उद्यमशिलता

    Showing 21-30 of 40 items.
  • नेपाल उद्योग व्यापार महासंघ १ नम्बर प्रदेश अध्यक्षमा राजकुमार आचार्य

    इटहरी । आत्मनिर्भरताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रकालागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण भन्ने ऐजेण्डा अघि सार्दै नेपाल उद्योग व्यापार महासंघको प्रदेश नम्बर १ प्रथम भेला एवम् अधिवेशन बिहीवार सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।भेलाबाट प्रदेश अध्यक्षमा राजकुमार आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक जंगराज गिरीले जानकारी दिए । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कविता कन्दङ्वा, वाणिज्य उपाध्यक्षमा राधिका गौतम, उद्योग उपाध्यक्षमा गणेशप्रसाद मैनाली, उपाध्यक्षमा मुना कटवाल, महासचिवमा सिताराम सापकोटा, कोषाध्यक्षमा पर्शुराम (प्रकाश) आचार्य, उपमहासचिवमा होमराज रायमाझी, सच

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 780 पटक पढिएको
    • नेपाल रेखा
  • विद्युत प्राधिकरणद्वारा उद्योगपति मुरारका सहित जग्गादाता सम्मानित

    अशिषकुमार यादवदुहबी । नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिक उत्सवको अवसरमा दुहवी वितरण केन्द्रद्वारा पशुपति आइरन एण्ड स्टिलका संचालक अशोक मुरारकालाई प्राधिकरणले सम्मान गरेको छ । दुहवी वितरण केन्द्रले कार्यालयको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा पशुपति आइरन एण्ड स्टिलका संचालक अशोक मुरारकालाई प्राधिकरणले दोसल्ला ओढाई तथा सम्मान पत्र प्रदान गरेको हो । दुहवी वितरण केन्द्र अन्तर्गत देशको आर्थिक सुचकमा पशुपति आइरन एण्ड स्टिलले वार्षिक रुपमा ४ करोड ३१ लाख ५५ हजार ५ सय ७० युनिट विद्युत खपत गरेवापत वार्षिक ३८ करोड ५० लाख ६२ हजार ५ सय ७८ रुपैया बुझाएकोले सो उद्योगलाई नेपाल विद्युत प्राधिकरण १ नम्

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • ‘विद्युतीय सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा प्रोत्साहन गर्नुपर्छ’

    कुमोद अधिकारी विराटनगर । भारतीय अटो कम्पनी महेन्द्राद्वारा उत्पादित विद्युतीय थ्री ह्विलर ‘ट्रियो अटो’को रोयल अटो विराटनगरले बिक्री वितरण शुभारम्भ गरेकोे छ ।उक्त अटोले तीन घण्टा ३० सेकेण्डमा फुल चार्ज हुने व्याट्रीबाट प्रतिकिलोमिटर ९६ पैसा खर्चमा १३० किलोमिटर दूरी तय गर्ने छ । तीन वर्ष वारेण्टी रहेको व्याट्रीले एक लाख ५० हजार किलोमिटर सञ्चालन हुने रोयल अटोका प्रवन्धक उत्कृष्ट भट्टराईले जानकारी दिए । तराई तथा पहाडमा सहज रुपमा सञ्चालन हुने ट्रियोले इन्धन खर्च वापत (पेट्रोल) को वार्षिक तीन लाख २० हजार वचत गर्ने उनले बताए । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले ट्रि

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 139 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा निल डेभिडले गरे सेलुन एकेडेमी मेकअप स्टुडियो उद्घाटन

    इटहरी । इटहरीमा सेलुन एकेडेमि मेकअप स्टुडियो शुक्रबार बाट सञ्चालनमा आएको छ । उक्त मेकअप स्टुडियोको निल डेबिड कट्वालले शुक्रबार उद्घाटन गरेका छन् । ५ वर्षसम्म अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धि कोर्ष सकेर नेपाल आएकी जेनिसा पराजुलीले आफूले सिकेको ज्ञानको प्रयोग नेपालमै गर्नु पर्छ  भन्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताएकी छन् ।  स्टुडियोमा सुरुवाती समयमा ६ जना भन्दा बढिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले बताइन् ।  सेलुन एकेडेमि मेकअप स्टुडियोमा महिला र पुरुष दुबैलाई सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि निल डेबिड कट्वालले  सेलोन

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 507 पटक पढिएको
    • नेपाल रेखा
  • भारतको वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालनमा ल्याइने

    मोरङ । नेपालको छिमेकी देश भारतको वथनाहबाट मोरङ जिल्लाको विराटनगरसम्म कार्गो रेल्वे सेवा सञ्चालनमा ल्याइने भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनमा ल्याइनु अघि तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने बताएका छन् । छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आइरहने अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको बताए । यसबाट राहत पाउन मालवाहक रेल्वे सहयोगी हुने बताए । भारतीय रेल्वे, ड

