समाचार

    Showing 301-310 of 649 items.
  • रोल्पाका चार स्थानीय तहमा आफ्नै प्रहरी

    रोल्पा । रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् ।रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन् भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन् । जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो । रुन्टीगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 97 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्वी नाकामा थप सिसी क्यामेरा जडान गरिने

    झापा । पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनुभयो ।सीमानाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अतिआवश्यक

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 87 पटक पढिएको
    • नेपाल रेखा
  • स्याउ तस्करीमा शसस्त्र प्रहरीका डिएसपीको संलग्नता

    सुनसरी । भारतीय सिमावर्ती क्षेत्रबाट हुने स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक कारबाहीमा परेका छन् । बैशाख २३ गते झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको थियो । उक्त स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरिक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरिक्षक ओकिल धानुक कारबाहीमा परेका हुन् । उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाही स्वरूप सशस्त्र प्रहरी बल नेपाल

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 89 पटक पढिएको
    • नेपाल रेखा
  • सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा

    बैतडी । पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिनुभयो । नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बिमा गरिदएको हो । स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बिमा गरिदिएको हो । पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बिमावापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताउनुभयो । पाँच जनासम्म सदस्य सङ्ख्या रहेको परिवारको रु तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बिमा गर्ने

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 97 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्वाञ्चल विश्वविद्यालयमा सुबिधा सम्पन्न सभाहल बनाइदै

    विराटचौक । पूर्वाञ्चल विश्वविद्यालयमा सुबिधासम्पन्न सभाहल बन्ने भएको छ । बिश्वबिद्यालय परिषरमा बन्न लागेको सात सय ५० सीट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यलयको पनि शिलान्यास गरिएको छ । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सभाकक्ष बनाईदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यलयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपती अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरुलाई बढ

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • शान्ति सुरक्षा आफ्नो पहिलो प्रथामिकता–प्रजिअ यादव

    कुमोद अधिकारी विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले शान्ति सुरक्षा, विपद् व्यवस्पन, सेवा प्रवाह तथा विकास निर्माण आफ्नो पहिलो प्रथमिकता रहेको बताएका छन् ।मोरङ जिल्लामा भर्खर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी यादवले बिहीवार विराटनगरमा संचारकर्मीसंगको परिचय कार्यक्रमा सिमाक्षेत्रबाट हुने तस्करी तथा लागुऔषध नियन्त्रणका लागि आफु प्रतिवद्ध रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवा थप चुस्त दुरुस्त एवम् प्रभावकारी बनाउन पहल गरिरहेको बताए । हुलाकी सडक निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा सरोकारवालासंग छलफल गरेर त्यसलाई सहजिकरण गर्ने उनले बताए। उनल

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 82 पटक पढिएको
    • नेपाल रेखा
  • शान्ति सुरक्षा आफ्नो पहिलो प्रथामिकता–प्रजिअ यादव

    कुमोद अधिकारी विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले शान्ति सुरक्षा, विपद् व्यवस्पन, सेवा प्रवाह तथा विकास निर्माण आफ्नो पहिलो प्रथमिकता रहेको बताएका छन् ।मोरङ जिल्लामा भर्खर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी यादवले बिहीवार विराटनगरमा संचारकर्मीसंगको परिचय कार्यक्रमा सिमाक्षेत्रबाट हुने तस्करी तथा लागुऔषध नियन्त्रणका लागि आफु प्रतिवद्ध रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवा थप चुस्त दुरुस्त एवम् प्रभावकारी बनाउन पहल गरिरहेको बताए । हुलाकी सडक निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा सरोकारवालासंग छलफल गरेर त्यसलाई सहजिकरण गर्ने उनले बताए। उनल

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 84 पटक पढिएको
    • नेपाल रेखा
  • विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो । तोकिएको समयभित्र अ

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 95 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरको आयोजनामा ई–हाजिरीसम्बन्धी तालिम

    विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा ई–हाजिरी सम्बन्धी ६ दिने तालिम मंगलबारदेखि सुरु भएको छ ।तालिमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहनेछ । हरेक दिन ३० जनाको समूह बनाएर तालिम दिइने महानगरको सूचना प्रविधि शाखाका अधिकृत यादव श्रेष्ठले जानकारी दिए । तालिमलाई सम्बोधन गर्दै कार्यबाहक मेयर कार्कीले महानगरअन्तर्गतका सबै कार्यालयलाई व्यवस्थित र अनुशासित बनाउन ई–हाजिरी लागू गर्न लाग

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 98 पटक पढिएको
    • नेपाल रेखा
  • भारतमा उपचार गराउँदाको खर्च राष्ट्रपति आफैँले व्यहोर्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन् ।उक्त उपचारबापतको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको थियो ।गएको आइतबार नेपाल फर्किएका पौडेलको स्वास्थ्योपचार खर्च राज्यकोषबाट हुन नहुने भन्दै चौतर्फी टिप्पणी भएको थियो ।  

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 102 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]