राजनीति

    Showing 71-80 of 225 items.
  • युवा संगठन नेपाल, सुनसरी सम्मेलनबाट अध्यक्षमा मिलन(राना)सि चयन

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुनसरीको पाँचौ जिल्ला सम्मेलन इटहरीमा सम्पन्न भएको छ ।सनिवार भएको सम्मेलनले मिलन(राना)सि को नेतृत्वमा २५ सदस्यीय समिति सर्वसम्मतले चयन गरेको छ । उक्त सम्मेलनमा बोल्दै प्रमुख अतिथि पार्टीका कोशी ब्यूरो ईन्चार्ज दिपेश सिले अहिलेको दलाल पुजीवादी संसदीय ब्यवस्था हरेक प्रगतिशील जाती, बर्ग र समुदायको प्रगतिको बाधक रहेको हुँदा यो ब्यवस्थाको विकल्प जनताको सत्ता नेपाली बिशेषताको समाजवाद–साम्यवाद स्थापना गर्न सचेत नौजवान युवाहरूको दायित्व रहेको बताए । कार्यक्रमका अतिथि नेकपा सुनसरी जिल्ला ईन्चार्ज डिबि सि, युवा संगठन नेपालका निवर्तमान केन्द्रिय

    • प्रकाशित मितिः चैत १७, २०८०
    • 349 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादीले तोक्यो प्रदेश इन्चार्ज

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र स

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा–राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राख्नुभएको छ । बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भन्नुभयो, “अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राख्नुभएको छ ।” यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा समेत नेताहरुले धारणा राख्नुभएको उहाँको भनाइ छ । म

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 353 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा नेपाल कम्युनिष्ट पार्टीको कोशी र सगरमाथा व्यूरो प्रशिक्षण

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी कोशी र सगरमाथा व्युरोको संयुक्त स्कूलिङ्ग कार्यक्रम सुनसरीको इटहरीमा भइरहएको छ । उक्त स्कुलिङ्गको उद्घाटन गर्दै पार्टीका स्थायी समिती सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख रणबिरले पुँजीवाद तथा साम्राज्यवादले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनमाथि आक्रमण गर्दै राजनीति र नेतालाई बदनाम गराउने र समाजमा अराजकताको स्थिति पैदा गराएकोले त्यसलाई चिर्न कम्युनिष्टको नयाँ स्कुलिङ्गको आवश्यकता परेको हुदा नयाँ दर्शनको विकासका लागि एकीकृत जनक्रान्तिको स्कुलिङ्ग संचालन भैरहेको बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता कोशी व्यूरो इन्चार्ज दिपेस सी ले गरे भने संचालन सगरमाथा व्युरो इन्

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 511 पटक पढिएको
    • नेपाल रेखा
  • आगामी बजेटबारे समाजका सबै तप्कासंग छलफल गर्नेछौं–उपमहासचिव पुन

    कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनुभएको छ ।पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गर्नुभयो ।“नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ”, नेता पुनले भन्नुभयो । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यान

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • धरानमा नेपाली विशेषताको समाजवादबारे अन्तरक्रिया

    धरान । नेपाल कम्युनिष्ट पार्टी संयुक्त जिल्ला समिति सुनसरीले वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । धरानको ड्रिमल्याण्ड होटेलको सेमिनार हलमा आयोजना गरिएको कार्यक्रममा आधार नोट सो पार्टीका सुनसरी जिल्ला इन्चार्ज डिबी सीले प्रस्तुत गरेका थिए । आधार नोटमा उनले उत्पीडित जाति, लिंग, वर्ग, समुदाय क्षेत्रलाई यो दलाल पुँजीवादी संसदीय व्यवस्थाले अधिकार दिन नसक्ने दाबी गरेका छन् । उनले दलाल संसदीय व्यवस्थाविरुद्ध लड्दै नेपाली विशेषताको समाजवादका निम्ति जुट्न अपिल समेत गरेका छन् ।कार्यक्रममा प्रमुख वक्ता चिरन सी थिए&nbs

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 281 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । बैठक सकिएपछि आज पत्रकारसँग कुराकानी गर्दै जनता समावादी पार्टी (जसपा) का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो ।“सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकोविरुद्ध विविध शक्ति लागेका छन् । सङ्घीयतालाई कार्यान्वयन गर्न सरकार अग्रसर भएर लाग्नुपर्छ । प्रदेशलाई अधिकार नदिँदा जनतालाई प्रदेश सरकार बोझ हो कि भन्ने परेको छ”, श्रेष्ठले भन्नुभय

    • प्रकाशित मितिः पुस ११, २०८०
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवद्र्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयासबारे जानकारी दिन प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लाग्नुभएको हो ।

    • प्रकाशित मितिः पुस १०, २०८०
    • 150 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री दाहाल र शीर्ष नेताबीच छलफल

    काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।बेपत्ता पारिएका व्

    • प्रकाशित मितिः पुस ८, २०८०
    • 152 पटक पढिएको
    • नेपाल रेखा
  • मेयर कोइरालाद्वारा यूसीएलजीको कंग्रेसलाई सम्बोधन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चीनको यिउ सहरमा भएको युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी)को कंग्रेस (महाधिवेशन)लाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको छ । चीन भ्रमणमा रहनु भएका मेयर कोइरालाले यूसीएलजीको नवौं कंग्रेसलाई सम्बोधन गर्नुभएको हो । सो क्रममा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा केन्द्रित रहेर विचार राख्नुभएको थियोे । उहाँले नेपालको संविधानअनुसार स्थापित स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नै विशेषता र क्षेत्राधिकार रहेको बताउनुभयो । स्थानीय सरकारसित जनताको सिधै पहुँच हुने भएकाले स्थानीय

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 153 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]