आहाराकाे खाेजीमा कुथुर्के
- जेठ ३१, २०८२ / नेपाल रेखा
सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराकाे खाेजीमा रहेको कुथुर्के चरा (ब्लु थ्राेटेड बार्बेट) । तराई र पहाडी जंगलका फलफूल दिने रूखहरूमा बस्ने याे चरा दुई सयदेखि दुई हजार मिटर उचाइसम्म पाइन्छ । तस्बिर - नवीन गड्तौला