । तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनदिने तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले केही सहकारीका कारण जनविश्वास घट्दै गएको बताए । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिक

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • 556 पटक पढिएको
    • नेपाल रेखा
  • हेर्नुहोस् केन्द्र सरकारबाट प्रदेश र महानगरले पाएको बजेट

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ । जसमध्ये चालु शीर्षकमा तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ ।अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने रकममध्ये समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब दुई करोड चार लाख, सशर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब ६१ करोड ४५ लाख, विशेष अनुदानतर्फ १३ अर्ब २६ करोड ७३ लाख र समपूरक अनुदानतर्फ १३ अर

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 151 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब ४५ करोड अर्थात् १७ दशमलब ५५ प्रतिशत रहेको छ ।यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा दुई दशमलब ३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशतले बढी हो ।कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार ४ खर्ब ८ करोड विनियोजन गरिएको छ ।आगामी आर्थिक वर्षका लागि अनु

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 270 पटक पढिएको
    • नेपाल रेखा
  • लक्ष्यभन्दा कम राजस्व असुली

    झापा । आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताउनुभयो । उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।प्रमुख कर अधिकृत रिजालका अनुसार सङ्कलन भएको रकममध्ये करिब एक करोड ५० लाख विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अङ्क फरक परेका (मिसम्याच) करदाताबाट सङ्कलन भएको

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 284 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]