राजनीति

    Showing 61-70 of 225 items.
  • एमाले कांग्रेसको गठबन्धन असंवैधानिक र अलोकतान्त्रिक – प्रवक्ता सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति असंवैधानिक र अप्राकृतिक भएको बताएका छन् । पार्टीको प्रचार विभागका ईन्चार्ज समेत रहेका सापकोटाले विभागको बिहीबारको छलफलमा धारणा राख्दै संविधानमा बलियो प्रतिपक्षको कल्पना गरिएको र त्यसको लागि दुई ठूला दल मध्ये एउटा सत्तापक्षमा र अर्को प्रतिपक्षमा रहने कुरा प्राकृतिक हुने बताउँदै अहिले भएको भनिएको गठबन्धन संवैधानिक हुन नसक्ने दावी गरे । उनले यो गठबन्धन अलोकतान्त्रिक र सत्तालिप्सामा केन्द्रीत भएको समेत आरोप लगाएका छन् । उनले आफुलाई लोकतान्त्रिक दल दावी गर्ने कांग्रेस र एमालेले मध्य

    • प्रकाशित मितिः असार २१, २०८१
    • 416 पटक पढिएको
    • नेपाल रेखा
  • एकीकृत समाजवादी महाधिवेशन – चार प्रतिवेदनमाथि छलफल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिए

    • प्रकाशित मितिः असार १८, २०८१
    • 400 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासंघको चुनावमा अधिक्तर पत्रकार बाहिर

    -मोहनप्रसाद ढकालदेशैभर नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुँदैछ । सबभन्दा पहिला त हामीले यो बुझ्नुपर्‍योकी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ हो । छाता संगठन भित्र पत्रकारीता गर्ने सबै श्रमजिवी पत्रकारहरुलाई एउटा निश्चित औचित्य मापदण्ड तय गरेर सबै पत्रकारहरुलाई छाता संगठन भित्र सदस्यता प्रदान गरिनुपर्दछ तर त्यो नभएर भात्रृ संगठन प्रेस युनियन र प्रेस संगठनको नाममा पार्टीको लवी बोकेका पत्रकारहरुलाई मात्र महासंघको सदस्यता दिने गरिन्छ । अनि पत्रकारीतामा स्वतन्त्रता खोजिन्छ, निष्पक्षता खोजिन्छ, पत्रकार भनेको स्वतन्त्र हुनुपर्दछ भन्ने अर्थ लगाइन्छ । पार्टीको लवी

    • प्रकाशित मितिः असार १, २०८१
    • 677 पटक पढिएको
    • नेपाल रेखा
  • तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

    - शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ

    • प्रकाशित मितिः असार १, २०८१
    • 602 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा दिप प्रज्ज्वलन गरी गणतन्त्र दिवस मनाइयो

    इटहरी । सुनसरीको इटहरीमा १७ औं गणतन्त्र दिवस मनाइएको छ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) इटहरी नगर कमिटि, जनवर्गीय संगठनहरु अनेम संघ (क्रान्तिकारी), अखिल क्रान्तिकारी र दलित मुक्ति मोर्चाको संयुक्त आयोजनामा मंगलबार साँझ इटहरी चौकमा दिप प्रज्ज्वलन गरि गणतन्त्र दिवस मनाइएको हो । दिप प्रज्वलनपछि आयोजना गरिएको कोणसभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला पार्टी इन्चार्ज निर्मल वराल, वाइसीएल नेता अविनाश लिम्बू, विद्यार्थी नेता नवीन दाहाल र दलित मुक्ति मोर्चाका नेता राजकुमार गजमेरलगायतले गणतन्त्र दिवसको उपलक्ष्यमा इटहरीवासीमा शुभकामना व्

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • 549 पटक पढिएको
    • नेपाल रेखा
  • इलाम–२ मा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी

    इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो ।एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 321 पटक पढिएको
    • नेपाल रेखा
  • लेनिन जन्मजयन्ती र नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक विज्ञप्तिमार्फत उहाँले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरू तथा जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । साथै सो विज्ञप्तिमार्फत उहाँले यस अवसरमा सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • 332 पटक पढिएको
    • नेपाल रेखा
  • कांग्रेसलाई कलंकित बनाउने नेतालाई कार्बाही गर्नुपर्छ - उपसभापति गुरुङ

    कुमोद अधिकारी विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपालको राजनीतिमा शुद्धिकरण आवश्यक रहेको वताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको ११ औं केन्द्रिय परिषदको भेलाको शनिबार विराटनगरमा उद्घाटन गर्दै उनले काग्रेसलाई कंलकित बनाउने जुनसुकै नेतालाई कार्वाही गर्दै नेपालको राजनीतिलाई शुद्धिकरण वनाउने नेतृत्व कांग्रेसले लिनुपर्ने वताए । कांग्रेसलाई वदनाम गर्ने र कांग्रेसलाई कंलकित वनाउने नेताहरुलाई पार्टी भित्र राखि राख्नुु आवश्यक नभएको वताउदै कांग्रेस खुल्ला किताव जस्तै पारदर्सी हुनुपर्नेमा उनले जोड दिए । उनले संसदीय पद्धतीमा सत्तामा रहि रहने तथा सत्ताबाट बाहिरि

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 266 पटक पढिएको
    • नेपाल रेखा
  • इलाम उपनिर्वाचन - २० जनाको उम्मेदवारी दर्ता

    इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्नुभएको छ । बाह्र वटा राजनैतिक दल र आठ स्वतन्त्र २० जनाले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुहाङ नेम्बाङ्ग, नेपाली काँग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङ्गहाङ्ग लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का जीतबहादुर राई हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेपा

    • प्रकाशित मितिः चैत २४, २०८०
    • 342 पटक पढिएको
    • नेपाल रेखा
  • इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

    इलाम । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा

    • प्रकाशित मितिः चैत २१, २०८०
    • 302 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]