समाचार

    Showing 211-220 of 649 items.
  • भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ - प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ ।  आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले गर्ने अनुसन्धानमा सरकारकाे साथ रहने बताउनुभयाे । प्रधानमन्त्री दाहालले भन्नुभयो, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 172 पटक पढिएको
    • नेपाल रेखा
  • आजदेखि इ–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

    काठमाडौँ । अध्यागमन विभागले आजदेखि ई–भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताउनुभयो । “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ–भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा हरेक दिन कार्यालय सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य बुढाथोकीको निधन

    झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी हुनुहुन्छ ।कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहनुभएका उहाँको गत राति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।तत्कालीन पञ्चायतकालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उहाँ राष्ट्रिय

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 104 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यार्थीमा राष्ट्रिय एकताको भावना जगाउदै नेपाली सेना

    मोरङ । युवा विद्यार्थीमा राष्ट्रिय एकताको भावना जागृत गराउने तथा नेतृत्व क्षमता विकास गरी असल नागरिक बनाउने उद्देश्यले नेपाली सेनाले विद्यार्थीहरुका लागि सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल जुनियर तर्फ सि.सं.४९ को दीक्षान्त समारोह सम्पन्न गरिएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गसिला ब्यारेकमा बिभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सि.सं ४९ को दीक्षान्त समारोह सम्पन्न गरिएको हो ।कोशी प्रदेशका मोरङ, पाँचथर, संखुवासभा, ओखलढुङ्गा, खोटाङ्ग र उदयपुर, मधेश प्रदेशका सिराह, महोत्तरी, धनुषा, सर्लाही, रौतटह र बाग्मती प्रदेशका सिन्धुली गरी जम्मा १२ वटा ज

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 106 पटक पढिएको
    • नेपाल रेखा
  • फाप्लुमै मोतिविन्दुको शल्यक्रिया

    सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरूले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा केन्द्र प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । उनीहरूको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । “गाउँघरमा अझै पनि आँखामा मोतिविन्दु पालेर बस्न बाध्य छन्, उनीहरूलाई लक्षित गर्दै वर्षभरि विभिन्न ठाउँमा छनोट शिविर सञ्चालन गरेका हौँ, त्यो शिविरबाट छानिएकाको शल्यक्रिया गर्न तिलगङ्गा आँखा प

    • प्रकाशित मितिः माघ २०, २०८०
    • 103 पटक पढिएको
    • नेपाल रेखा
  • छात्रावासले चेपाङ बालबालिकाको पढाइमा सुधार

    भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ । शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्रावासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन् । छात्रावास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रज

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 103 पटक पढिएको
    • नेपाल रेखा
  • महानगरवासीले गर्व गर्न लायक विराटनगर बनाउन प्रतिबद्ध छौं – मेयर कोइराला

    विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभयो । आगामी दिनमा नगरसभा सदस्यहरूको अझै प्रभावकारी र रचनात्मक साथ र सहयोग रहने मेयर कोइरालाले विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमित स्रोत र साधनबाट महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । “सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने नगरसभा सदस्य

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 98 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर वडा नम्बर ६ मा निःशुल्क स्वास्थ्य शिविर

    विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताए । विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उनले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । मेयर कोइरालाले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःशुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको जानकारी दिए । रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरी महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाइ थियो । सबै वडाहरुमा एकीकृत स्वास्थ्य शिविर सञ

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 108 पटक पढिएको
    • नेपाल रेखा
  • धनपालथानमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन

    कुमोद अधिकारी विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले बिभिन्न वडाका गाउँटोलमा पुगेर निःशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउन थालेको छ । पालिकाले महिला तथा जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्तरगत प्रत्येक वडामा शिविर संचालन गर्दै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउन थालेको हो ।जसअनुसार धनपालथान गाउपालिका-४ को हंसवाहिनी आधारभूत विद्यालयमा स्वास्थ्य प्रयोगशालाको सेवासहित शिविर संचालन गरेको छ । एक दिने शिविरमा ७ सय ९ जनाले सेवा लिएका छन् । त्यसमध्ये महिला ४ सय २६ र पुरुष २८३ रहेका छन् । शिविरमा २ सय ९१ जनाले आँखा परिक्षण गराएकोमा ६५ जनामा मोतिया विन्दु देखिएको र उनीहरुको

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 129 पटक पढिएको
    • नेपाल रेखा
  • सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी

    काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ । सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालय

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 122 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]