समाचार

    Showing 391-400 of 650 items.
  • सडक र सुकुम्बासी समस्या समाधान गर्न मतदाताको माग

    मोरङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ (२) का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?” स्थानीयवासी कमला राजवंशीले प्रश्न गरिन् । कटहरी गाउँपालिकाका बेचन ऋषिदेवले उम्मेदवार आएर कोणसभा, घरदैलो कार्यक्रम गर्छन्, मत माग्छन् तर गाउँका समस्या नसुन्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा पानीको समस्या छ,

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 89 पटक पढिएको
    • नेपाल रेखा
  • भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन् । मंगलबार राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । “सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जल

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 180 पटक पढिएको
    • नेपाल रेखा
  • सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा

    डोटी । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्के

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 171 पटक पढिएको
    • नेपाल रेखा
  • नमूना मतदानमा सहभागीले भनेः मतदाता शिक्षा आवश्यक छ

    धनकुटा । मत बदर नहोस् भन्ने उद्देश्यले धनकुटामा नमूना मतदान गरिएको छ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजना गरिएको नमूना मतदानमा धनकुटाका ३६ जना मतदाताहरुले मतदान गरेका छन् ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मतदान स्थलमा रहेको मतदान केन्द्रमा २२ जना पुरुष र १४ जना महिला गरि ३६ जना मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय धनकुटाले आयोजना गरेको नमूना मतदान कार्यक्रममा मतदान सकि घर फर्कदै गरेका मतदाता भन्छन् स्थानीय तहभन्दा फरक र धेरै समय लाग्नसक

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 93 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

    काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् ।उनले प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका हुन् । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ”, उनले भने ।प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 355 पटक पढिएको
    • नेपाल रेखा
  • सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्यःप्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन् ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा संयन्त्र विकास गरिएको बताए । उनले नवस्थापित केन्द्रले मतदानस्थलसम्म सिधैँ र नियमित सम्पर्क राख

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 158 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन लक्षित प्रदेश सुरक्षा गोष्ठी आयोजना

    विराटनगर । आगामी निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. १ को आयोजनामा शनिबार शुरु भएको सुरक्षा गोष्ठिमा प्रदेश नं. १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।गोष्ठिीको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मंसिर–४ गते हुन लागेको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले आवश्यकता र भौगोलिक अवस्था हेरेर सुरक्षाको सवै प्रवन्ध मिलाइएको बताए&nb

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 98 पटक पढिएको
    • नेपाल रेखा
  • म्यादी प्रहरीको तालिम सकियो

    इटहरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न इटहरी क्षेत्रमा खटिने म्यादी प्रहरीहरुको लागि १० दिने तालिम सम्पन्न भएको छ । मंगलवार इटहरी रंगसालामा आयोजित एक कार्यक्रमका बीच तालिम सम्पन्न भएको हो । तालिममा २०९ पुरुष र १४३ महिला गरी कुल ३५२ जना म्यादी प्रहरीलाई सुरक्षा सम्बन्धी अभ्यास गराइएकोे थियो । निर्वाचनलाई भयरहित, निश्पक्ष र सुरक्षित वनाउन केन्द्रको सुरक्षा नीति अनुसार नै इटहरीमा खटिने म्यादी प्रहरीहरुका लागि सहयोग पुग्ने गरि ज्ञान, सिप, क्षमतामा अविवृद्धी गर्ने र सुरक्षालाई मजवुत पार्ने उद्देश्यले दश दिने तालिम सुरु गरिएको

    • प्रकाशित मितिः कार्तिक ९, २०७९
    • 93 पटक पढिएको
    • नेपाल रेखा
  • सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

    काठमाडौं । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • 93 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनमा मोरङमा साढे सात हजार सुरक्षाकर्मी परिचालन हुने

    विराटनगर । आगामी मंसिर–४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा साढे सात हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।मोरङ जिल्लामा एक महानगरपालिका सहित १७ वटा स्थानीय तह रहेका छन् । आगामी निर्वाचनका लागि मोरङमा ३ सय ६ मतदान स्थल र ८ सय ३९ मतदान केन्द्र तोकिएका छन् । स्थानीय तहको निर्वाचनमा मोरङमा ३ सय मतदान स्थल रहेका थिए । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी तथा म्यादी प्रहरी सहित साढे सात हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नेगरि व्यवस्था मिलाइने मोरङका प्रमुख जिल्ला अधिकारी

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 178 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]