योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको समुद्घान
जेठ १८, २०८२ / नेपाल रेखा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको समुद्घान गर्नुभएको छ । १८ जेठ , २०८२ प्रज्ञा भवन, काठमाडौं ।