फोटोफिचर

    Showing 211-220 of 249 items.
  • आहाराकाे खाेजीमा कुथुर्के

    सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराकाे खाेजीमा रहेको कुथुर्के चरा (ब्लु थ्राेटेड बार्बेट) । तराई र पहाडी जंगलका फलफूल दिने रूखहरूमा बस्ने याे चरा दुई सयदेखि दुई हजार मिटर उचाइसम्म पाइन्छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 323 पटक पढिएको
    • नेपाल रेखा
  • फुस्रो टाउके सारौं

    सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको फुस्रो टाउके सारौं (चेस्टनट-टेल्ड स्टर्लिङ) चरा । यसले मुख्यतया कीरा, फलफूल, बीउ र विभिन्न फूलको रसलाई आहारा बनाउने गर्दछ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 326 पटक पढिएको
    • नेपाल रेखा
  • सप्तकाेसीमा माछा मार्दै स्थानीय

    सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदीमा माछा मार्न जाल टाँङ्दै स्थानीय । तस्बिर - नवीन गड्तौला          

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 456 पटक पढिएको
    • नेपाल रेखा
  • कुथुर्के चरा

    सुनसरीको इनरुवा नगरपालिका-९ मा देखिएको कुथुर्के चरा (ब्लु थ्राेटेड बार्बेट) । तराई र पहाडी जंगलका फलफूल दिने रूखहरूमा बस्ने याे चरा दुई सयदेखि दुई हजार मिटर उचाइसम्म पाइन्छ । तस्बिर - नवीन गड्तौला          

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 429 पटक पढिएको
    • नेपाल रेखा
  • धानको बिउ छर्दै किसान

    सुनसरीको इनरुवा नगरपालिका–४ मा हिलो खेतमा धानको बिउ छर्दै किसान । यतिबेला किसानलाई धानको बिउ राख्ने चटारो छ । तस्बिर ः नवीन गड्तौला

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको समुद्घान

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको समुद्घान गर्नुभएको छ । १८ जेठ , २०८२ प्रज्ञा भवन, काठमाडौं ।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 285 पटक पढिएको
    • नेपाल रेखा
  • कुरुवा खाेलामा बाढी

    शुक्रबार राति पहाडी क्षेत्रमा परेकाे अविरल वर्षाका कारण सुनसरीको इनरुवा नगरपालिकास्थित कुरुवा खाेलामा शनिबार बिहान आएकाे बाढी । बाढीले निर्माणाधीन पुल छेउको डाइभर्सन बगाउँदा साे सडकको आवागमन बन्द भएको छ ।तस्बिर : नवीन गड्ताैला

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 327 पटक पढिएको
    • नेपाल रेखा
  • फाप्रे चरा

    सुनसरीको इनरुवा नगरपालिका-९ स्थित खेतमा आहाराको खोजीमा रहेकाे फाप्रे चरा (हुपु) । जङ्गल, खुला गाउँ, घाँसे मैदानमा पाइने यो चराले कीरा, बीउ, जामुन, साना सरीसृप र भ्यागुतालाई आहारा बनाउने गर्दछ । तस्बिर : नवीन गड्तौला/रासस  

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 316 पटक पढिएको
    • नेपाल रेखा
  • मकै भित्र्याउँदै किसान

    सुनसरीको इनरुवा नगरपालिका-९ मा भाँचेको मकै र ढोड गोरुगाडामा राखेर घर लैजाँदै किसान । यतिबेला किसानलाई मकै भित्र्याउने चटारो छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 417 पटक पढिएको
    • नेपाल रेखा
  • ढकमक्क फुलेकाे गुलमाेहर

    सुनसरीको रामधुनी नगरपालिकास्थित कृषि व्यवसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र परिसरमा ढकमक्क फुलेकाे गुलमाेहर ।तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 538 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]