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 274 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा बजार अनुगमन गर्दा म्याद गुज्रिएका सामाग्री भेटियो

    इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेला परेपछि नष्ट गरिएको हो ।अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र यस अघि इटहरीकै अन्य पसलहरुमा पनि अनुगमन गर्दा पनि केही पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमि

    • प्रकाशित मितिः असार १७, २०७९
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • सनेश सहकारीद्वारा उन्नत जातको बाख्रा बितरण

    रामधुनी । इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको सनेश कृषि सहकारी सस्था लि. ले उन्नत जातका बोयर बाख्रा संस्थाका आठ जना शेयर सदस्यलाई बितरण गरेको छ ।बाख्राको नश्ल सुधारका लागि बितरण गरिएको हो । बोयर बाख्रा पाउनेमा संस्थाका आठ जना सदस्यहरु पुष्पलाल चौधरी, गोविन्द चौधरी, बिनोद चौधरी, सिरबिङ राई, अशोक चौधरी, उषा गुरुङ, उर्मिला चौधरी, लालु चौधरी रहेका छन् । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा न. १८ का वडा अध्यक्ष रामकुमार चौधरी, संस्थाका अध्यक्ष राजदेव चौधरी, खेमराज अधिकारी, तेज नारायण चौधरी लगायतले बाख्रा बितरण गरेका थिए । यस अघि भएको कार्यक्रममा वडा अध्यक्ष चौधरीले गरिबी निवारणका लागि आय आर्

    • प्रकाशित मितिः असार १७, २०७९
    • 412 पटक पढिएको
    • नेपाल रेखा
  • रासायनिक मल कारखाना संचालन गर्नेलाई प्रदेश सरकारले सहयोग गर्ने

    कुमोद अधिकारीविराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले  रासायनिक मल कारखाना स्थापनामा गर्न चाहेमा आवश्यक  सहयोग गर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारण  सभाको विराटनगरमा उद्घाटन गर्दै उनले मुलुकको कृषि उत्पादनमा वृद्धि गर्नका लागि अन्य उद्योग सरह मल उद्योग स्थापनामा सहज व्यवस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।   मुख्यमन्त्री राईले  राष्ट्रियताको लागि मुलुक आर्थिक रुपमा  सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्र लगायत सबैसँग हातेमालो गर्न सरकार तयार रहेको बता

    • प्रकाशित मितिः असार १६, २०७९
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • व्यावसायलाई निरन्तरता दिन सुन्दरहरैंचाका नगर प्रमुखको आग्रह

    मोरङ । सुन्दरदुलारी उद्योग वाणिज्य संघको सम्पन्न अधिवेशनवाट चयन भएको नयाँ कार्य समितिको पदस्थापना कार्यक्रम भएको छ । मोरङको गोकर्ण रिसोर्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापना गराइएको हो । उद्योग वाणिज्य संघ सुन्दरदुलारीका नव निर्वाचित कार्यसमितिका अध्यक्ष जीवनप्रसाद ढुंगानाको अध्यक्षता तथा सुन्दरहरैचा नगपालिकाका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो ।पदस्थापना कार्यक्रमका प्रमुख अतिथी गुरागाईले व्यवसायीहरुका लागि विगत केही वर्ष देखि सन्तोषजनक अवस्था नगरहेको वताए । उनले विगतमा कोराना कहर र हाल अर्थतन्त्रमा देखिएको वित्तिय संकटले पनि व्यवसा

    • प्रकाशित मितिः असार ८, २०७९
    • 109 पटक पढिएको
    • नेपाल रेखा
  • रामधुनी नगरपालिकाले दियो सहकारीलाई मिल्क क्यान

    धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिका कार्यालयको पशु सेवा शाखाको आयोजनामा नगर क्षेत्रमा क्रियाशिल दुग्ध सहकारी संस्थालाई आबश्यक सामग्री मिल्क क्यान बितरण गरिएको छ ।शुक्रबार एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शंकरलाल चौधरीले दुग्ध सहकारी संस्थालाई क्यान वितरण गरेका हुन् । मिल्क क्यान पाउने रामधुनी–१ मा रहेकोे बर्षा कृषि तथा पशुपालन फर्म २ वटा, रामधुनी–३ मा रहेको सौरभ बहुउद्देश्यीय कृषि फर्म २ वटा, रामधुनी–४ मा रहेको दुग्ध उत्पादन सहकारी संस्था १२ वटा रहेका छन् । त्यसैगरी रामधुनी–५ मा रहेकोे महालक्ष्मी कृषि फर्म २ वटा र रामधुनी

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 305 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]